Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
क्रिकेट मैदान सहयोगार्थ दुबईमा कन्सर्ट
शुक्रबार, बैशाख १९, २०७१
राजधानीको मूलपानीमा निर्माणाधीन क्रिकेट मैदान सहयोगार्थ दुबईमा सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
विस्तृत
सरकारद्वारा ३९ सहसचिवको पदस्थापना र सरुवा
शुक्रबार, बैशाख १९, २०७१
सरकारले हालै बढुवा भएका ३९ जना सहसचिवको पदस्थापना र सरुवा गरेको छ ।
विस्तृत
अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सरकारलाई निर्देशन
शुक्रबार, बैशाख १९, २०७१
संविधानसभा, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले राहदानी वितरण प्रक्रियालाई सहज र व्यवस्थित बनाउन सरकारलाई निर्देशन दिएको छ..
विस्तृत
नेपालको मलेशियाविरुद्ध शानदार जीत
शुक्रबार, बैशाख १९, २०७१
मलेशियामा जारी एसीसी प्रिमियर लिग क्रिकेटको दोस्रो खेलमा नेपालले शानदार जीत हात पारेको छ ।
विस्तृत
नेकपा–माओवादीद्वारा स्कुलबसमा आगजनी
शुक्रबार, बैशाख १९, २०७१
नेकपा–माओवादीका कार्यकर्ताले कञ्चनपुरस्थित इन्टरनेशनल विद्यालयको बसमा आगजनी गरेका छन् ।
विस्तृत
बर्माको अलमल
शुक्रबार, बैशाख १९, २०७१
सुधारको प्रक्रियामा रहेको बर्माको राजनीतिक संक्रमण स्थायित्व र मेलमिलापतिर डोरियो भने त्यहाँ ओइरिने विदेशी लगानीले समृद्धि ल्याउने..
विस्तृत
एमाओवादी बन्दसत्र १ बजेदेखि
शुक्रबार, बैशाख १९, २०७१
एमाओवादीको बिराटनगरमा जारी राष्ट्रिय सम्मेलनमा प्रतिनिधि छनोटमा विवाद भएपछि १९ वैशाख विहान ८ बजेबाट शुरु हुने बन्दसत्र अपराह्न १..
विस्तृत
वैशाखमै रेड मनसुन
शुक्रबार, बैशाख १९, २०७१
रङ्गकर्ममा सक्रिय इलम दीक्षितको डेब्यु चलचित्र रेड मनसुन २६ वैशाखबाट देशभर प्रदर्शनमा आउँदैछ।
विस्तृत
नियम मिच्दै जिविस
शुक्रबार, बैशाख १९, २०७१
जिल्ला विकास समिति रुकुमले नियम विपरीत बजेट बाँडेर बनाइएका सडक अहिले गाडी चल्ने अवस्थामा छैनन्।
विस्तृत
‘विद्यालय बनाउन पाउँदा खुशी छु’
शुक्रबार, बैशाख १९, २०७१
लेखनाथ नगरपालिकाको मोहोरियामा रहेको नवज्योति निमाविको भवन रु.१ करोड ५० लाख खर्च गरेर बनाइदिएका पोखरा―८ सृजनाचोकका सनतकुमार श्रेष्ठ..
विस्तृत
एमाले महाधिवेशन एक महिना सर्ने
शुक्रबार, बैशाख १९, २०७१
एमालेको नवौं महाधिवेशन निर्धारित मितिभन्दा एक महिना पछि सारिने भएको छ।
विस्तृत
कक्षा १२ को परीक्षा शुरु
शुक्रबार, बैशाख १९, २०७१
उच्च माध्यमिक शिक्षा परिषद्ले सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजदेखि शुरु भएको छ ।
विस्तृत
मलेशियाद्वारा नेपाललाई १५० रनको चुनौती
शुक्रबार, बैशाख १९, २०७१
एसीसी प्रिमियर लिग क्रिकेटको दोस्रो खेलमा नेपालले १५० रनको लक्ष्य पाएको छ ।
विस्तृत
विद्यालयमा प्रहरी पोस्ट, विद्यार्थी मजदुरीमा
शुक्रबार, बैशाख १९, २०७१
प्राथमिक विद्यालय भवनमा प्रहरीले अस्थायी प्रहरी पोष्ट राखेपछि विद्यालय बन्द भएको छ भने प्राथमिक कक्षामा पढ्ने साना नानीहरु मजदुर..
विस्तृत
पश्चिम सेतीको पर्खाइमा स्थानीय
शुक्रबार, बैशाख १९, २०७१
चर्चा भएको दुईदशक पुग्दा पनि काम नथालिएको पश्चिम सेती परियोजना निर्माण भएको हेर्न आतुर छन्, त्यस क्षेत्रका बासिन्दा।
विस्तृत
एमाओवादी सम्मेलनमा दाहालको आलोचना
शुक्रबार, बैशाख १९, २०७१
१८ वैशाखदेखि बिराटनगरमा शुरु भएको एमाओवादी राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा नेताद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ..
विस्तृत
अनु भन्छिन्, “कामले बेफुर्सद छु र यसैमा रमाइरहेकी छु।”
बिहीबार, बैशाख १८, २०७१
८ कक्षामा पढ्दै गर्दा म्युजिक भिडियोमा मोडलिङ गर्ने अवसर पाएकी मोरङ सलकपुरकी अनु शाह अहिले नेपाली चलचित्रमा जमेकी छन्।
विस्तृत
नेपालले युएईलाई हरायो
बिहीबार, बैशाख १८, २०७१
मलेशियामा जारी एसीसी प्रिमियर लिगको आफ्नो पहिलो खेलमा नेपालले जीत हात पारेको छ ।
विस्तृत
रविन शर्माको ‘परेलीको आकाश’ (म्युजिक भिडियोसहित)
बिहीबार, बैशाख १८, २०७१
गायक रविन शर्माको नयाँ गीती अल्बम 'परेलीको आकाश' बाट दुई गीतहरु भर्खरै सार्वजनिक गरिएको छ ।
विस्तृत
संविधान बनाउन खबरदारीको खाँचोः रिजाल
बिहीबार, बैशाख १८, २०७१
सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले समयभित्रै संविधान बनाउन नागरिकको खबरदारीको खाँचो भएको बताएका छन् ।
विस्तृत
मनाङ फराकिलो अन्तरले विजयी
बिहीबार, बैशाख १८, २०७१
लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदी क्लबले एएफसी प्रेसिडेन्ट्स कप फुटबलमा फराकिलो गोल अन्तरले विजयी भएको छ ।
विस्तृत
‘आवरण’ २ जेठबाट देशभर प्रदर्शन हुने
बिहीबार, बैशाख १८, २०७१
सस्पेन्स र थ्रिलरमा आधारित नेपाली फिल्म ‘आवरण’ को प्रर्दशन २ जेठबाट देशभर हुने भएको छ ।
विस्तृत
तिर्खा मेटाउँदै शताब्दी पुरानो धारा
बिहीबार, बैशाख १८, २०७१
११३ वर्षअघि राणा प्रधानमन्त्रीले बनाएको धाराले अहिले पनि अमलेखगञ्जबासीको तिर्खा मेटिरहेको छ ।
विस्तृत
सफ्टवेयर एपमा कम छैनन् नेपाली
बिहीबार, बैशाख १८, २०७१
लोडसेडिङको जानकारी दिन नेपाली डेभलपरहरूले बनाएको एप्लिकेशन सबभन्दा बढी डाउनलोड भएको छ।
विस्तृत
‘हनि हन्टिङ’ को आकर्षण (सात तस्वीर)
बिहीबार, बैशाख १८, २०७१
कहालिलाग्दो भीरमा ज्यानको बाजी थापेर गरिने महको शिकार स्थानीयबासिन्दाको आम्दानीको स्रोत र पर्यटकका लागि आकर्षण समेत बनेको छ ।
विस्तृत
« First
«
10
20
30
364
365
366
367
368
380
390
400
»
Last »
ब्लग
शनिबार, साउन १५, २०७३
एबोर्सनको पीडा
शुक्रबार, साउन ७, २०७३
आफ्नै आङको भैंसी
आइतबार, साउन २, २०७३
ज्यानमारा निमोनिया
शनिबार, साउन १, २०७३
अंग्रेजको कन्कन्
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस