Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
कांग्रेस संविधानका अन्तरवस्तुमा लचिलो हुने
आइतबार, मंसिर २८, २०७१
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलमा संविधान विवादित मुद्दालाई टुङ्ग्याउने सम्बन्धमा कति हदसम्म लचिलो हुन सकिन्छ भन्ने विषय केन्द्रित रहेर छलफल भएको छ ।
विस्तृत
‘अलकायदा’बारे सूचना फर्जी भएको पुष्टी
आइतबार, मंसिर २८, २०७१
‘अलकायदा’बारे फर्जी सूचना दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
विस्तृत
‘मैले मान्छे मारेको छु, मलाई थुन्नुस’
आइतबार, मंसिर २८, २०७१
२७ मंसीर अपराह्न रगत लतपतिएको खुकुरी वोकेर पाँचथर कारागारको मुल गेट अगाडि पुगेका पाँचथर लुम्फावुङ–२ का हरि लावतीले भने, “मैले यही खुकुरीले मान्छे मारें, मलाई थुन्नुस ।”
विस्तृत
यस्तो बन्ने भो एमाले पोलिट्ब्यूरो
आइतबार, मंसिर २८, २०७१
स्थायी कमिटी सहमतिबाटै बनाउने भएको एमालेले पोलिट्ब्यूरोमा पनि सहमति कायम गरेको छ ।
विस्तृत
अल्पविकसित मुलुकको मन्त्रिस्तरीय बैठक काठमाडौंमा
आइतबार, मंसिर २८, २०७१
एसिया–प्रशान्त क्षेत्रका अल्पविकसित मुलुक र संयुक्त राष्ट्रसंघका उच्च अधिकारीहरू सम्मिलित मन्त्रिस्तरीय बैठक काठमाडौंमा हुँदैछ।
विस्तृत
एमाओवादीको पदाधिकारी विघटन गरिने
आइतबार, मंसिर २८, २०७१
एमाओवादीले विराटनगर सम्मेनबाट निर्वाचित पदाधिकारीलाई विघटन गरी केन्द्रीय कमिटी मात्रै राख्ने भएको छ ।
विस्तृत
देशभर वर्षा, जाडो भए पनि न्यूनतम तापक्रम बढी
आइतबार, मंसिर २८, २०७१
२७ मंसीरदेखि देशभर भएको वर्षाका कारण जनजीवन प्रभावित भएको छ ।
विस्तृत
थापाको कोइरालासँग गुनासो, ‘संविधान निर्माणमा सहभागी गराइएन’
आइतबार, मंसिर २८, २०७१
संविधानसभामा चौथो ठूलो स्थान ओगटेको दल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले संविधान निर्माण प्रक्रियामा प्रमुख राजनीतिक दलहरुले आफ्नो पार्टीलाई निषेध गरेको भन्दै आपत्ति जनाएको छ ।
विस्तृत
सिरहामा चिसोका कारण दुईको मृत्यु
आइतबार, मंसिर २८, २०७१
तराईमा केही दिनयता बढे्को शीतलहर र चिसोका कारण अस्पतालमा बिरामीको चाप बढेको छ ।
विस्तृत
पृथ्वी जयन्ती मनाउन राप्रपा नेपालको माग
आइतबार, मंसिर २८, २०७१
राप्रपा नेपालले पृथ्वी जन्मजयन्ती राष्ट्रिय एकता दिवसको रुपमा मनाउन माग गरेको छ ।
विस्तृत
विदेशी शक्तिले पार्टी फुटायोः रामबहादुर थापा
शनिबार, मंसिर २७, २०७१
नेकपा माओवादीका महासचिव रामबहादुर थापाले आफ्नो पार्टी विदेशी प्रतिकृयावादी शक्तिले फुटाएको आरोप लगाएका छन् ।
विस्तृत
पश्चिमी वायुको प्रभावले चिसो बढ्यो, पश्चिममा वर्षा
शनिबार, मंसिर २७, २०७१
पश्चिमी वायुको प्रभावका कारण मौसममा बदली भई देशभर चिसो बढेको छ ।
विस्तृत
ओली निवासमा एमाले र मधेशी नेताहरुबीच भेटवार्ता
शनिबार, मंसिर २७, २०७१
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज एमाले र मधेशवादी दलका नेताहरुबीच भेटवार्ता भएको छ ।
विस्तृत
सरकारी निर्णयको विरोध गर्दै चालकहरु आन्दोलनमा
शनिबार, मंसिर २७, २०७१
सार्वजनिक सवारी साधनका चालकहरु सरकारी निर्णयको विरोध गर्दै आन्दोलनमा गएपछि कञ्चनपुरका यात्रु मर्कामा परेका छन् ।
विस्तृत
‘पर्पलफेस्ट’ टिकटको पैसा फिर्ता हुने, डेटा फिर्ता गर्नु नपर्ने
शनिबार, मंसिर २७, २०७१
काठमाडौंमा आज (२७ मंसीरमा) हुने भनिएको भारतीय कमेडियन कपिल शर्माको कार्यक्रम रद्द भएपछि आयोजक एनसेलले टिकट खरिद गरेका ग्राहकको पैसा फिर्ता गर्ने भएको छ ।
विस्तृत
जंगबहादुरका असफल उत्तराधिकारी
शनिबार, मंसिर २७, २०७१
जंगबहादुरले ब्रिटिशसँग अन्तर्मनले नमिल्ने अनि भौतिक रूपले भिड्न पनि नखोज्ने द्वैधनीतिबाट नेपालको सीमा बढाएका थिए।
विस्तृत
महिला फूटबल प्रशिक्षक दर्लामीको निधन
शनिबार, मंसिर २७, २०७१
महिला फूटबल प्रशिक्षक शेरबहादुर दर्लामी (५६) को निधन भएको छ ।
विस्तृत
कांग्रेसले सहमतीय संविधानमा अग्रसरता लिने
शुक्रबार, मंसिर २६, २०७१
कांग्रेस केन्द्रीय कार्य समिति बैठकले संविधान निर्माण कार्यमा अग्रसरता लिने निर्णय गरेको छ ।
विस्तृत
१९ दलले ३० मंसीरसम्म पर्खिने
शुक्रबार, मंसिर २६, २०७१
संविधानसभामा रहेका एमाओवादीसहितका १९ दलले सहमतिका लागि ३० मंसीरसम्म पर्खिने निर्णय गरेका छन् ।
विस्तृत
भारतीय राजदूतले अति जोखिमयुक्त क्षेत्रमा बोधिवृक्ष रोपेपछि विवाद
शुक्रबार, मंसिर २६, २०७१
बुद्ध जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर नजिकै अति जोखिमयुक्त घोषणा गरिएको संरक्षित क्षेत्रमा हालै भारतीय राजदूत रञ्जीत रेसहितको टोलीले बोधिवृक्ष रोपेको विषयमा विवाद सिर्जना भएको छ ।
विस्तृत
सहमतिबाटै एमाले स्थायी कमिटी र पोलिट्ब्यूरो
शुक्रबार, मंसिर २६, २०७१
एमालेले स्थायी कमिटी र पोलिट्ब्यूरो सदस्य सहमतिबाटै चयन गर्ने भएको छ ।
विस्तृत
चालकलाई कार्वाही गरेपछि सुर्खेत र नेपालगञ्जको यातायात ठप्प
शुक्रबार, मंसिर २६, २०७१
प्रहरीले क्षमता भन्दा धेरै यात्रु बोक्ने सवारी साधनलाई कार्वाही थालेपछि सुर्खेत र बाँकेका यातायात मजदुरले यातायात ठप्प पारेका छन् ।
विस्तृत
चन्द अलग्गिंदा पार्टीलाई असरः गजुरेल
शुक्रबार, मंसिर २६, २०७१
नेकपा–माओवादी उपाध्यक्ष सीपी गजुरेलले नेत्रविक्रम चन्द अलग्गिंदा पार्टीलाई मनोवैज्ञानिक असर परेको बताएका छन् ।
विस्तृत
‘तराई मधेशी टाइगर्स’ले हतियार बुझाउने
शुक्रबार, मंसिर २६, २०७१
पश्चिम तराईमा सक्रिय सशस्त्र समूह ‘तराई मधेशी टाइगर्स’ सरकारलाई हतियार बुझाउन सहमत भएको छ ।
विस्तृत
नेविसंघद्वारा महाधिवेशनको माग
शुक्रबार, मंसिर २६, २०७१
नेपाल विद्यार्थी सङ्घका विद्यार्थी नेताले महाधिवेशनको माग गर्दै पार्टी नेतृत्वलाई ज्ञापनपत्र बुझाएका छन् ।
विस्तृत
« First
«
10
20
30
218
219
220
221
222
230
240
250
»
Last »
ब्लग
शनिबार, साउन १५, २०७३
एबोर्सनको पीडा
शुक्रबार, साउन ७, २०७३
आफ्नै आङको भैंसी
आइतबार, साउन २, २०७३
ज्यानमारा निमोनिया
शनिबार, साउन १, २०७३
अंग्रेजको कन्कन्
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस