Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
नेपाली महिला आरोही टोली अब ईएसपीएनमा
शनिबार, मंसिर २९, २०७०
नेपाली महिला आरोही टोलीलाई अब छिट्टै अन्तर्राष्ट्रि टीभी च्यानल ईएसपीएनमा देख्न पाइने छ ।
विस्तृत
ग्रिनेट बम डिस्पोज
शनिबार, मंसिर २९, २०७०
बारामा एक जना सर्वसाधारणको आँगनमा राखिएको ग्रिनेट बम नेपाली सेनाले डिस्पोज गरेको छ ।
विस्तृत
चार निजी विद्यालय बन्द
शनिबार, मंसिर २९, २०७०
जिल्ला शिक्षा कार्यालय चितवनले चार वटा निजी विद्यालय बन्द गरेको छ ।
विस्तृत
राष्टपतिलाई २१ किलोको माला
शुक्रबार, मंसिर २८, २०७०
राष्ट्रपति डा. रामवरण यादवले सबैसँग समन्वय गरेर संविधान निर्माण गर्नुपर्ने बताएका छन् ।
विस्तृत
राष्ट्रिय फुटबल टीमको प्रशिक्षक फेरिदै
शुक्रबार, मंसिर २८, २०७०
अखिल नेपाल फुटबल संघ(एन्फा)ले राष्ट्रिय फुटबल टीमका प्रशिक्षक ज्याक स्टेफेनोस्कीलाई बिदाई गर्न लागेको छ ।
विस्तृत
केन्द्रीय कारागारबाट भागेका कैदी पर्सामा पक्राउ
शुक्रबार, मंसिर २८, २०७०
राजधानीस्थित केन्द्रीय कारागारबाट भागेका कैदीलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ ।
विस्तृत
घिमिरे र उप्रेतीले हामीलाई हराए: किराँती
शुक्रबार, मंसिर २८, २०७०
एमाओवादी नेता गोपाल किराँतीले संविधानसभा निर्वाचनको परिणामप्रति आक्रोश पोख्दै आफ्नो दललाई गृहमन्त्री माधव घिमिरे र प्रमुख निर्वाचन..
विस्तृत
३६ अर्बको धान उत्पादन
शुक्रबार, मंसिर २८, २०७०
यस वर्ष बारा जिल्लामा ३६ अर्ब रुपैंया बराबरको धान उत्पादन भएको छ ।
विस्तृत
धेरै फल्यो सुन्तला
शुक्रबार, मंसिर २८, २०७०
अघिल्लो वर्षको तुलनामा अर्घाखाँचीमा यस वर्ष सुन्तला उत्पादन वृद्धि हुने भएको छ ।
विस्तृत
निर्वाचन धाँधलीमा राष्ट्रपतिकै हात छः महासेठ
शुक्रबार, मंसिर २८, २०७०
नेकपा एमालेका नेता रघुवीर महासेठले आफूलाई चुनाव हराउन राष्ट्रपतिले नै धाँधली गरेको आरोप लगाएका छन् ।
विस्तृत
संकटकाल घोषणा नगर्नु ठूलो गल्ती: भट्टराई
शुक्रबार, मंसिर २८, २०७०
एमाओवादी नेता बाबुराम भट्टराईले संकटकाल लगाएर भएपनि संविधानसभाको म्याद थप्न नसकेकोमा थकथक मानेका छन् ।
विस्तृत
दुई पर्यटकको मृत्यु
शुक्रबार, मंसिर २८, २०७०
नगरकोटको एउटा होटलमा दुई चिनियाँ पर्यटक मृत अवस्थामा भेटिएका छन् ।
विस्तृत
मनिषाको सुर
शुक्रबार, मंसिर २८, २०७०
विराटनगरकी मनिषा पोखरेल (२५) पार्श्वगायनमा जमेकी छन्।
विस्तृत
एमाले सत्ताका लागि मरिहत्ते गर्दैनः नेपाल
शुक्रबार, मंसिर २८, २०७०
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले सत्ताका लागि मरिहत्ते नगर्ने स्पष्ट पारेका छन् ।
विस्तृत
अख्तियार जबरजस्ती ब्याङ्कमा
शुक्रबार, मंसिर २८, २०७०
क्षेत्राधिकार मिचेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग ब्याङ्क तथा वित्तीय संस्थामा प्रवेश गर्दैछ।
विस्तृत
निगमको सुधारका लागि अप्रिय निर्णय हुन सक्छः मन्त्री कोइराला
शुक्रबार, मंसिर २८, २०७०
अर्थमन्त्री शंकरप्रसाद कोइरालाले आयल निगमको सुधारका लागि मूल्य समायोजनमा जोड दिनुपर्ने बताएका छन् ।
विस्तृत
मन्त्रिपरिषद् बैठकका निर्णयहरू
बिहीबार, मंसिर २७, २०७०
मन्त्रिपरिषद्को बैठकले नेपाल आयल निगमलाई रु एक अर्ब ६५ करोड ऋण उपलब्ध गराउने निर्णय गरेको छ ।
विस्तृत
बिमललाई उमेर बाधक बन्यो
बिहीबार, मंसिर २७, २०७०
राष्ट्रिय टीमका स्ट्राइकर बिमल घर्ति मगर उमेरका कारण तत्काल युरोपेली फुटबल क्लबबाट खेल्न नपाउने भएका छन् ।
विस्तृत
एभरेष्ट इन्स्योरेन्सका निलम्बित सीईओ पक्राउ
बिहीबार, मंसिर २७, २०७०
एभरेष्ट इन्स्योरेन्सका निलम्बित प्रमुख कार्यकारी अधिकृत केवल कृष्ण श्रेष्ठ पक्राउ परेका छन् ।
विस्तृत
भारतीय डाका झापामा समातिए
बिहीबार, मंसिर २७, २०७०
झापामा भएका दर्जन बढी डकैती काण्डका मुख्य अभियुक्त मोहम्मद जलिमलाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
८५ हजार भुटानी शरणार्थी अमेरिका र युरोपमा
बिहीबार, मंसिर २७, २०७०
नेपाल बस्दैआएका ८५ हजार भुटानी शरणार्थी पुनर्बासका लागि अमेरिका र युरोप पुगेका छन् ।
विस्तृत
दुई माओवादीलाई नै संविधानसभामा ल्याइन्छः रावल
बिहीबार, मंसिर २७, २०७०
नेकपा एमालेका नेता भीव रावलले एमाओवादी र नेकपा–माओवादीलाई संविधानसभा र सरकारमा ल्याइने बताएका छन् ।
विस्तृत
श्रीमतीको हत्या, श्रीमान घाईते
बिहीबार, मंसिर २७, २०७०
धनुषाको बटेश्वरमा अज्ञात समूहले घरेलु एक महिलाको हत्या गरेका छन् ।
विस्तृत
युगका नेता
बिहीबार, मंसिर २७, २०७०
मण्डेलाको संघर्षपूर्ण जीवनले दक्षिण अफ्रिकालाई मात्र नभई संसारलाई डोर्यायो, त्यसैले युगका नेता भए उनी।-नीलाम्बर आचार्य
विस्तृत
‘छानबिन आयोग चाहिंदैन’
बिहीबार, मंसिर २७, २०७०
हिमालले गत साता देशका प्रमुख ११ शहरमा गरेको सर्वेक्षणले निर्वाचनमा धाँधली भएको भन्दै छानबिनका लागि उच्चस्तरीय आयोग गठन गनुपर्ने एम..
विस्तृत
« First
«
10
20
30
433
434
435
436
437
440
450
460
»
Last »
ब्लग
शनिबार, साउन १५, २०७३
एबोर्सनको पीडा
शुक्रबार, साउन ७, २०७३
आफ्नै आङको भैंसी
आइतबार, साउन २, २०७३
ज्यानमारा निमोनिया
शनिबार, साउन १, २०७३
अंग्रेजको कन्कन्
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस