Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
चन्द माओवादीद्वारा एमाओवादी र एमाले नेताका घरजग्गा कब्जा
मंगलबार, बैशाख ८, २०७२
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी) ले दोलखाको सिङ्गटीका दुई नेताको घर र जग्गा कब्जामा लिएको घोषणा गरेको छ ।
विस्तृत
सांसद विकास कोषमा मनपरी: प्रतिवेदन
सोमबार, बैशाख ७, २०७२
सांसद विकास कोषको नामले चिनिने निर्वाचन क्षेत्र विकास कार्यक्रम र निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम छनौटमा बेथिति देखिएको प्रारम्भिक अध्ययनले देखाएको छ ।
विस्तृत
कांग्रेस पहिचान विरोधी होइन: सभासद् तामाङ
सोमबार, बैशाख ७, २०७२
सभासद् दिलमान तामाङले नेपाली कांग्रेस पहिचान विरोधी नभएको बताएका छन् ।
विस्तृत
स्थानीयले ‘शेयर’ खोज्दै तीनवटा जलविद्युत आयोजना बन्द गराए
सोमबार, बैशाख ७, २०७२
लमजुङमा निर्माणाधिन तीन वटा जलविद्युत आयोजनामा स्थानीयबासीले ‘हक’ खोज्दै अनिश्चितकालिन बन्द गराएका छन् ।
विस्तृत
असार मसान्तभित्र संविधान जारी गर्ने सहमति
सोमबार, बैशाख ७, २०७२
नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुङ्गानाले दलहरुवीच असार मसान्तभित्र संविधान जारी गर्ने गरी सहमति बनेको बताएका छन् ।
विस्तृत
राष्ट्रपतिद्वारा मानपदवीबाट सुशोभन
सोमबार, बैशाख ७, २०७२
राष्ट्रपति रामवरण यादवले गत वर्षको गणतन्त्र दिवसका अवसरमा घोषणा गरिए अनुसार मानपदवीबाट विभूषित हुने विभिन्न व्यक्तिलाई आज सुशोभन गरेका छन् ।
विस्तृत
रोजगार व्यवसायी सङ्घका पूर्व अध्यक्षको स्वाइन फ्लूबाट निधन
सोमबार, बैशाख ७, २०७२
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका पूर्व अध्यक्ष सोमलाल बटाजुको स्वाइन फ्लूका कारण गए राति १ बजे निधन भएको छ ।
विस्तृत
तीन दल बैठकः शीर्षनेताले तीन दिनभित्र विवाद समाधान गर्ने
सोमबार, बैशाख ७, २०७२
प्रमुख तीन दलले संविधान निर्माणका विवादित विषयमा तीन दिनभित्र सहमति जुटाउन शीर्षनेतालाई जिम्मा दिएका छन् ।
विस्तृत
अनुदार शासक, दिलदार मित्र (सम्पादकीय)
आइतबार, बैशाख ६, २०७२
पूर्वी पहाडी जिल्ला मुगाकाे मध्यमवर्गीय परिवारका थापाले काठमाडौंकेन्द्रित सामान्ती राज्यसत्तामा ठाउँ बनाउँदै गर्दा भएको घर्षणले दलविहीन पञ्चायतभित्रै नजानिंदो गरी प्रतिपक्षीय अवधारणा पनि जन्मायो ।
विस्तृत
नापी सर्वेक्षक घुससहित पक्राउ
आइतबार, बैशाख ६, २०७२
जिल्ला नापी कार्यालय बाँकेका नापी सर्वेक्षक देबेन्द्रप्रसाद कुम्हार घुस सहित पक्राउ परेका छन् ।
विस्तृत
शोक प्रस्ताव पारित गरी संविधानसभा बैठक स्थगन
आइतबार, बैशाख ६, २०७२
संविधानसभाको ६ वैशाखमा बसेको बैठकले पूर्व प्रधानमन्त्री एवम् सभासद् सूर्यबहादुर थापाको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
विस्तृत
दाहाललाई चिनियाँ नेताको आग्रह, ‘छिटो संविधान बनाई आर्थिक विकासमा लाग्नुस’
आइतबार, बैशाख ६, २०७२
संविधान लेखन प्रक्रियालाई तत्काल पूर्णता दिई मुलुकलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउन चीनले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेको छ ।
विस्तृत
सहमतिका लागि एकपटक एमाओवादीसँग छलफल गर्नेः कांग्रेस-एमाले
आइतबार, बैशाख ६, २०७२
नेपाली कांग्रेस र नेकपा एमालेले संविधानका विवादित विषयमा सहमतिको प्रयासका लागि एमाओवादीसँग एकपटक छलफल गर्ने र सहमति नभएमा संविधानसभाको प्रक्रियालाई अघि बढाउने भएका छन् ।
विस्तृत
अपहरण र हत्याको तयारीमा रहेकोे समूह पक्राउ
आइतबार, बैशाख ६, २०७२
प्रहरीले हत्या र अपहरणको योजना बनाएको एक समूहलाई घटना हुनुअगावै पक्राउ गर्न सफल भएको छ ।
विस्तृत
इभाना मानन्धर भइन् मिस नेपाल- २०१५
शनिबार, बैशाख ५, २०७२
यस वर्षको मिस नेपालको उपाधी इभाना मानन्धरले जितेकी छन् ।
विस्तृत
हुुरीले ढालेको रुखले किचेर तीन जनाको मृत्यु
शनिबार, बैशाख ५, २०७२
बर्षासँगै आएको हुरीले रुख ढलेपछि किचिएर पाँचथरमा तीन जनाको मृत्यु भएको छ ।
विस्तृत
अन्ततः प्रक्रियाबाटै संबिधान जारी हुन्छः दाहाल
शनिबार, बैशाख ५, २०७२
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधान निर्माण प्रक्रियाबाटै हुने बताएका छन् ।
विस्तृत
अप्रेशन थियटरमा आगलागी, दुई करोडको क्षति
शनिबार, बैशाख ५, २०७२
दाङको घोराही–११ स्थित गोर्खा अस्पतालको अप्रेशन थियटरमा ५ वैशाख दिउँसो आगलागी हुँदा करिब दुई करोड बराबरको क्षति भएको छ ।
विस्तृत
जाजरकोट जस्तै फ्लू रुकुममा, चौखाबाङमा ८० बिरामी
शनिबार, बैशाख ५, २०७२
रुकुमको चौखाबाङ–५ हिल गाउँमा जाजरकोटमा जस्तै फ्लूका कारण ८० जना विरामी परेका छन् ।
विस्तृत
मिडियाले बढी हल्ला गरेः स्वास्थ्यमन्त्री
शनिबार, बैशाख ५, २०७२
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले जाजरकोटमा फैलिएको फ्लू बारे मिडियाले बढी नै हल्ला गरेको आरोप लगाएका छन् ।
विस्तृत
कांग्रेस-एमालेको सत्ता लोभले संविधान बनेन: दाहाल
शनिबार, बैशाख ५, २०७२
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले सरकार केन्द्रित दल सत्ता टिकाउने खेलमा लागेका कारण समयमै संविधान जारी हुन नसकेको आरोप लगाएका छन् ।
विस्तृत
एमाओवादी नेतृत्वको ३० दलीय मोर्चामा खटपटी
शुक्रबार, बैशाख ४, २०७२
पछिल्लो समय मधेसवादी तथा जनजाती दलबीच बढेको बेमेल र असन्तुष्टीले एमाअाेवादी नेतृत्वको ३० दलीय मोर्चामा खटपटी आएको छ ।
विस्तृत
पूर्वप्रधानमन्त्री स्व थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि
शुक्रबार, बैशाख ४, २०७२
पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको राजकीय सम्मानका साथ ४ वैशाख साँझ पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
विस्तृत
प्रधानमन्त्रीले भने, ‘पढेका मान्छेहरु नअात्तिनुहाेस् म छु नि’
शुक्रबार, बैशाख ४, २०७२
प्रधानमन्त्री सुशील कोइरालाले समाज र मुलुकलाई सुधार गर्ने व्यक्तिहरु कहिल्यै निराश हुन नहुने बताएका छन् ।
विस्तृत
आँखाभरि अन्नपूर्ण पाइलाभरि हिउँ(फाेटाेफिचर)
शुक्रबार, बैशाख ४, २०७२
पुनहिलबाट रमिता हेर्दै हिंड्दा छुर्मुङमा बास हुन्छ। छुर्मुङबाट देउरालीहुँदै उकालो लागेको दुई घण्टामा र पोखराबाट हिंडेको छैटौं दिनमा माछापुच्छ्र्र्रे बेसक्याम्प पुगिन्छ।
विस्तृत
« First
«
10
20
30
162
163
164
165
166
170
180
190
»
Last »
व्यक्तित्व
बुधबार, जेठ १९, २०७३
अद्भुत तरुण
बुधबार, माघ ६, २०७२
लाहुरे ‘डाक्टर बा’
आइतबार, आश्विन ५, २०७१
सुधारक प्रशासक
सोमबार, आषाढ ३०, २०७१
हरिशरणम् !
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस