Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
पुनर्निर्माणलाई ४ खर्ब ४० अर्ब सहयोग
बिहीबार, आषाढ १०, २०७२
भूकम्पपछिको पुनर्निर्माणलाई दातृ राष्ट्र र निकायले रु. ४ खर्ब ४० अर्ब भन्दा बढीको सहयोग गर्ने प्रतिवद्दता जनाएका छन् ।
विस्तृत
संसद् प्रवक्तामा गौतम
बिहीबार, आषाढ १०, २०७२
व्यवस्थापिका–संसद् सचिवालयका प्रवक्तामा सहसचिव भरतराज गौतम नियुक्त भएका छन् ।
विस्तृत
संविधान निर्माण कार्य कसैले रोक्न सक्दैनः ओली
बिहीबार, आषाढ १०, २०७२
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ संविधान निर्माण कार्य कसैले रोक्न नसक्ने बताएका छन् ।
विस्तृत
अपेक्षा भन्दा बढी प्रतिवद्धताः अर्थमन्त्री महत
बिहीबार, आषाढ १०, २०७२
अर्थमन्त्री रामशरण महतले दाता सम्मेलन अत्यन्त सफल भएको बताएका छन् ।
विस्तृत
‘कस्ता नेता पाइएछ, दिक्क लाग्छ!’
बिहीबार, आषाढ १०, २०७२
हामी ड्राइभरलाई धेरै गाह्रो थियो, त्यो वेला। माओवादीले सुरक्षाकर्मी नबोक्नु भनेर धम्की दिएका थिए। सुरक्षापट्टिकाहरू पनि माओवादीलाई नचढाउनु भन्थे, तर ती दुवैमध्ये जो आए पनि रोक्ने तागत कसको?
विस्तृत
दाता सम्मेलन: करिब साढे तीन खर्ब सहयोग घोषणा
बिहीबार, आषाढ १०, २०७२
भारतः रु.१ खर्ब, चीनः रु.७७ अर्ब, जापानः रु.२६ अर्ब, अमेरिकाः रु.१३ अर्ब, इयुः रु.११ अर्ब, नर्वेः रु.३ अर्ब, एडिबीः रु.६० अर्ब र विश्व ब्याङ्कः रु.५० अर्ब ।
विस्तृत
राखेप सदस्य–सचिवमा केशव विष्ट नियुक्त
बिहीबार, आषाढ १०, २०७२
खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य–सचिवमा केशव विष्टलाई नियुक्त गरेको छ ।
विस्तृत
चिनियाँ विदेशमन्त्रीको भूकम्प पीडित छात्रासँग भलाकुसारी
बिहीबार, आषाढ १०, २०७२
पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आएका चिनिया विदेशमन्त्री वाङ यीले सैनिक मञ्च टुँडिखेलमा अस्थायी बसोबास गर्दैआएका भूकम्पपीडितसँग बसोबासको अवस्थाबारे कुराकानी गर्दै थप सहयोग उपलब्ध गराउने बताएका छन् ।
विस्तृत
दाता सम्मेलन: दोस्रो सत्र शुरु
बिहीबार, आषाढ १०, २०७२
भूकम्पपछिको पुनःस्थापना र पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउने उद्देश्यले आयोजित ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ को उद्घाटन सत्रको समापन पछि दोस्रो सत्र शुरु भएको छ ।
विस्तृत
संसद् अधिवेशन आह्वान
बिहीबार, आषाढ १०, २०७२
राष्ट्रपति रामवरण यादवले प्रधानमन्त्रीको सिफारिसमा १५ असार, मङ्गलबारका लागि संसद् अधिवेशन आह्वान गरेका छन् ।
विस्तृत
सम्मेलनमा व्यक्त भावनाबाट उत्साहित भएको अर्थमन्त्रीको प्रतिक्रिया
बिहीबार, आषाढ १०, २०७२
अर्थमन्त्री रामशरण महतले पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटनसत्रमा व्यक्त भएका भावनाले अझ सबल र सक्षम नेपाल निर्माणमा उत्साहित बनाएको बताएका छन् ।
विस्तृत
दाता सम्मेलनमा सहयोग घोषणा: एडिबी ६० अर्ब, अमेरिका १३ अर्ब, इयु ११ अर्व, नर्वे ३ अर्ब
बिहीबार, आषाढ १०, २०७२
भूकम्पपछिको पुननिर्माणका लागि एशियाली विकास बैंक (एडिबी) ले नेपाललाई रु. ६० अर्ब सहयोगको घोषणा गरेको छ ।
विस्तृत
भारतले पुन:निर्माणको लागि १ खर्ब सहयोग गर्ने, चीनले ७७ अर्ब
बिहीबार, आषाढ १०, २०७२
भूकम्पपछि भारतले नेपालको पुन:निर्माणको लागि १ खर्ब रुपैयाँ सहयोग गर्ने भएको छ।
विस्तृत
दाता सम्मेलन: पुननिर्माणमा सघाउन अन्तर्राष्ट्रिय समुदायलाई प्रधानमन्त्रीको आग्रह
बिहीबार, आषाढ १०, २०७२
प्रधानमन्त्री सुशील कोइरालाले नेपाल भूकम्पबाट भएको क्षतिपछि पुनःनिर्माणको यात्रामा रहेको भन्दै सक्दो सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन् ।
विस्तृत
सभामुखको असहमतिपछि ‘विलासी विधेयक’ रोकियो
बुधबार, आषाढ ९, २०७२
सभामुख सुवास नेम्वाङले असहमति जनाएपछि विलासी विधेयक रोकिएको छ ।
विस्तृत
सिन्धुपाल्चोकमा घर भत्काउने क्रममा दुई जनाको मृत्यु
बुधबार, आषाढ ९, २०७२
भूकम्पले चर्किएको घर भत्काउने क्रममा सिन्धुपाल्चोकमा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
विस्तृत
अन्तर्राष्ट्रिय सम्मेलनका सहभागीहरु उच्चस्तरीय भेटघाटमा व्यस्त
बुधबार, आषाढ ९, २०७२
भोलि १० असारमा आयोजना हुन गइरहेको ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन–२०१५’ मा सहभागी हुन नेपाल आएका प्रतिनिधिहरु उच्चस्तरीय भेटघाटमा व्यस्त भएका छन् ।
विस्तृत
लिपुलेकसम्बन्धी बुँदा सच्याउन ‘२५को समूह’ को माग
बुधबार, आषाढ ९, २०७२
राजनीतिज्ञ, सेवानिवृत्त राष्ट्रसेवक कर्मचारी र बुद्धिजीवीहरु सम्मिलित रहेर गठन गरिएको ‘२५ को समूह’ले लिपुलेक नाकामार्फत व्यापार बिस्तार गर्ने भारत र चीनको सम्झौता सच्याउन माग गरेको छ ।
विस्तृत
सम्मेलनमा सहभागी हुन विदेशी पाहुना आउने क्रम जारी
बुधबार, आषाढ ९, २०७२
भोलि १० असारमा आयोजना हुने नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन विभिन्न देशका पाहुनाहरु आउने क्रम जारी छ ।
विस्तृत
घुससहित कर्मचारी पक्राउ
बुधबार, आषाढ ९, २०७२
नवलपरासीमा घुस लिँदै गरेको अवस्थामा नगद रु ५० हजारसहित पक्राउ परेका मालपोत कार्यालय कावासोतीका नायब सुब्बा कृष्ण पोखे्रललाई बुटवल लगिएको छ ।
विस्तृत
नयाँ नेपालको सपना
बुधबार, आषाढ ९, २०७२
१० असारमा आयोजना हुने दाता सम्मेलनको प्रभावकारितामा नेपाली समृद्धिको सम्भावना जोडिएको छ।
विस्तृत
विश्वकप छनोट खेल्न नेपाली टोली युरोप प्रस्थान
बुधबार, आषाढ ९, २०७२
विश्वकप छनोट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली युरोप प्रस्थान गरेको छ ।
विस्तृत
एसएलसी: भक्तपुर उत्कृष्ट, काठमाडौं चौथो, २२१ विद्यालयको नतिजा शून्य
बुधबार, आषाढ ९, २०७२
यसपालीको एसएलसी परीक्षाको नतिजामा भक्तपुर देशकै उत्कृष्ट जिल्ला भएको छ । भक्तपुरबाट ८७.७४ प्रतिशत, मुस्ताङबाट ८७.५७, ललितपुरबाट ८६.३२ र काठमाडौँबाट ८५.९० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
विस्तृत
भूकम्पपछि उपत्यका छाडेका ६ लाख अझै फर्किएनन्
मंगलबार, आषाढ ८, २०७२
भूकम्पपछि त्रासले काठमाडौँ उपत्यका छाडेकामध्ये ६ लाख मानिस अझै उपत्यका फर्किएका छैनन् ।
विस्तृत
तीन दलको एकीकरण: सहयात्रामा शंका
मंगलबार, आषाढ ८, २०७२
३२ जेठमा संविधानसभामा पाँचौं ठूलो शक्ति संघीय समाजवादी फोरम नेपालको जन्म भएको छ। फरक राजनीतिक उद्देश्य र पृष्ठभूमि भएका तीन दलको सहयात्रा भने कठिन देखिन्छ ।
विस्तृत
« First
«
10
20
30
133
134
135
136
137
140
150
160
»
Last »
खेलकुद
बिहीबार, साउन ६, २०७३
नवयुग र फुपु उत्कृष्ट खेलाडी (६ तस्वीर)
मंगलबार, साउन ४, २०७३
नेपालद्वारा एमसीसी ४१ रनले पराजित
सोमबार, साउन ३, २०७३
नेपालको चौथो खेलमा पनि जित
शुक्रबार, आषाढ ३१, २०७३
अभ्यास खेलमा नेपालको दोस्रो जित
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस