Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
फिलिपिन्सकी योङ भइन् विश्व सुन्दरी
शनिबार, आश्विन १२, २०७०
फिलिपिन्सकी मेगन योङ यो बर्षको विश्व सुन्दरी घोषित् भएकी छन् । ईण्डोनेसियाको बाली द्वीपमा कडा सुरक्षा घेराबीच योङ्लाई सन् २०१३ को विश्वसुन्दरी घोषणा गरिएको हो ।
विस्तृत
माओवादी कार्यकर्ताले निर्वाचन सामग्री लुटे
शनिबार, आश्विन १२, २०७०
नेकपा–माओवादीका कार्यकर्ताले जाजरकोटमा १२ असोज विहान निर्वाचन सामाग्री लुटेका छन् ।
विस्तृत
कवि महोदय ! खोइ कविता ?
शनिबार, आश्विन १२, २०७०
नेपालमा संस्कृतिको रूप लिन थालेको जनविरोधी बन्द विरुद्ध लेख्ने–बोल्ने हिम्मत कुनै लेखक–कविले गरिरहेका छैनन् ।
विस्तृत
कल ह्यान्डिङमा समस्या हुँदा मोबाइल चलेनन्
शनिबार, आश्विन १२, २०७०
नेपाल टेलिकमको बबरमहलस्थित केवलमा समस्या आएपछि काठमाडौं उपत्यका र आसपासमा गएरातिदेखि आज विहानसम्म मोबाइल टेलिफोन मोबाइल सेवा अवरुद..
विस्तृत
रोबोट बनाए कृष्णकुमार मण्डलले
शनिबार, आश्विन १२, २०७०
जनकपुरका विद्यार्थी कृष्णकुमार मण्डलले घरेलु कामकाज गर्नसक्ने विद्युत्तिय रोबोट निर्माण गरी त्यसको सार्वजनिक प्रदर्शन गरेका छन् ।
विस्तृत
धरानमा ट्रेन्डसेटर्स फेशन शो (फोटो फिचर)
शनिबार, आश्विन १२, २०७०
धरानमा आयोजित फेशन शो ‘ट्रेन्डसेटर्स’ मा नेपालका चर्चित मोडल र नायिकाहरु र्याम्पमा उत्रिए ।
विस्तृत
अध्यक्ष रेग्मी न्युयोर्कमा, आजै मनमोहनलाई भेट्ने
शनिबार, आश्विन १२, २०७०
संयुक्त राष्ट्र सङ्घको ६८ औँ महासभामा भाग लिन अमेरिका गएका मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी न्युयोर्क पुगेका छन् ।
विस्तृत
बोक्सीको आरोपमा प्रताडित गर्नें नेता पक्राउ
शनिबार, आश्विन १२, २०७०
स्थानीय महिलालाई बोक्सीको आरोप लगाएर यातना दिने नेकपा–माओवादी महोत्तरीका नेतालाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ ।
विस्तृत
पाँच बालबालिकाको डुबेर मृत्यु
शनिबार, आश्विन १२, २०७०
रुपन्देहीको मर्चवार क्षेत्रको रायपुर गाविसमा एकै घरका तीनसहित पाँच बालबालिकाको डुबेर मृत्यु भएको छ ।
विस्तृत
अख्तियारको कारबाहीविरुद्ध अभिव्यक्ति दिँदा पक्राउ
शुक्रबार, आश्विन ११, २०७०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारबाहीविरुद्ध अभिव्यक्ति दिएको अभियोगमा नेपाल आयल निगमका वरिष्ठ सहायक देवीप्रसाद न्यौपानेलाई प..
विस्तृत
नेपाल र इराकले अंक बाँडे
शुक्रबार, आश्विन ११, २०७०
राजधानीमा जारी एएफसी यु–१६ फुटबलको छनौट चरणअन्तर्गत नेपाल र बलियो मानिएको इराकले दुई दुई गोलको बराबरी खेलेर अंक बाँडेका छन् ।
विस्तृत
अख्तियारविरुद्ध अभिव्यक्ति दिने पनि पक्राउ
शुक्रबार, आश्विन ११, २०७०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको कारबाहीविरुद्ध अभिव्यक्ति दिएका नेपाल आयल निगमका वरिष्ठ सहायक देवीप्रसाद न्यौपानेलाई पक्र..
विस्तृत
मिति सारे माओवादी निर्वाचानमा जाने
शुक्रबार, आश्विन ११, २०७०
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले ४ मंसीरको मिति सारिए आफूहरु संविधानसभा निर्वाचनमा सहभागी हुन तयार रहेको बताएका छन् ।
विस्तृत
जिम्मेवारी पूरा गर्न सेना तयार
शुक्रबार, आश्विन ११, २०७०
नेपाली सेनाले आगामी संविधानसभाको निर्वाचनका लागि तोकिएकोे सुरक्षा जिम्मेवारी पूरा गर्न तयार रहेको जनाएको छ ।
विस्तृत
राप्रपा नेपालको घोषणपत्र सार्वजनिक, कहिल्यै बन्द नगर्ने
शुक्रबार, आश्विन ११, २०७०
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले उम्मेदवारको नामावलीसहित निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ ।
विस्तृत
बहिस्कार गर्नेहरु समाप्त हुन्छन्ः महतो
शुक्रबार, आश्विन ११, २०७०
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधानसभाको निर्वाचन बिथोल्न खोज्नेहरुको अस्तित्व नै समाप्त हुने बताएका छन् ।
विस्तृत
जनकपुरमा सह–प्राध्यापकको हत्या
शुक्रबार, आश्विन ११, २०७०
जनकपुर धनुषा साइन्स क्याम्पसका प्राध्यापक सत्यनारायणको ११ असोजमा हत्या भएको छ ।
विस्तृत
नेपालमा फलाम खानी:माल छ, चाल छैन
शुक्रबार, आश्विन ११, २०७०
नेपाललाई वर्षौं पुग्ने फलाम देशभित्रै भए पनि उत्खननमा ध्यान पुगेको छैन ।
विस्तृत
अनेरास्ववियु अध्यक्षमा मल्ल निर्वाचित
बिहीबार, आश्विन १०, २०७०
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा किशोरबिक्रम मल्ल निर्वाचित भएका छन् ।
विस्तृत
उम्मेदवार हेरेर भोट
बिहीबार, आश्विन १०, २०७०
हिमालले गतसाता देशका प्रमुख १२ शहर सोधेको ‘अब हुने निर्वाचनमा भोट हाल्नुहुन्छ कि हाल्नुहुन्न ?’ भन्ने प्रश्नमा ७६.५ प्रतिशतले भोट..
विस्तृत
परराष्ट्र सचिव थापा सार्क महासचिवमा सिफारिस
बिहीबार, आश्विन १०, २०७०
सरकारले परराष्ट्र मन्त्रालयका सचिव अर्जुनबहादुर थापालाई सार्कको महासचिवमा सिफारिस गर्ने निर्णय गरेको छ ।
विस्तृत
सरकारले राजदुत शर्मालाई फिर्ता बोलायो
बिहीबार, आश्विन १०, २०७०
सरकारले कतारका लागि नेपाली राजदुत मायाकुमारी शर्मालाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
विस्तृत
हेलिकप्टरका चालक र यात्रु काठमाडौँको अस्पतालमा
बिहीबार, आश्विन १०, २०७०
सोलुखुम्बु जिल्लाको लुक्ला विमानस्थलमा दुर्घटनामा परी घाइते भएका एयर डाइनेस्टी हेलिसर्भिसेसको हेलिकोप्टरका चालक क्याप्टेन अरु..
विस्तृत
धरानमा ट्रेनसेटर्स फेशन शो
बिहीबार, आश्विन १०, २०७०
धरान १९ स्थित ब्रिटिश कम्युनिटी हलमा ११ असोजमा रस्लान ट्रेनसेटर्स फेशन शो आयोजना हुने भएको छ ।
विस्तृत
थ्रीस्टार इर्चिमसँग बराबरीमा रोकियो
बिहीबार, आश्विन १०, २०७०
एएफसी प्रेसिडेन्ट कप फुटबल प्रतियोगिताको फाइनल चरणअन्तर्गतको आफ्नो दोस्रो खेलमा लिग च्याम्पियन थ्रीस्टार क्लब र मंगोलियको इर्चिम क..
विस्तृत
« First
«
10
20
30
463
464
465
466
467
470
480
490
»
Last »
ब्लग
शनिबार, साउन १५, २०७३
एबोर्सनको पीडा
शुक्रबार, साउन ७, २०७३
आफ्नै आङको भैंसी
आइतबार, साउन २, २०७३
ज्यानमारा निमोनिया
शनिबार, साउन १, २०७३
अंग्रेजको कन्कन्
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस