Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
अर्घाखाँचीमा सिलिण्डर बम
शनिबार, मंसिर १, २०७०
अर्घाखाँचीको डिभर्नामा अज्ञात समूहले राखेको सिलिण्डर बम नेपाली सेनाले निष्क्रिय पारेको छ ।
विस्तृत
झापामा नुनको कृतिम अभाव
शुक्रबार, कार्तिक २९, २०७०
झापाका व्यापारीले नुन पाँच गुणा बढी मूल्यमा बेच्ने मात्र होइन, कृतिम अभाव श्रृजना गरिरहेका छन् ।
विस्तृत
खनालले भने, ‘प्रचण्ड कमरेड नढाँटनुस’
शुक्रबार, कार्तिक २९, २०७०
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई जनतासामू झूठो बोलेर भ्रम नछर्न आग्रह गरेका छन् ।
विस्तृत
सानो दलको ठूलो खर्च
शुक्रबार, कार्तिक २९, २०७०
ठूला भनिएका दलका नेताहरुलाई चुनावी खर्च जुटाउन धौधौ भएका बेला नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल भने हेलिकप्टर चढेर प्रचारप्रसार..
विस्तृत
सर्वोच्चको आदेश माओवादीले नमान्ने
शुक्रबार, कार्तिक २९, २०७०
नेकपा–माओवादी नेतृत्वको मोर्चाले सर्वोच्च अदालतको आदेश मान्न अस्वीकार गरेको छ ।
विस्तृत
पैसा बाँड्नेसँग सतर्क रहन नेपालको आग्रह
शुक्रबार, कार्तिक २९, २०७०
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मतदातालई किन्न खोज्नेहरुसँग सतर्क रहन आग्रह गरेका छन् ।
विस्तृत
एमाले नेतामाथि एमाओवादीको आक्रमण
शुक्रबार, कार्तिक २९, २०७०
बैतडीको उत्तरपूर्वी क्षेत्र मल्लादेहीमा नेकपा एमालेको प्रचारप्रसार टोलीमाथि एमाओवादीले आक्रमण गर्दा ६ जना घाइते भएका छन् ।
विस्तृत
डेनमार्क विरुद्ध नेपालको सहज जीत
शुक्रबार, कार्तिक २९, २०७०
नेपाली ब्याट्सम्यान र बलर चम्केपछि विश्वकप ट्वान्टी–२० छनोटको पहिलो खेलमा नेपाल ५ विकेटले विजयी भएको छ ।
विस्तृत
धर्मको नाममा राजनीति नगर– पौडेल
शुक्रबार, कार्तिक २९, २०७०
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले धर्मको नाममा भ्रम फैलाउने काम तीब्र भइरहेको बताएका छन् ।
विस्तृत
वीरगञ्जमा खुलेआम नुनको कालोबजारी
शुक्रबार, कार्तिक २९, २०७०
कृत्रिम अभाव देखाउँदै बारा, पर्सा र रौतहटका व्यापारीले नुनको कालोबजारी गरिरहेका छन् ।
विस्तृत
समाजसेवामा रुचि
शुक्रबार, कार्तिक २९, २०७०
मिस चितवन–२०७० विजेता रत्ननगरकी शीतोस्ना वन (२०) भविष्यमा एकल महिलाहरूको कल्याणको क्षेत्रमा सक्रिय हुनेछिन्।
विस्तृत
धनकुटामा गाडीमा आगजनी गर्ने पक्राउ
शुक्रबार, कार्तिक २९, २०७०
धनकुटाको वसन्तटारमा सब्जी बोकेको गाडीमा आगजनी गर्ने मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद्का एक कार्यकर्ता पक्राउ परेका छन् ।
विस्तृत
सचिनले अन्तिम टेष्ट खेले
शुक्रबार, कार्तिक २९, २०७०
भारतका चर्चित क्रिकेट खेलाडी सचिन तेन्दुल्करले आफ्नो अन्तिम टेष्ट खेलमा ७४ रन बनाएका छन् । अन्तिम तथा दुई सयौं टेष्ट खेलिरहेका उनल..
विस्तृत
ऋणीलाई टाउकोदुखाइ
शुक्रबार, कार्तिक २९, २०७०
कर्जामा घटेको व्याजले ब्याङ्कबाट ऋण लिनेहरूले पाएको राहत दीर्घकालीन नहुने सम्भावना छ।
विस्तृत
बसमा पेट्रोल बम प्रहार, १३ जना घाईते
शुक्रबार, कार्तिक २९, २०७०
मकवानपुरको बसामाडीमा यात्रुबाहक बसमा पेट्रोल बम प्रहार हुँदा १३ जना घाइते भएका छन् भने बस जलेर ध्वस्त भएको छ ।
विस्तृत
सद्भावनाको उम्मेदवार एमालेमा
शुक्रबार, कार्तिक २९, २०७०
राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीका नवलपरासी क्षेत्र नम्बर– १ का उम्मेदवार विनोद शर्मा नेकपा एमालेमा प्रवेश गरेका छन् ।
विस्तृत
आन्दोलन असफल भएको ३३ दलीय मोर्चाको निष्कर्ष
शुक्रबार, कार्तिक २९, २०७०
नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले आफ्नो आन्दोलन प्रभावकारी हुन नसकेको निष्कर्ष निकालेको छ ।
विस्तृत
दाहालका कार्यकर्ताबीच कुटाकुट, १० घाइते
बिहीबार, कार्तिक २८, २०७०
एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल उठेको सिराहा–५ मा एमाओवादीको दुई समूहबीच झडप भएको छ ।
विस्तृत
पाँचथरमा हवाई फायर, चितवनमा झडप
बिहीबार, कार्तिक २८, २०७०
पाँचथरको रानीटारमा चुनावी सभा सकेर फर्किने क्रममा एमाओवादीका उम्मेदवारसहितको टोलीलाई नेकपा–माओवादीले बाटोमा अवरोध गरेपछि प्रहरीले..
विस्तृत
ट्रकमा पेट्रोलबम प्रहार, तीन घाईते
बिहीबार, कार्तिक २८, २०७०
पूर्वपश्चिम राजमार्गको निजगढ पथलैया सडकखण्डमा २८ कात्तिक दिउँसो ट्रकमा पेट्रोल बम प्रहार हुँदा तीन जना घाइते भएका छन् । घाईतेमध्..
विस्तृत
उपरथी थापा र सहायकरथी खत्री बर्खास्त
बिहीबार, कार्तिक २८, २०७०
नेपाली सेनाले नक्कली प्रमाणपत्र प्रकरणमा दोषी ठहर्याउँदै उपरथी प्रेमप्रकाश थापामगर र सहायकरथी हेम खत्रीलाई बर्खास्त गरेको छ ।
विस्तृत
संविधानसभा अदालतको अध्यक्षमा न्यायाधीश श्रेष्ठ
बिहीबार, कार्तिक २८, २०७०
सरकारले संविधानसभा निर्वाचनका लागि सर्वोच्च अदालतका न्यायधीश कल्याण श्रेष्ठको अध्यक्षतामा तीन सदस्यीय संविधानसभा अदालत गठन गरेको छ..
विस्तृत
काभ्रेमा यात्रुबाहक बसमा बम प्रहार
बिहीबार, कार्तिक २८, २०७०
काभ्रेको गोठपानी गाविसमा गुडिरहेको यात्रुबाहक बसमा पेट्रोल बम प्रहार हुँदा बसमा क्षति भएको छ भने यात्रुहरु भने जोगिएका छन् ।
विस्तृत
कमजोर एमाओवादी
बिहीबार, कार्तिक २८, २०७०
जातीय संघीयताको मुद्दा प्रभावकारी नहुनु, स्थानीय उम्मेदवारको पक्षमा माहोल बन्नु, अधिकांश ठाउँमा वैद्य–माओवादीको प्रभाव देखिनु लगाय..
विस्तृत
कांग्रेसले रुकुम–२ मा प्रचार रोक्यो, उम्मेदवार सदरमुकाम फिर्ता
बिहीबार, कार्तिक २८, २०७०
एमाओवादीबाट लगातार आक्रमण हुन थालेपछि नेपाली कांग्रेसले रुकुम–२ मा चुनावी प्रचारप्रसार स्थगित गरेको छ भने उम्मेदवारलगायतका कार्यकर..
विस्तृत
« First
«
10
20
30
444
445
446
447
448
460
470
480
»
Last »
ब्लग
शनिबार, साउन १५, २०७३
एबोर्सनको पीडा
शुक्रबार, साउन ७, २०७३
आफ्नै आङको भैंसी
आइतबार, साउन २, २०७३
ज्यानमारा निमोनिया
शनिबार, साउन १, २०७३
अंग्रेजको कन्कन्
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस