Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
जबरजस्तीमा नजाऊ : राष्ट्रसंघ
बिहीबार, माघ १, २०७१
नेपाल भ्रमणमा रहेका राष्ट्रसंघीय उपमहाचिव जेफ्री फेल्टम्यानले राजनीतिक दलहरूलाई संविधानसभा बहिष्कार वा जबरजस्ती मतदानमा गएर नयाँ संविधान जारी गर्न नलागी सहमतिमा अघि बढ्न आग्रह गरेका छन्।
विस्तृत
दुर्घटनामा चारजनाको मृत्यु
बिहीबार, माघ १, २०७१
चितवनको दारेचोक र दाङको रिहारमा भएको बेग्ला बेग्लै सवारी दुर्घटनामा चारजनाको मृत्यु भएको छ भने अर्का दुईजना गम्भीर घाइते भएका छन् ।
विस्तृत
राष्ट्रपतिले भने, “नेताहरु अग्रसर नहुँदा चिन्तित छु”
बुधबार, पौष ३०, २०७१
राष्ट्रपति रामवरण यादवसँग संविधानसभा अध्यक्ष सुवास नेम्वाङले भेटवार्ता गरेका छन् ।
विस्तृत
प्रक्रियाबाटै संविधान जारी हुन्छः उपप्रधानमन्त्री गौतम
बुधबार, पौष ३०, २०७१
उपप्रधानमन्त्री बामदेव गौतमले प्रक्रियाबाट ८ माघभित्रै संविधान आउने दाबी गरेका छन् ।
विस्तृत
संविधानसभा बैठक एक दिन सर्यो
बुधबार, पौष ३०, २०७१
१ माघमा माघी पर्व परकाले संविधानसभाको बैठक एक दिन सरेको छ।
विस्तृत
संविधान नबन्नुमा चार दलका नेता दोषीः राप्रपा नेपाल
बुधबार, पौष ३०, २०७१
राप्रपा नेपालले निर्धारित समयभित्र संबिधान बन्न नसक्ने भन्दै त्यसका लागि नेपाली कांग्रेस, एमाले, एमाओवादी र मधेशवादी दलका शिर्ष नेताहरु जिम्मेवार रहेको आरोप लगाएको छ ।
विस्तृत
सम्झौता लत्याउँदै अघि बढे कांग्रेस–एमालेः दाहाल
बुधबार, पौष ३०, २०७१
एमाओवादीका अध्यक्ष पुष्पकमल दहालले मधेश आन्दोलन र बृहत शान्ति सम्झौताको परिधिभित्र रहेर संबिधान जारी हुनुपर्ने बताएका छन् ।
विस्तृत
मस्यौदा या संविधान जे आए पनि स्वीकार्दैनौंः थापा
बुधबार, पौष ३०, २०७१
नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले संविधानसभाबाट ८ माघमा संविधान या मस्यौदा जे आए पनि नस्वीकार्ने चेतावनी दिएका छन् ।
विस्तृत
कांग्रेस-एमाले प्रकृयाबाट अघि बढ्ने, नियमावलीमा छलफल
बुधबार, पौष ३०, २०७१
प्रकृया अघि बढाइएपनि सहमतिका लागि छलफललाई जारी राख्ने निर्णय ।
विस्तृत
माअाेवादीले ३ र ५ माघमा नेपाल बन्द नगर्ने
बुधबार, पौष ३०, २०७१
एमाओवादीसहितको ३० दलीय मोर्चाले आह्वान गरेको ५ माघ र नेकपा–माओवादीले आह्वान गरेको ३ माघको नेपाल बन्द नहुने भएको छ ।
विस्तृत
दमकमा आराम गर्दै पूर्वराजा ज्ञानेन्द्र शाह
बुधबार, पौष ३०, २०७१
करिब एक महिनादेखि जाडो छल्न राजधानी छोडेका पूर्व राजा ज्ञानेन्द्र शाह अहिले झापा, दमकस्थित चियाबगानमा आराम गरिरहेका छन् ।
विस्तृत
ललितपुरमा जथाभावी गाडी राेक्न नपाइने
बुधबार, पौष ३०, २०७१
प्रहरीले लगनखेलदेखि कुपण्डोलसम्म सञ्चालन हुने सार्वजनिक यातायातका चालकलाई गाडी रोक्न पाइने निश्चित स्थानको जानकारी रहेको कार्ड वितरण गरेको छ ।
विस्तृत
फास्ट ट्रयाकबाट संविधान ल्याउनेबारे सत्तारुढ दलबीच छलफल
बुधबार, पौष ३०, २०७१
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच फास्ट ट्रयाकबाट संविधान ल्याउनेबारे छलफल भएको छ ।
विस्तृत
तोरीबारीमा मौरी निषेध
बुधबार, पौष ३०, २०७१
उत्पादन घट्ने भ्रममा किसानहरूले तोरीबारीमा मौरी चराउन रोक लगाएका छन्।
विस्तृत
आगो लगाएर महिलाको हत्या
बुधबार, पौष ३०, २०७१
कैलालीको जोशीपुरमा एक महिलाको आगो लगाएर हत्या भएको छ ।
विस्तृत
कांग्रेस–एमालेकाे बैठक बालुवाटारमा सुरु
बुधबार, पौष ३०, २०७१
मुख सत्तारुढ दल नेपाली नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको छ ।
विस्तृत
अख्तियारकै अधिकृतहरु घुस लिदै गर्दा पक्राउ
मंगलबार, पौष २९, २०७१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान भइरहेको मुद्दा मिलाइदिन्छु भन्दै सेवाग्राहीसँग घुस लिएको अभियोगमा आफ्ना दुई अधिकृतलाई पक्राउ गरेको छ ।
विस्तृत
अखण्ड नेपालद्वारा संविधानको खाका जारी
मंगलबार, पौष २९, २०७१
अखण्ड नेपाल पार्टीले ‘नेपालको संविधान २०७१’ को खाका जारी गरेको छ ।
विस्तृत
जसरी पनि संविधान ल्याउन नदिनेः थापा
मंगलबार, पौष २९, २०७१
नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले ८ माघमा संविधान जारी गरिए भोलिपल्टै देशभर जलाउने चेतावनी दिएका छन्।
विस्तृत
संविधान विरोधिसँग भीड्ने युवा संघको चेतावनी
मंगलबार, पौष २९, २०७१
जनताको भावना अनुसार निर्धारित मितिमा संविधान ल्याउन नदिनेहरुका विरुद्ध संघर्षमा उत्रने युवा संघ नेपालले चेतावनी दिएको छ ।
विस्तृत
अब प्रकृया शुरु हुन्छ: नेम्वाङ
मंगलबार, पौष २९, २०७१
संविधानसभा अध्यक्ष सुवास नेम्वाङले अब संविधान निर्माण प्रकृयाबाट अघि बढ्ने बताएका छन् ।सहमति जुट्न नसकेका विषयमा प्रश्नावली निर्माणका लागि सभाले विशेष समिति गठन गर्न सक्ने उनले जानकारी दिए ।
विस्तृत
आन्दोलन एमाओवादीको विखण्डनकारी हुटहुटी होः मन्त्री बस्नेत
मंगलबार, पौष २९, २०७१
उद्योगमन्त्री महेश बस्नेतले एमाओवादी नेतृत्वको मोर्चाले गरेको आन्दोलनलाई ‘विखण्डनकारी हुटहुटी’ भएको आरोप लगाएका छन् ।
विस्तृत
हड्ताल फिर्ता लिन कांग्रेसको अपील
मंगलबार, पौष २९, २०७१
नेपाली कांग्रेसले बन्द–हड्ताल लगायतका कार्यक्रम फिर्ता लिन एमाओवादीसहितका मोर्चालाई आग्रह गरेको छ ।
विस्तृत
मोर्चाको बन्द सकियो
मंगलबार, पौष २९, २०७१
एमाओवादीसहितको ३० दलीय मोर्चाले आयोजना गरेको बन्द सकिएको छ ।
विस्तृत
बन्दकर्ताले कलेज शिक्षक र विद्यार्थी कुटे
मंगलबार, पौष २९, २०७१
बन्दकर्तादहरुले विराटनगरस्थित सिटी कलेजका शिक्षक र विद्यार्थीमाथि कुटपिट गरेका छन् ।
विस्तृत
« First
«
10
20
30
204
205
206
207
208
220
230
240
»
Last »
खेलकुद
बिहीबार, साउन ६, २०७३
नवयुग र फुपु उत्कृष्ट खेलाडी (६ तस्वीर)
मंगलबार, साउन ४, २०७३
नेपालद्वारा एमसीसी ४१ रनले पराजित
सोमबार, साउन ३, २०७३
नेपालको चौथो खेलमा पनि जित
शुक्रबार, आषाढ ३१, २०७३
अभ्यास खेलमा नेपालको दोस्रो जित
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस