Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
महासमिति बैठकबाट समस्या अन्त्यः कोइराला
शनिबार, चैत्र २४, २०६९
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले कांग्रेसमा देखिएको विवाद महासमिति बैठकबाट अन्त्य हुने दाबी गरेका छन् ।
विस्तृत
मलेसियामा नेपाली कामदार रिहा
शनिबार, चैत्र २४, २०६९
केही दिनअघि मलेसियाको जोहोरबारुको घटनापछि मलेसियन प्रहरीले आफ्नो नियन्त्रणमा लिएका नौजना नेपाली कामदार रिहा भएका छन् ।
विस्तृत
जिउँदै जलाइएकी महिलाको निधन
शनिबार, चैत्र २४, २०६९
दाइजो र जग्गा अंशका लागि १९ चैतमा घरकै सदस्यबाट आगो लगाइएकी सप्तरीकी महिलाको उपचारका क्रममा निधन भएको छ ।
विस्तृत
सुन्दरताको तारिफपछि ओबामाले माफी मागे
शनिबार, चैत्र २४, २०६९
क्यालिफोर्नियाकी महान्यायाधिवक्ता कमला ह्यारिसलाई ‘ सबैभन्दा सुन्दर’ भनेको एक दिनपछि अमेरिकी राष्ट्रपति बाराक ओबामाले उनीसँग माफी..
विस्तृत
फेल हुनेहरुले परीक्षाको विरोध गर्छनः महतो
शनिबार, चैत्र २४, २०६९
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधानसभा निर्वाचनको मिति असार वा मंसीर जहिले भए पनि यथाशिघ्र तोक्न सरकारसँग माग गरे..
विस्तृत
स्ववियु निर्वाचन १३ जेठमा
शनिबार, चैत्र २४, २०६९
त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आगामी १३ जेठमा हुने भएको छ ।
विस्तृत
एमाले छोडेका झा एमाओवादीमा प्रवेश
शनिबार, चैत्र २४, २०६९
नेकपा एमाले पार्टीबाट राजीनामा गरेका नेता रामचन्द्र झा २४ चैतमा एमाओवादीमा प्रवेश गरेका छन् ।
विस्तृत
डडेलधुरामा आगलागी, डेढ करोडको क्षति
शनिबार, चैत्र २४, २०६९
डडेल्धुराको सदरमुकाम बागबाजारस्थित पाठक सन्स कम्पनीको गोदाममा आगो लाग्दा १ करोड ६६ लाख रुपैयाँ बराबरकोे क्षति भएको छ ।
विस्तृत
ऐतिहासिक सम्पदा बचाउन आग्रह
शुक्रबार, चैत्र २३, २०६९
सांस्कृतिक इतिहासकार सुदर्शनराज तिवारीले बाटो बिस्तार गर्दा ऐतिहासिक सम्पदा जोगाउन आग्रह गरेका छन् ।
विस्तृत
एसएसपी रविराज श्रेष्ठ बर्खास्त
शुक्रबार, चैत्र २३, २०६९
विदेशी मुद्रा तस्करीमा संलग्न भएको अभियोग लागेका एसएसपी रविराज श्रेष्ठ पदबाट बर्खास्त भएका छन् ।
विस्तृत
तिवारीको भोक हडताल नवौं दिन पनि जारी
शुक्रबार, चैत्र २३, २०६९
भ्रष्टाचारविरुद्ध भोक हडतालमा बसेका नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का अध्यक्ष विकास तिवारीले मन्त्रिस्तरीय टोलीसँग मात्र व..
विस्तृत
अमिनाको समर्थनमा अर्धनग्न भए महिला
शुक्रबार, चैत्र २३, २०६९
मुसलमान कट्टरपन्थी विरुद्ध भन्दै एक महिनाअघि अर्धनग्न (टपलेस) भएकी अमिनाको समर्थनमा फ्रान्सलगायत विश्वका अन्य देशहरुमा प्रदर्शन भए..
विस्तृत
दलहरूको सुझाव अनुसार निर्वाचनसम्बन्धी कानून परिमार्जन हुने
शुक्रबार, चैत्र २३, २०६९
राजनीतिक दलहरूले दिएको सुझावकै आधारमा निर्वाचनसम्बन्धी कानुन परिमार्जन गरिने सरकारले जनाएको छ ।
विस्तृत
मुम्बईमा साततले भवन भत्किंदा ३५ को मृत्यु
शुक्रबार, चैत्र २३, २०६९
भारत मुम्बईको ठाणेस्थित निर्माणाधिन भवन भत्किंदा ३५ व्यक्तिको मृत्यु भएको छ भने ५० भन्दा धेरै घाइते भएका छन् ।
विस्तृत
‘प्रेसिडेन्ट कप जित्ने लक्ष्य छ’
शुक्रबार, चैत्र २३, २०६९
फूटबलको विकासका लागि पूर्वाधार विकास पूर्वशर्त हो।
विस्तृत
वेम्बली एरेनामा नेपथ्य
शुक्रबार, चैत्र २३, २०६९
नेपाली संगीत पारखीमाझ लोकप्रिय नेपथ्य समूह आउँदो साउनमा बेलायतको विश्व प्रसिद्ध वेम्बली एरेनाबाट विश्वसामु प्रस्तुत हुँदैछ।
विस्तृत
भ्रष्ट्रचार गरेको आरोपमा डाक्टरलाई पक्राउ पुर्जी
शुक्रबार, चैत्र २३, २०६९
नारायणी उपक्षेत्रीय अस्पतालका तत्कालीन मेडिकल सुपरिटेण्डेण्ट डा. अखिलेश सिंहविरुद्ध क्षेत्रीय प्रशासन कार्यालयले पक्राउ पूर्जी जार..
विस्तृत
असन्तुष्ट पक्ष नगएपछि सर्वदलीय बैठक स्थगित
शुक्रबार, चैत्र २३, २०६९
प्रमुख चार राजनीतिक पक्ष सहभागी उच्चस्तरीय राजनीतिक समितिले बोलाएको छलफलमा असन्तुष्ट पक्ष नगएपछि बैठक स्थगित भएको छ ।
विस्तृत
विभिन्न स्थानमा आगलागी, करोडौको धनमाल खरानी
शुक्रबार, चैत्र २३, २०६९
२२ चैतमा सात जिल्लाका विभिन्न स्थानमा भएको आगलागीबाट करोडौंको धनमाल नष्ट भएको छ भने कैयौं घरबारविहिन हुन पुगेका छन् ।
विस्तृत
हनुमान ढोकाको ढुकुटी खोलियो
बिहीबार, चैत्र २२, २०६९
काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारमा रहेको भण्डारखाल ढुकुटी २२ चैतमा खोलिएको छ ।
विस्तृत
बैद्य पक्षलाई समितिमा ल्याइने
बिहीबार, चैत्र २२, २०६९
मोहन बैद्य नेतृत्वको नेकपा माओवादीलाई उच्चस्तरीय संयन्त्रमा ल्याउने निर्णय भइसकेको एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् ।
विस्तृत
एक प्रतिशतको सीमा हटाउन साना दलको माग
बिहीबार, चैत्र २२, २०६९
निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचनसम्बन्धी कानून संशोधन प्रस्तावप्रति दलहरुले भिन्दाभिन्दै प्रतिक्रिया दिएका छन् ।
विस्तृत
नेपाली परिवारद्वारा भारतमा आत्मदाह प्रयास
बिहीबार, चैत्र २२, २०६९
भारतको गुजरातमा एक नेपाली परिवारका पाँच सदस्यले आत्मदाह प्रयास गर्दा एक जनाको मृत्यु भएको छ ।
विस्तृत
योजना अधिकृतको निवासमा बम
बिहीबार, चैत्र २२, २०६९
जिल्ला विकास समिति सिरहाका योजना अधिकृत सुरेश राउतको निवासमा २१ चैत राति बम विष्फोट भएको छ ।
विस्तृत
हनुमान ढोकाको ढुकुटी खोलिने
बिहीबार, चैत्र २२, २०६९
काठमाडौंको वसन्तपुरस्थित हनुमान ढोका दरबारमा बन्द रहेको ढुकुटी २२ चैतमा खोलिने भएको छ ।
विस्तृत
« First
«
10
20
30
539
540
541
542
543
550
560
570
»
Last »
थप समाचार
शुक्रबार, साउन १४, २०७३
पोखरीमा डुबेर ३ बालकको मृत्यु
बुधबार, साउन १२, २०७३
यार्सा व्यापारीको हत्या, पाँच राउन्ड गोलीसहित पेस्तोल र रु १० लाख फेला
बुधबार, साउन १२, २०७३
बाढीका कारण कपिलवस्तुमा दुईको मृत्यु १ बेपत्ता
बुधबार, साउन १२, २०७३
दाङः राप्ती किनारमा पाँच शव भेटिए
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस