Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
बन्दकर्ताले स्कुलका विद्यार्थीको उत्तरपुस्तिका जलाए
मंगलबार, माघ ६, २०७१
नेपालगञ्जको विद्यालयमा परीक्षा सञ्चालन भइरहेको बेला पुगेका बन्दकर्ताले विद्यार्थीको उत्तरपुस्तिका खोसेर जलाइदिएका छन् ।
विस्तृत
ठाउँठाउँमा बन्दको बिरोध
मंगलबार, माघ ६, २०७१
एमाओवादीसहितको तीस दलीय मोर्चा लगायतले आह्वान गरेको बन्दको विभिन्न ठाउँमा बिरोध भएको छ ।
विस्तृत
बन्दको विरोध गर्ने र बन्द गराउने समूहबीच माइतीघरमा झडप
मंगलबार, माघ ६, २०७१
एमाओवादी नेतृत्वको मोर्चा, वैद्य माओवादीलगायतका बन्द गराउँदै हिंडेका कार्यकर्ता र बन्दको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन गरिरहेक..
विस्तृत
पत्रकारमाथि कुटपिट र दुर्व्यवहार, सवारी साधनमा तोडफोड
मंगलबार, माघ ६, २०७१
बन्दको आह्वान गरेको ३० दलीय मोर्चाका कार्यकर्ताहरुले काठमाडौंमा पत्रकारमाथि आक्रमण गर्दै सवारी साधन तोडफोड गरेका छन्।
विस्तृत
बन्दकर्ताद्वारा जताजतै आगजनी (अपडेट)
मंगलबार, माघ ६, २०७१
एमाओवादीसहितको तीस दलीय मोर्चा, नेकपा–माओवादी र पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालका कार्यकर्ता आगजन..
विस्तृत
इन्डोनेसियामा पाँच नेपालीलाई मृत्युदण्ड
मंगलबार, माघ ६, २०७१
इन्डोनेसियाले पाँच नेपालीलाई मृत्दुदण्ड दिएको छ । त्यहाँ रहेका बहर तामाङ, बीरबहादुर गुरुङ, इन्द्रबहादुर तामाङ, नरबहादुर तामाङ र ति..
विस्तृत
‘शक्तिखोर योजना सिद्ध गर्न हिंसात्मक बाटो’
मंगलबार, माघ ६, २०७१
नेपाली कांग्रेसका सभापति उपसभापति रामचन्द्र पौडेलले एमाओवादी हिंसात्मक गतिविधिबाट संविधानसभालाई रणनीतिका रुपमा प्रयोग गर्नतिर लागे..
विस्तृत
झिसमिसे नहुँदै एमाओवादी मोर्चा आगजनीमा उत्रियो
मंगलबार, माघ ६, २०७१
मध्यरातमा संविधानसभा भवनभित्र तोडफोड गरेको एमाओवादी मोर्चाका कार्यकर्ता झिसमिस नहुँदै सडकमा तोडफोड अागजनीमा उत्रिएका छन् ।
विस्तृत
यसरी भयो संविधानसभा तोडफोड (तस्वीरसहित)
मंगलबार, माघ ६, २०७१
कांग्रेस–एमाले गठबन्धनसँग अाफ्नाे अजेण्डामा सहमति नभएकाे भन्दै एमाअाेवादी माेर्चाले संविधानसभाभित्रै नै ताेडफाेड गरेका छन् ।
विस्तृत
आँखाभरी आँशु लिएर बाहिरिए सभाध्यक्ष
मंगलबार, माघ ६, २०७१
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ आँखाभरी आँशु लिएर संविधानसभा भवनबाट बाहिरिएका छन् ।
विस्तृत
एमाले अध्यक्ष ओलीमाथि आक्रमण
मंगलबार, माघ ६, २०७१
एमाओवादी मोर्चाका सभासद्हरुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विद्या भण्डारीमाथि आक्रमण गरेका छन् ।
विस्तृत
जनजाति सभासद्हरुको खण्डनः दाहाललाई हाम्रो साथ छैन, उनी भ्रममा परे
मंगलबार, माघ ६, २०७१
जनजाति समुदायका सभासद्हरुले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आफ्नो साथ नरहेको स्पष्ट पारेका छन् ।अन्य प्रयोजनका लागि भएको हा..
विस्तृत
एमाओवादी मोर्चाको तोडफोडपछि संविधानसभा वैठक स्थगित
मंगलबार, माघ ६, २०७१
संविधानसभाको ५ माघको बैठकमा एमाओवादी नेतृत्वमा रहेको मोर्चाका सभासदहरुले रोष्टम घेराउ, हो–हल्ला र तोडफोड गरेपछि बैठक ६ माघसम्मका..
विस्तृत
बाबुरामले भने, ‘हामी गल्ती गर्दैछाैं’
मंगलबार, माघ ६, २०७१
संविधानसभामा जवाफ दिदै संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापित बाबुराम भट्टराईले ८ माघमा सहमतिकाे संविधान जारी गर्ने अझ..
विस्तृत
पारस खड्का लण्डनको क्लबबाट क्रिकेट खेल्ने
मंगलबार, माघ ६, २०७१
नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान पारस खड्का लण्डनको क्लबबाट खेल्ने भएका छन् ।
विस्तृत
रातको मध्यान्ह भोः शुरु भएन बैठक
मंगलबार, माघ ६, २०७१
संविधानसभामा सभासद्हरुले बैठक पर्खेर बसेको ११ घण्टा भइसक्दा पनि बैठक शुरु हुन सकेको छैन् ।
विस्तृत
बैठक शुरु हुनासाथ रोष्टम घेर्ने एमाओवादी माेर्चाको तयारी
सोमबार, माघ ५, २०७१
एमाओवादी नेतृत्वको मोर्चाले ५ माघ रातिको संविधानसभा बैठकमा रोष्टम घेराउको तयारी गरेको छ ।
विस्तृत
प्रश्नावली समिति गठन गर्ने निर्णय
सोमबार, माघ ५, २०७१
संविधानसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रश्नावली समिति गठन गर्न संविधानसभामा प्रस्ताव लैजाने निर्णय गरेको छ ।
विस्तृत
परामर्श समितिमा पनि सहमति जुटेन
सोमबार, माघ ५, २०७१
प्रमुख दलहरुबीच संविधानका विवादित विषयमा सहमति जुट्न नसकेपछि अहिले कार्यव्यवस्था परामर्स समितिको बैठक बसिरहेको छ।
विस्तृत
सभाध्यक्षको प्रस्तावमा मोर्चाको असहमति
सोमबार, माघ ५, २०७१
प्रमुख दलहरुबीच संविधानका विवादित विषयमा सहमति जुट्न नसकेपछि अहिले कार्यव्यवस्था परामर्स समितिको बैठक बसिरहेको छ।
विस्तृत
नौ घण्टादेखि सभासद्हरु संविधानसभाभित्रै
सोमबार, माघ ५, २०७१
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानसभा भवन छोडेर अन्यत्र नजान भनेपछि सभासद्हरु नौ घण्टादेखि त्यहीं बसिरहेका छन् ।
विस्तृत
‘छक्का र चौका होइन रन लिन दाहाललाई सुझाव’
सोमबार, माघ ५, २०७१
नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई रन लिन आग्रह गरेका छन् ।
विस्तृत
‘हामीलाई दलित हाेइन प्रतिभा लेख्नुहाेस्’
सोमबार, माघ ५, २०७१
अब बन्ने संविधानमा दलित भन्ने शब्द हटाई प्रतिभा शब्द राख्न माग गर्दै दलित समुदायका अगुवाहरुले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङला..
विस्तृत
सगरमाथा र हिमाल ग्याँसकाे डिपाे माओवादीको कब्जामा
सोमबार, माघ ५, २०७१
नेकपा–माओवादीबाट भर्खरै फुटेको नेत्रविक्रम चन्दको नेकपा माओवादीले काठमाडौंमा सगरमाथा र हिमाल ग्याँस कब्जामा लिएको छ ।
विस्तृत
देश फेरि द्वन्द्वतिर गयोः बाबुराम
सोमबार, माघ ५, २०७१
एमाओवादीका नेता बाबुराम भट्टराईले देश पुनःद्वन्द्वतिर गएको बताएका छन् ।
विस्तृत
« First
«
10
20
30
223
224
225
226
227
230
240
250
»
Last »
ब्लग
शनिबार, साउन १५, २०७३
एबोर्सनको पीडा
शुक्रबार, साउन ७, २०७३
आफ्नै आङको भैंसी
आइतबार, साउन २, २०७३
ज्यानमारा निमोनिया
शनिबार, साउन १, २०७३
अंग्रेजको कन्कन्
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस