Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
दशैं– आज फूलपाती
शुक्रबार, आश्विन २५, २०७०
आज मुलुकभर परम्पराअनुसार बिहान ९:३१ बजेको शुभसाइतमा नेपाली हिन्दूहरुले घरघरमा फूलपाती भित्रयाएका छन् ।
विस्तृत
क्यानाडाकी एलीस मुनरोलाई साहित्यको नोबेल
शुक्रबार, आश्विन २५, २०७०
यसवर्षको नोबेल साहित्य पुरस्कार क्यानाडाकी एलीस मुनरोलाई प्रदान गरिएको छ ।
विस्तृत
पाँच किलो चरेश सहित पक्राउ
बिहीबार, आश्विन २४, २०७०
पर्सा प्रहरीले वीरगञ्ज वसपार्कबाट पाँच किलो चरेशसहित मकवानपुर आग्राका वसन्त गौतमलाई पक्राउ गरेको छ ।
विस्तृत
उम्मेदवारको फिल्मी सीडी
बिहीबार, आश्विन २४, २०७०
दलित जनजाति पार्टीका तर्फबाट मोरङ क्षेत्र नम्बर ५ का उम्मेदवार सलिम अन्सारीले २४ असोजमा आºना दुई वटा चलचित्रको सीडी सार्वजनिक गरेक..
विस्तृत
लिबियाका प्रधानमन्त्री अपहरण मुक्त
बिहीबार, आश्विन २४, २०७०
लिबियाका प्रधानमन्त्री अली जेदान सशस्त्र समूहको अपहरणपछि मुक्त भएका छन् ।
विस्तृत
कर्मचारीहरुलाई जिल्लाबाहिर जान रोक
बिहीबार, आश्विन २४, २०७०
सरकारले जिल्ला निर्वाचन अधिकृत र जिल्ला न्यायाधीशबाहेक सम्पूर्ण कर्मचारीलाई निर्वाचनअघि जिल्लाबाट बाहिर जान रोक लगाएको छ ।
विस्तृत
बहुदलीय मान्यता ध्वस्त पारेर चुनावमा जान सकेनौं: वैद्य
बिहीबार, आश्विन २४, २०७०
चुनाव विरोधी मोर्चाको प्रमुख घटक नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यले बहुदलीय मूल्य मान्यतालाई ध्वस्त पारेर आफूहरू निर्वाचनमा जान नस..
विस्तृत
दैलेखमा प्रहरी जवानद्वारा निरीक्षकको हत्या
बिहीबार, आश्विन २४, २०७०
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षकको उनकै सहयोगी प्रहरी जवानले गोली हानी हत्या गरेका छन् । प्रहरी निरीक्षकलाई गोली हान..
विस्तृत
एमाले उम्मेदवार आलमको निधन
बिहीबार, आश्विन २४, २०७०
गोली लागी घाइते भएका बारा-४ बाट एमाले उम्मेदवार एवं केन्द्रीय सदस्य महमुद आलमको २४ असोज दिउँसो निधन भएको छ ।
विस्तृत
रसायनशास्त्रलाई साइबरस्पेसमा पुर्याउने तीन बैज्ञानिकलाई नोवेल पुरस्कार
बुधबार, आश्विन २३, २०७०
रासायनिक प्रक्रियालाई कम्प्युटरको पर्दामा सजिव रूपमा देखाउन (सिमुलेट) कम्युटर विधि तयार पार्ने तीन जना वैज्ञानिकलाई यसवर्षको नोवेल..
विस्तृत
२४० क्षेत्रमा जम्मा ६१४७ उम्मेदवार
बुधबार, आश्विन २३, २०७०
आगामी संविधानसभा निर्वाचनमा देशभरीका २४० क्षेत्रमा ६ हजार एक सय ४७ उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन ।
विस्तृत
खुमबहादुर खड्का रिहा (तस्वीरसहित)
बुधबार, आश्विन २३, २०७०
भ्रष्टाचार अभियोगमा डेढ बर्ष कारागार बसेका पूर्वमन्त्री एवम् कांग्रेस नेता खुमबहादुर खड्का २३ असोजमा रिहा भएका छन् ।
विस्तृत
समानुपातिक उम्मेदवारी अस्वीकार
बुधबार, आश्विन २३, २०७०
एमाओवादीले समानुतिकतर्फ उम्मेदवार बनाएका पार्टी केन्द्रीय सदस्य गङ्गा कार्कीले उम्मेदवारी अस्वीकार गरेको बताएका छन् ।
विस्तृत
आधा किलो भन्दा बढी सुनसहित पक्राउ
बुधबार, आश्विन २३, २०७०
भन्सार छलेर भारत निकासी गर्न लागिएको करिब ७०० ग्राम सुनसहित प्रहरीले बर्दियाका बिहारीलाल थारुलाई पक्राउ गरेको छ ।
विस्तृत
पौडेलका बागीको चुनाव जित्ने दाबी
बुधबार, आश्विन २३, २०७०
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका तरुण दल केन्द्रीय सदस्य पूर्णबहादुर गुरुङले उम्मेदवारी फिर..
विस्तृत
एम्बुलेन्समा रक्सी
बुधबार, आश्विन २३, २०७०
प्रहरीले रौतहटको शिवनगरमा विरामी बोक्ने एम्बुलेन्समा घरेलु मदिरा बरामद गरेको छ ।
विस्तृत
राप्रपा नेपालको चुनावी घोषणा पत्र सार्वजनिक
मंगलबार, आश्विन २२, २०७०
राप्रपा नेपालले संवैधानिक राजतन्त्र, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र लोककल्याणकारी उदारवादी आर्थिक व्यवस्था प्रस्ताव गरिएको नि..
विस्तृत
तातोपानीमा चार करोड लगानीको होटल
मंगलबार, आश्विन २२, २०७०
सिन्धुपाल्चोकको तातोपानीमा रु. ४ करोडको लागतमा ‘होटल स्मल हेभेन’ सञ्चालनमा आएको छ ।
विस्तृत
मध्यतराईको दशैं झिझियाले उत्सवपूर्ण
मंगलबार, आश्विन २२, २०७०
केही वर्षअघिसम्म हराउन थालेझैं लाग्ने झिझिया विभिन्न संघसंस्था र युवाहरुको प्रयासमा पुनः मौलाउँदै छ ।
विस्तृत
छोरीको क्षेत्रबाट दाहालको निर्वाचन अभियान शुरु
मंगलबार, आश्विन २२, २०७०
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नी छोरीले उम्मेदवारी दर्ता गराएको क्षेत्र काठमाडौं–१ बाट चुनावी प्रचार अभियान शुरु गरेका छन्..
विस्तृत
प्रेमचन्द्रको पौरख
मंगलबार, आश्विन २२, २०७०
किराना पसल पनि नचलेर दिक्क परेका पर्साका ३५ वर्षे प्रेमचन्द्र यादवले दुग्ध ब्यवसाय शुरु गरेपछि अहिले भ्याइनभ्याई छ ।
विस्तृत
विदेश गएका लमजुङका दुईजनाको मृत्यु
मंगलबार, आश्विन २२, २०७०
वैदेशिक रोजगारीमा गएका दुईजना लमजुङबासीको साउदीको अरबको रियादमा र दुबईमा छुट्टाछुट्टै घटनामा मृत्यु भएको छ ।
विस्तृत
‘चुनाव बिथोल्ने घोषणा गरेका दल प्रमुख चुनौती’
मंगलबार, आश्विन २२, २०७०
गृहमन्त्री माधवप्रसाद घिमिरेले चुनाव बिथोल्ने घोषणा गरेका दलहरू निर्वाचन सुरक्षामा प्रमुख चुनौती रहेको बताएका छन् । तर, त्यसै अनुर..
विस्तृत
एमाओवादीको चुनावी घोषणापत्र तयार
मंगलबार, आश्विन २२, २०७०
एनेकपा माओवादीले ४ मंसिरको संविधानसभा चुनावका लागि घोषणापत्र तयार पारेको छ ।
विस्तृत
१२० राजनीतिक दलका ६३४३ उम्मेदवार
सोमबार, आश्विन २१, २०७०
संविधानसभाको निर्वाचनमा प्रत्यक्षतर्फ १२० राजनीतिक दलका ६ हजार ३४३ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । जसमध्ये ६७२ जना महिला ए..
विस्तृत
« First
«
10
20
30
458
459
460
461
462
470
480
490
»
Last »
व्यक्तित्व
बुधबार, जेठ १९, २०७३
अद्भुत तरुण
बुधबार, माघ ६, २०७२
लाहुरे ‘डाक्टर बा’
आइतबार, आश्विन ५, २०७१
सुधारक प्रशासक
सोमबार, आषाढ ३०, २०७१
हरिशरणम् !
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस