Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
समानुपातिकतर्फको सूची बुझाउने दलहरु १२१ मात्र
शुक्रबार, आश्विन १८, २०७०
आगामी संविधानसभा निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा १३० दल दर्ता भए पनि समानुपातिक निर्वाचनमा भाग लिन १४ असोजमा दल दर्ता गराउने राजनीतिक दल १२४ मात्रै थिए जसमध्ये १२१ दलले मात्रै उम्मेदवारको सूचि बुझाएका छन् ।
विस्तृत
आर्थिक वृद्धि ४.५ प्रतिशत हुनेः आइएमएफ
शुक्रबार, आश्विन १८, २०७०
अन्तर्राष्ट्रिय मुद्राकोष (आइएफएफ) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर साढे चार प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ ।..
विस्तृत
खोसिएको खुशी
शुक्रबार, आश्विन १८, २०७०
बालविवाहका कारण खुशी खोसिएकाहरू बाटो बिराएको बटुवा जस्तै भएका छन् ।
विस्तृत
डकुमेन्ट्री हेर्नेको घुइँचो, ठूला फिल्मका दर्शक छैनन्
शुक्रबार, आश्विन १८, २०७०
काठमाडौंको क्युएफएक्स कुमारीमा जारी ‘फिल्म साउथ एशिया–२०१३’ मा दर्शकहरुको भीड लागेको छ । तर नियमित रिलिज हुने ठूला फिल्म हेर्न भने..
विस्तृत
मायाकुमारीलाई बर्खास्त नगर्न सर्वोच्चको अन्तरिम आदेश
शुक्रबार, आश्विन १८, २०७०
सर्वोच्च अदालतले मायाकुमारी शर्मालाई कतारका लागि नेपाली राजदुतबाट तत्काल बर्खास्त नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
विस्तृत
गोली लागेका आलमलाई शिक्षण अस्पताल महाराजगञ्ज ल्याइयो
शुक्रबार, आश्विन १८, २०७०
१८ असोज विहान अपिरिचित व्यक्तिले गोली प्रहार गरी गम्भीर घाइते भएका नेकपा एमालेका तर्फबाट बारा क्षेत्र नं. ४ का उम्मेदवार महमुद आलम..
विस्तृत
थप सहायताका लागि अमेरिकासँग अनुरोध
शुक्रबार, आश्विन १८, २०७०
अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ मार्पmत नेपाललाई थप सहायता उपलब्ध गराउन अमेरिकी सरकारसँग आग्रह..
विस्तृत
सुरक्षाबारे मतदाता आशंकित (हिमाल सर्वेक्षण)
शुक्रबार, आश्विन १८, २०७०
गत साता हिमाल ले देशका प्रमुख १२ शहरका ३५० जनासँग गरेको सर्वेक्षणले निर्धक्कसँग मताधिकार प्रयोग गर्ने अवस्था हुनेमा उत्तरदाताहरू व..
विस्तृत
अखिल क्रान्तिकारीका महासचिव शाहीले माओवादी छाडे
शुक्रबार, आश्विन १८, २०७०
नेकपा–माओवादीको भ्रातृ संगठन अखिल क्रान्तिकारीका महासचिब कमल शाहीले पार्टीको साधारणसदस्यता समेत परित्याग गरेको घोषणा गरेका छन् ।
विस्तृत
सीमापार अपराधको चुनौती
शुक्रबार, आश्विन १८, २०७०
मध्यपश्चिम तराईका बाँके–बर्दिया मात्र होइन, हिमाली जिल्ला हुम्लामा समेत सीमा वारपार अपराध निर्वाचनमा प्रमुख सुरक्षा चुनौती बन्ने द..
विस्तृत
कुशवाह एमाओवादी छोडेर सदभावनामा
बिहीबार, आश्विन १७, २०७०
एमाओवादीका केन्द्रीय सदस्य शिवचन्द्र कुशवाह एमाओवादी पार्टी परित्याग गरी सद्भावना पार्टीमा प्रवेश गरेका छन् ।
विस्तृत
श्रीलंकाली डकुमेन्ट्री प्रदर्शनमा सरकारको रोक
बिहीबार, आश्विन १७, २०७०
काठमाडौंमा जारी 'फिल्म साउथ एशिया–२०१३' मा प्रदर्शन गर्न लागिएका श्रीलंकाका तीनवटा डकुमेन्ट्री फिल्म प्रदर्शनमा सरकारले रोक लगाएको..
विस्तृत
मुलुकभर उम्मेदवारी दर्ता सम्पन्न (फोटो फिचर)
बिहीबार, आश्विन १७, २०७०
आगामी संविधानसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउने प्रक्रिया देशभर निर्विघ्न सम्पन्न भएको छ ।
विस्तृत
काठमाडौंमा उम्मेदवारी दर्ता उत्साहपूर्ण
बिहीबार, आश्विन १७, २०७०
काठमाडौं जिल्लाको १० वटै क्षेत्रका लागि विभिन्न दलका नेताहरुले उत्साहका साथ उम्मेदवारी दर्ता गराएका छन् ।
विस्तृत
नवलपरासीमा कांग्रेसका बागी
बिहीबार, आश्विन १७, २०७०
नवलपरासीको क्षेत्र नं ४ र ५ मा कांग्रेसका आधिकारिक उम्मेदवारविरुद्ध कांग्रेसकै कार्यकर्ताले उम्मेदवारी दिएका छन् ।
विस्तृत
सुप्रभा घिमिरे गगनको विरुद्धमा
बिहीबार, आश्विन १७, २०७०
काठमाडौं ४ नम्बरबाट नेपाली कांग्रेसले टिकट नदिएपछि पार्टी त्यागेकी सुप्रभा घिमिरेले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन् ।
विस्तृत
एमाले सचिव पौडेल नवलपरासीबाट नउठ्ने
बिहीबार, आश्विन १७, २०७०
पार्टी कार्यकर्ताको दबाबपछि नेकपा एमालेका सचिव विष्णुप्रसाद पौडेलले नवलपरासी क्षेत्र नं ३ मा उम्मेदवारी नदिने भएका छन् ।
विस्तृत
लालु यादवलाई ५ वर्षको कैद सजाय
बिहीबार, आश्विन १७, २०७०
‘चारा घोटाला’ मुद्दामा भ्रष्टाचारी ठहर भएका भारत बिहारका पूर्व मुख्यमन्त्री एवम् राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवलाई स..
विस्तृत
अल्ट्रालाईट दुर्घटनामा २ को मृत्यु (अपडेट)
बिहीबार, आश्विन १७, २०७०
पोखरामा अल्ट्रालाईट विमान (पुतली जहाज) दुर्घटना हुँदा पाईलटसहित दुई जनाको ज्यान गएको छ ।
विस्तृत
महाभारतका नेपाली क्याप्टेन
बिहीबार, आश्विन १७, २०७०
डेढ दशकअघि काम खोज्दै मुम्बई पुगेका लोकनाथ पाण्डे अहिले धेरैको भविष्य उज्ज्वल बनाइदिने हैसियतमा छन् ।
विस्तृत
प्रत्यक्ष उम्मेद्वारको मनोनयन दर्ता शुरू
बिहीबार, आश्विन १७, २०७०
४ मंसीरमा हुने संविधानसभा सदस्य निर्वाचनका लागि आज देशभर प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता शुरु भएको छ ।
विस्तृत
जनकपुरमा देवरद्वारा भाउजुको हत्या
बिहीबार, आश्विन १७, २०७०
जनकपुरमा एकजना देवरले आफ्नी भाउजुको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् ।
विस्तृत
किशोरीअवस्थामै पाठेघर खस्न थाल्यो
बुधबार, आश्विन १६, २०७०
जाजरकोटमा प्रजनन् उमेर पुगेका आधा महिला पाठेघर खस्ने समस्याबाट पीडित हुने गरेको सर्वेक्षणले देखाएको छ ।
विस्तृत
कञ्चनपुर– एमालेका नौ नेताद्वारा राजीनामा
बुधबार, आश्विन १६, २०७०
संविधानसभा निर्वाचनका लागि उम्मेदवार छनौट गर्दा योग्यता र योगदानको कदर नभएको भन्दै एमाले कञ्चनपुरका ९ जना नेताहरुले पदबाट राजीनामा..
विस्तृत
एमाओवादीका २३९ उम्मेदवार(नामावली)
बुधबार, आश्विन १६, २०७०
आगामी संविधानसभा निर्वाचनका लागि एनेकपा माओवादीले झापा क्षेत्र ७ बाहेक बाँकी सबै क्षेत्रको उम्मेदवारको टुङ्गो लगाएको छ ।
विस्तृत
« First
«
10
20
30
460
461
462
463
464
470
480
490
»
Last »
रिपोर्ट
शनिबार, साउन १५, २०७३
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
बिहीबार, साउन १३, २०७३
चिकित्सा शिक्षा: स्वार्थको खेल
बुधबार, साउन १२, २०७३
संक्रमणकालीन न्याय: झन् अन्योलमा
शुक्रबार, साउन ७, २०७३
कब्जामा १० हजार ९०४ मेगावाट
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस