Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
इन्डोनेशिया विमान दुर्घटना, १४१ शव बरामद
बुधबार, आषाढ १६, २०७२
इन्डोनेशियाको मिदानमा भएको विमान दुर्घटनामा परी मृत्यु भएका १४१ जनाको शव बरामद भएको छ ।
विस्तृत
मस्यौदा एक साताका लागि जनतामा लगिने
मंगलबार, आषाढ १५, २०७२
संविधानसभामा पेस भएको 'संविधानको प्रारम्भिक मस्यौदा प्रतिवेदन, २०७२' जनताको प्रतिक्रियाका लिन एका साताका लागि जनतामा लगिने भएको छ ।
विस्तृत
संविधानसभामा मस्यौदा पेश, केही सभासदले मस्यौदा च्याते
मंगलबार, आषाढ १५, २०७२
१५ असार राति बसेको संविधान सभा बैठकमा संविधानको प्रारम्भिक मस्यौदा प्रतिवेदन, २०७२ पेस भएलगत्तै मधेश केन्द्रित दलका केही सभासदहरुले मस्यौदा च्यातेका छन् ।
विस्तृत
विवाद मिल्यो, संविधानसभा बैठक सुरु हुँदै
मंगलबार, आषाढ १५, २०७२
नयाँ संविधानको प्रारम्भिक मस्यौदामा सहमति जुटेपछि संविधानसभा बैठक सुरु हुँदैछ ।
विस्तृत
उत्कृष्ट २६, राम्रा ७१ उमावि
मंगलबार, आषाढ १५, २०७२
अभिभावक तथा विद्यार्थी एसएलसीपछि राम्रो कलेजको खोजीमा हुन्छन्। तर, कस्तो कलेज (उमावि) लाई राम्रो मान्ने? यो प्रश्नमा शिक्षाशास्त्रीहरूबाट नै फरक उत्तर आउँछन्।
विस्तृत
व्यवस्थापिका–संसद्को बर्खे अधिवेशन सुरु
मंगलबार, आषाढ १५, २०७२
व्यवस्थापिका–संसद्को बर्खे अधिवेशन सुरु भएको छ ।
विस्तृत
संविधानसभाको बैठक साँझ ६ बजे बस्ने
मंगलबार, आषाढ १५, २०७२
दिउँसो २ बजे बस्ने भनिएको संविधानसभाको बैठक साँझ ६ बजेका लागि सारिएको छ ।
विस्तृत
आफैंलाई चिन्ने अवसर
मंगलबार, आषाढ १५, २०७२
परीक्षामा फेल हुनु भनेको जीवनमा असफल हुनु होइन, बरु आफूभित्र लुकेको क्षमता चिन्ने अवसर हो।
विस्तृत
जोखिमयुक्त बस्ती १५ दिनभित्र सार्न जिम्मेवारी
मंगलबार, आषाढ १५, २०७२
सरकारले भूकम्पप्रभावित जिल्लाका उच्च जोखिमयुक्त बस्तीलाई १५ दिनभित्र सुरक्षित स्थानमा स्थानान्तरण गर्न उपप्रधान मन्त्री तथा गृहमन्त्री वामदेव गौतम संयोजक रहेको समितिलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
विस्तृत
बालविवाह रोक्ने देउता !
मंगलबार, आषाढ १५, २०७२
छिमेकीको लहैलहै र लाडु (कसार) खाने लोभमा १४ वर्षकै उमेरमा छोरीको विवाह गरिदिएका पाँखा, कालिकोटका हरसिङे दमाईसँग अहिले पछुतो मात्र बाँकी छ ।
विस्तृत
अन्तत: सशस्त्रलाई पक्राउ अधिकार
मंगलबार, आषाढ १५, २०७२
सम्बन्धित अनुसन्धान निकायलाई तत्काल सूचना दिनुपर्ने प्रावधानसहित सशस्त्र प्रहरी बललाई पक्राउ अधिकार दिने व्यवस्था सरकारले गरेको छ।
विस्तृत
चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय कार्यदलले प्रतिवेदन बुझायो
मंगलबार, आषाढ १५, २०७२
काठमाडौँ उपत्यकाभित्र नयाँ स्वास्थ्य शिक्षण संस्था खोल्न नहुने सुझावसहित ‘चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदल’ले आफ्नो प्रतिवेदन बुझाएको छ ।
विस्तृत
संविधानको मस्यौदामा फेरि किचलो
मंगलबार, आषाढ १५, २०७२
संविधानसभा नियमावली निलम्बन गरेर द्रुत मार्गबाट संविधान जारी गर्ने पूर्वसहमतिविपरीत प्रमुख चार दलभित्रैबाट शब्दहरूमा थपघट हुन थालेपछि संविधानको मस्यौदामा फेरि किचलो सुरु भएको छ।
विस्तृत
शोक प्रस्ताव पारित गर्दै संविधानसभा बैठक स्थगित
मंगलबार, आषाढ १५, २०७२
शीर्ष नेताहरुबीच नयाँ संविधानको प्रारम्भिक मस्यौदामा सहमति जुट्न नसकेपछि संविधानसभा बैठक स्थगित गरिएकाे छ ।
विस्तृत
मध्यरातसम्म पनि संविधानसभा बैठक सुरु भएन
सोमबार, आषाढ १४, २०७२
संविधानसभाको बैठक मध्यरातसम्म पनि बस्न सकेको छैन । सभासदहरु संविधानसभा भवनभित्रै पर्खेर बसिरहेका छन् ।
विस्तृत
समान हकका लागि प्रदर्शन
सोमबार, आषाढ १४, २०७२
नयाँ संविधानमा आमाको नामबाट नागरिकता र महिला हक सुनिश्चितताको माग गर्दै प्रदर्शन गरिएको छ ।
विस्तृत
मस्यौदा कुर्दा कुर्दै दिन बित्यो
सोमबार, आषाढ १४, २०७२
संविधानसभा, संविधान मस्यौदा समितिले मस्यौदा सभाध्यक्ष सुवास नेम्वाङलाई बिहान ११ बजे बुझाउने भनिए पनि मस्यौदा कुर्दा कुर्दै दिन बितेको छ ।
विस्तृत
प्रधानमन्त्री कोइराला संविधानसभा भवनबाट बाहिर निस्किए
सोमबार, आषाढ १४, २०७२
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइराला संविधानसभा भवनबाट बाहिरिएका छन् ।
विस्तृत
शीर्ष नेताहरुको बैठक जारी, सभासदहरु खाजा खाँदै
सोमबार, आषाढ १४, २०७२
नयाँ संविधानको प्रारम्भिक मस्यौदा पेश हुने संविधानसभा बैठक बस्न सकिरहेको छैन ।
विस्तृत
विचार गोष्ठीमा गुटको आलोचना
सोमबार, आषाढ १४, २०७२
मदन भण्डारीको ६४ औं जन्म उत्सवमा मदनभण्डारी फाउण्डेसनले ‘जनताको बहुदलीय जनवाद र सामाजिक आर्थिक रुपान्तरण’ विषयमा विचार गोष्ठी आयोजना गरेको छ ।
विस्तृत
प्रधानन्यायाधीशमा श्रेष्ठ अनुमोदित
सोमबार, आषाढ १४, २०७२
व्यवस्थापिका संसदको ‘संसदीय सुनुवाई विशेष समिति’ ले सर्वोच्च अदालतका वरिष्ठम् न्यायाधीश कल्याण श्रेष्ठलाई भावी प्रधानन्यायाधीशका लागि अनुमोदन गरेको छ ।
विस्तृत
संविधानसभाको बैठक ९ बजेलाई सर्यो
सोमबार, आषाढ १४, २०७२
नयाँ संविधानको मस्यौदा पेश हुने संविधानसभाको बैठक राति ९ बजेका लागि सरेको छ ।
विस्तृत
मधेश केन्द्रीत दलहरुले मस्यौदामा असहमति जनाउने
सोमबार, आषाढ १४, २०७२
मधेश केन्द्रीत चार दलले नयाँ संविधानको मस्यौदामा असहमति जनाउने भएका छन् ।
विस्तृत
स्थानीय चुनावको मिति तोक्न विकास समितिको निर्देशन
सोमबार, आषाढ १४, २०७२
व्यवस्थापिका–संसद्को विकास समितिले तत्काल स्थानीय निकाय निर्वाचनको मिति तोक्न सरकारलाई निर्देशन दिएको छ ।
विस्तृत
संविधानसभाको बैठक साँझ ७ बजे
सोमबार, आषाढ १४, २०७२
नयाँ संविधानको प्रारम्भिक मस्यौदा तयारीमा समय लागेपछि साँझ ७ बजे मात्रै संविधानसभाको बैठक हुने भएको छ ।
विस्तृत
« First
«
10
20
30
131
132
133
134
135
140
150
160
»
Last »
खेलकुद
बिहीबार, साउन ६, २०७३
नवयुग र फुपु उत्कृष्ट खेलाडी (६ तस्वीर)
मंगलबार, साउन ४, २०७३
नेपालद्वारा एमसीसी ४१ रनले पराजित
सोमबार, साउन ३, २०७३
नेपालको चौथो खेलमा पनि जित
शुक्रबार, आषाढ ३१, २०७३
अभ्यास खेलमा नेपालको दोस्रो जित
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस