Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
एकल परिवारमा सुख–चैन हराउँदै
बुधबार, कार्तिक २६, २०७१
संयुक्त परिवारको झमेला र दायित्वबाट 'मुक्त' भनिएको एकल परिवारको पनि सुख–चैन हराउँदो छ। चखेवा–चखेवी बनेर निस्किएका जोडी छुट्टिएर छटपटाउन थालेका छन्।
विस्तृत
नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिइने
बुधबार, कार्तिक २६, २०७१
चिकित्सा शास्त्र अध्ययन संस्थानको फ्याक्ल्टी बोर्ड बैठकले नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने निर्णय गरेको छ ।
विस्तृत
अर्घाखाँचीमा जीप दुर्घटना, ३ को मृत्यु
बुधबार, कार्तिक २६, २०७१
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका अर्घामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
विस्तृत
नेकपा–माओवादी फुटको संघारमा
बुधबार, कार्तिक २६, २०७१
नेकपा–माओवादीको दुई दिन चलेको पोलिटब्यूरो बैठकले सचिव नेत्रविक्रम चन्द पक्षलाई पार्टी हितविपरीत गतिविधि नगर्न निर्देशन दिएको छ ।..
विस्तृत
आफ्नो प्रस्ताव संविधानसभामा पठाउन कांग्रेस–एमालेको दबाब
मंगलबार, कार्तिक २५, २०७१
सत्तारुढ दल कांग्रेस र एमालेले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठकमा आफूले राखेको प्रस्ताव अघि बढाउन माग गरेका छन् ।
विस्तृत
‘नेपाल र भारत उस्तै, काम कम कुरा बढी’
मंगलबार, कार्तिक २५, २०७१
भारतीय मन्त्री नितिन गडकरीले विकासका लागि गफमात्रै गर्नुभन्दा नीति बनाएर कार्यान्वयनमा जानु पर्नेमा जोड दिएका छन् ।
विस्तृत
नेपालमा जलमार्ग प्रयोगबारे भारतीय प्रस्ताव
मंगलबार, कार्तिक २५, २०७१
भारतले नेपालमा जलमार्ग प्रयोगको सम्भावना रहेको बताउँदै त्यसमा सहयोग गर्न आफू तयार रहेको जनाएको छ ।
विस्तृत
भारतमा बन्ध्याकरणका क्रममा ९ महिलाको मृत्यु, ३० विरामी
मंगलबार, कार्तिक २५, २०७१
भारतमा चिकित्सकले लापरावहिपूर्ण तरिकाले स्थायी परिवार नियोजन (बन्ध्याकरण) गर्दा ९ जना महिलाको ज्यान गएको छ ।
विस्तृत
‘फरार सूची’का जेके तरुण दल अध्यक्षको उमेद्वार
मंगलबार, कार्तिक २५, २०७१
प्रहरीको खोजी सूचीमा रहेका जनकुमार वाँठा ‘जेके’ले रुकुम तरुण दलको अध्यक्षमा उमेद्वारी दिएका छन् ।
विस्तृत
सार्क सम्मेलनमा सुरक्षाको कमी हुँदैनः गृहमन्त्री
मंगलबार, कार्तिक २५, २०७१
काठमाडौंमा हुन गइरहेको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८ औँ शिखर सम्मेलनमा सुरक्षा कुनै कमी हुन नदिने गृहमन्त्र..
विस्तृत
पाकिस्तानः बस दुर्घटनामा ५६ को मृत्यु
मंगलबार, कार्तिक २५, २०७१
दक्षिणी पाकिस्तानमा बस र ट्रक एकआपसमा ठोक्किंदा कम्तिमा पनि ५६ को मृत्यु भएको छ ।
विस्तृत
जग्गा नदिएको निहुँमा प्रेमिकाले प्रेमीलाई जलाइन्
मंगलबार, कार्तिक २५, २०७१
जग्गा पास गर्न नमानेको भन्दै एक प्रेमिकाले आफ्नै प्रेमीलाई जलाएर मार्ने प्रयास गरेकी छन् ।
विस्तृत
अतिवादी उत्साह
मंगलबार, कार्तिक २५, २०७१
लोकतान्त्रिक मध्यमार्गको अलमलमा सल्बलाएको जातिवादी र हिन्दूवादी चलखेल कांग्रेस–एमालेमा सुझबुझ देखिनासाथ पाखा लाग्नेछ।
विस्तृत
‘बाँडफाँडमा कुरा मिल्नासाथ एक हप्तामा संविधान’
मंगलबार, कार्तिक २५, २०७१
संविधान निर्माण भएपछि कसरी शक्ति बाँडफाँडमा गर्ने भन्नेमा कुरो नमिलेपछि संविधान निर्माण कार्य अवरुद्ध भएको राप्रपा नेपालका अध्यक्ष..
विस्तृत
मोरङका ७ हजार सुकुम्बासीले आवेदन दिए
मंगलबार, कार्तिक २५, २०७१
सुकुम्बासी समस्या समाधान आयोग मोरङमा ७ हजार सुकुम्बासीले धनीपुर्जाका लागि नाम दर्ता गराएका छन् ।
विस्तृत
धादिङका किसानलाई अनुदान
मंगलबार, कार्तिक २५, २०७१
जिल्ला कृषि कार्यालय धादिङले धान उत्पादनमा कमी भएका किसानलाई गहुँ र मकैको बिउमा अनुदान दिने भएको छ ।
विस्तृत
एकल जातीय संघीयता नभए आम हड्तालः दाहाल
सोमबार, कार्तिक २४, २०७१
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले एकल जातीय पहिचानमा आधारित संघीयता नभए आम हड्तालमा उत्रने चेतावनी दिएका छन् ।
विस्तृत
नेपालको विशाल जीत
सोमबार, कार्तिक २४, २०७१
एसीसी यु–१९ प्रिमियर लिगमा नेपालले कुबेतलाई २६२ रनले जितेको छ ।
विस्तृत
सहमति नभए बहुमतीयबाट संविधानः सिटौला
सोमबार, कार्तिक २४, २०७१
नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले राजनीतिक दलबीच ध्रुवीकरणले संविधान निर्माण प्रक्रियामा जटिलता थपिएको बताएका छन्..
विस्तृत
अध्यक्षको अक्षमताले बैठक सर्दैछः झाँक्री
सोमबार, कार्तिक २४, २०७१
नयाँ संविधानका विवादित विषयमा अध्यक्ष केपी शर्मा ओली पार्टी निर्णय बाहिर गएको भन्दै विरोध भइरहेका बेला एक महीना केन्द्रीय कमिटी..
विस्तृत
‘नेवि संघको महाधिवेशन अव सर्दैन’
सोमबार, कार्तिक २४, २०७१
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले तोकिएको मितिमा महाधिवेशन हुनेमा ढुक्क हुन आग्रह गरेको छ ।
विस्तृत
राप्रपा नेपालले हिन्दू राष्ट्र संकल्प रथयात्रा गर्ने
सोमबार, कार्तिक २४, २०७१
राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले सनातन हिन्दू राष्ट्र कायम गर्न दबाब दिन भन्दै आगामी ९ पुसदेखि ११ दिन ‘मेची–महाकाली, पशुपतिना..
विस्तृत
सहमतिको बाधक बन्दिनः भट्टराई
सोमबार, कार्तिक २४, २०७१
संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले संविधान निर्माणका क्रममा राजनीतिक परामर्शलाई पुनः सुरु गरेका छ..
विस्तृत
एमाओवादी सूर्यलाई हत्केलाले छेक्न खोज्दैछः प्रधानमन्त्री
सोमबार, कार्तिक २४, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले ८ माघमा संविधान निर्माण हुनबाट रोक्नु भनेको सुर्यलाई हत्केलाले छेके सरह हुने बताएका छन् ।
विस्तृत
मोदीका लागि सिँगारियो जनकपुर
सोमबार, कार्तिक २४, २०७१
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सार्क सम्मेलनमा भाग लिन आगामी ९ मंसीर जनकपुरको बाटो भएर काठमाडौं आउने भएपछि जनकपुरको मठ मन्दिरल..
विस्तृत
« First
«
10
20
30
267
268
269
270
271
280
290
300
»
Last »
खेलकुद
बिहीबार, साउन ६, २०७३
नवयुग र फुपु उत्कृष्ट खेलाडी (६ तस्वीर)
मंगलबार, साउन ४, २०७३
नेपालद्वारा एमसीसी ४१ रनले पराजित
सोमबार, साउन ३, २०७३
नेपालको चौथो खेलमा पनि जित
शुक्रबार, आषाढ ३१, २०७३
अभ्यास खेलमा नेपालको दोस्रो जित
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस