Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
दाहालकाे दावी: अन्तर्राष्ट्रिय जगतले हाम्राे अान्दाेलनलाई साथ दिएकाे छ
आइतबार, फाल्गुण ३, २०७१
एमाअाेवादीका अध्यक्ष पुष्पकमल दाहालले अाफ्नाे अान्दाेलनलाई अन्तर्राष्ट्रिय जगतले साथ दिएकाे दाबी गरेका छन् ।
विस्तृत
हिसिलाकी दिदीलाई लोकसेवाको अध्यक्ष फेरि बनाउन एमाओवादीको माग
आइतबार, फाल्गुण ३, २०७१
संवैधानिक परिषद्काे बैठकमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले लोकसेवा आयोगको अध्यक्षमा पुनः कयोदेवी यमीलाई दोहोर्याउनुपर्ने माग राखेका छन् ।
विस्तृत
‘एमालेकाे अध्यक्ष अाेली हुनु नै समस्या’
आइतबार, फाल्गुण ३, २०७१
एमाअाेवादीका नेता बाबुराम भट्टराईले एमालेकाे अध्यक्ष केपी शर्मा अाेली हुनु नै समस्या भएकाे बताएका छन् ।
विस्तृत
एक महीनाभित्र सहमति: मन्त्री अाचार्य
आइतबार, फाल्गुण ३, २०७१
वन तथा भू–संरक्षण मन्त्री महेश आचार्यले राजनीतिक दलबीच संविधानका अन्तर्वस्तुमा मतमतान्तर भएपनि एक महिनाभित्र सबै विवादित विषयमा सहमति हुने दाबी गरेका छन् ।
विस्तृत
सोल्टी होटलमा एमालेको लञ्च
आइतबार, फाल्गुण ३, २०७१
ट्रेड युनियन इन्टरनेशनल पब्लिक सर्भिसेसका नेताहरुलाई एमालेले होटल सोल्टीमा लञ्ज दिएको छ ।
विस्तृत
स्वीस बैंकमा राखिएको पैसाबारे छानविन सुरु
आइतबार, फाल्गुण ३, २०७१
स्वीजरल्याण्डको एचएसबीसी बैंकमा नेपालीले राखेको पैसाबारे संसद्ले छानविन सुरु गरेको छ ।
विस्तृत
वार्ताको वातावरण बन्दैछ: देउवा
आइतबार, फाल्गुण ३, २०७१
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले नेपाली जनताको चाहना अनुसारकै लोकतान्त्रिक संविधान आउने बताएका छन् ।
विस्तृत
ल्हारक्यालले शपथ लिए
आइतबार, फाल्गुण ३, २०७१
एमाओवादी कोटाबाट समानुपातिक सभासद् सिफारिस गरिएका ल्यारक्याल लामाले शपथ ग्रहण गरेका छन् ।
विस्तृत
एमाओवादीले शान्तिसम्झौताको पालना गरेन: उपप्रधानमन्त्री सिंह
आइतबार, फाल्गुण ३, २०७१
उपप्रधानमन्त्री प्रकाशमान सिंहले विस्तृत शान्ति सम्झौताको एमाओवादीले उल्लंघन गरिरहको आरोप लगाएका छन् ।
विस्तृत
स्थगनलाई पूँजीकृत गर
आइतबार, फाल्गुण ३, २०७१
आजको नेपाली समाज राजनीतिक आन्दोलन वा विद्रोहको मनोविज्ञानमा छैन ।केही हदसम्म जातीय, क्षेत्रीय भावनात्मक आवेग रहे पनि पछिल्लो दशकमा शिक्षा, सञ्चार, विकास र समृद्धिसँग भएको राष्ट्रिय र ‘ग्लोबल एक्स्पोजर’ ले समाजको मनोविज्ञानमा आन्दोलनभन्दा अवसर र विद्रोहभन्द..
विस्तृत
मानवअधिकार भनेको मन्त्रीको गाला चड्काउने, टायर बाल्ने हो ?: अाेली
शनिबार, फाल्गुण २, २०७१
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानवअधिकारकर्मी कुनै पनि दलको हतियार बन्न नहुने बताएका छन् ।
विस्तृत
सहमति र प्रक्रिया सँगसँगैः प्रम कोइराला
शनिबार, फाल्गुण २, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माण गर्न सहमतिका लागि वार्ता र प्रक्रिया सँगसँगै अगाडि बढेको बताएका छन् ।
विस्तृत
विश्वकप क्रिकेटः दुवै घरेलु टीमको विजयी शुरूवात
शनिबार, फाल्गुण २, २०७१
घरेलु टोली न्युजिल्यान्ड र अष्ट्रेलियाले आफ्नो पहिलो खेलबाटै विजयी शुरुवात गरेका छन् ।
विस्तृत
‘बीपी र मदन भण्डारीपछिकाे हुस्सु म’
शनिबार, फाल्गुण २, २०७१
‘‘विद्वानहरुले ०४७ सालको जस्तै संविधान बनाउन खोजेको छ, त्यस्तो संविधान जनताले च्यात्नेछन् ।’’‘‘जनतालाई आन्दोलनमा आउनुस् भन्ने हिम्मत नभएकाले हामी आफैंले आन्दोलन गरेका हौं, संविधानसभाकाे ताेडफाेड नेताहरुकै अान्दाेलन थियाे । अव जनताले पनि आन्दोलन गर्ने समय..
विस्तृत
केपी ओली मानसिक रोगी हुन्ः यमी
शनिबार, फाल्गुण २, २०७१
एमाओवादी नेतृ हिसिला यमीले एमालेका अध्यक्ष केपी ओली मानसिक रोगी भएको बताएकी छिन् ।
विस्तृत
भारतः केजरीवालले मुख्यमन्त्री पदको शपथ लिए
शनिबार, फाल्गुण २, २०७१
दिल्लीमा भारी बहुमत ल्याएको आम आदमी पार्टी (आप) का नेता अरविन्द केजरीवालले दिल्लीको मुख्यमन्त्री पदको शपथ ग्रहण गरेका छन् ।
विस्तृत
समयको सदुपयोग गर्न पौडेलको विपक्षीलाई आग्रह
शनिबार, फाल्गुण २, २०७१
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले विपक्षीलाई सडकबाट फर्केर संविधान निर्माणका लागि वार्ता गर्न आह्वान गरेका छन् ।
विस्तृत
सकारात्मक वातावरण बनेको छ: प्रम
शनिबार, फाल्गुण २, २०७१
संविधान निर्माणको प्रक्रियामा दलहरुबीच विवादका साथ तिक्तता बढे पनि अब संवादहीनताको अन्त्य भएको छ ।
विस्तृत
बाग्लुङ-१ मा २८ चैतमा निर्वाचन हुने
शनिबार, फाल्गुण २, २०७१
निर्वाचन आयोगले आगामी २८ चैतमा बाग्लुङ क्षेत्र नं १ मा हुने संविधानसभा उपनिर्वाचनको लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।
विस्तृत
सर्लाहीमा गोली चल्यो, एकको मृत्यु
शनिबार, फाल्गुण २, २०७१
सर्लाहीमा प्रहरीले चलाएको गोलीबाट एक व्यक्तिको मृत्यु भएको छ भने दुइ प्रहरी जवान घाइते भएका छन् ।
विस्तृत
२० बर्ष सम्झेर रोए माओवादी
शुक्रबार, फाल्गुण १, २०७१
शान्ति प्रक्रियापछि विभाजित बन्दै आएको माओवादीबाट भर्खरै नयाँ पार्टी बनाएका नेत्रविक्रम चन्दले काठमाडौंको नाचघरमा अरु माओवादी भन्दा भिन्न ढंगले ‘जनयुद्ध’ दिवस मनाए ।
विस्तृत
दाहालले भने, ‘रोनाधोनाको काम छैन’
शुक्रबार, फाल्गुण १, २०७१
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो कार्यकर्ताहरुलाई अव रोनाधोनाको काम नहुने बताएका छन् ।
विस्तृत
पाँचौ दिन पनि कलैया बन्द, कान्तिपुरको गाडीमा आगजनी, कांग्रेस र एमाले कार्यालय तोडफोड
शुक्रबार, फाल्गुण १, २०७१
बारामा प्रदर्शनकारीहरुले कान्तिपुर पब्लिकेशनको गाडीमा आगो लगाउनुका साथै नेकपा एमाले र नेपाली कांग्रेसको पार्टी कार्यालयमा तोडफोड गरेका छन् ।
विस्तृत
एमाओवादीलाई जनताले माफी दिन्नन्: पूर्वप्रधानमन्त्री चन्द
शुक्रबार, फाल्गुण १, २०७१
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले समानान्तर सरकार गठन गर्ने भन्दै दिएको अभिव्यक्तिप्रति पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले आपत्ति प्रकट गरेका छन् ।
विस्तृत
३८ इन्सपेक्टरको डीएसपीमा बढुवा (नामावली सहीत)
शुक्रबार, फाल्गुण १, २०७१
नेपाल प्रहरीले ३८ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई प्रहरी नायव उपरीक्षक (डीएसपीमा)मा बढुवा गरेको छ ।
विस्तृत
« First
«
10
20
30
188
189
190
191
192
200
210
220
»
Last »
रिपोर्ट
शनिबार, साउन १५, २०७३
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
बिहीबार, साउन १३, २०७३
चिकित्सा शिक्षा: स्वार्थको खेल
बुधबार, साउन १२, २०७३
संक्रमणकालीन न्याय: झन् अन्योलमा
शुक्रबार, साउन ७, २०७३
कब्जामा १० हजार ९०४ मेगावाट
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस