Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
संविधानसभा बैठक बस्न नदिन दबाब
शुक्रबार, माघ २, २०७१
एमाओवादी, मधेशकेन्द्रित दल लगायतको विपक्षी गठबन्धनले संविधानसभा बैठक बस्न नदिन दबाब दिएका छन् ।
विस्तृत
ओलीले भने, ‘म हुँ तराईको प्रतिनिधि’
शुक्रबार, माघ २, २०७१
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू तराईकोे प्रतिनिधि भएको बताएका छन् ।
विस्तृत
विषय र प्रक्रियामा सहमति भए ८ माघमै संविधान: सभाध्यक्ष
शुक्रबार, माघ २, २०७१
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले विषय र प्रक्रियामा सहमति गरेमा अझै पनि ८ माघमा संविधान जारी गर्न सकिने बताएका छन् ।
विस्तृत
एमालेले बृहत कार्यकर्ता भेला गर्ने
शुक्रबार, माघ २, २०७१
सत्तारुढ दल नेकपा एमालेले आगामी ५ माघमा काठमाडौंमा बृहत कार्यकर्ता भेला गर्ने भएको छ ।
विस्तृत
शीर्ष नेताहरुको बैठक निष्कर्ष विहीन
शुक्रबार, माघ २, २०७१
संविधानसभा बैठक जारी रहेकै बेला २ माघमा बसेको सभाध्यक्ष नेम्बाङसहित चार दलका शीर्ष नेताहरुको बैठक विना कुनै निष्कर्ष टुंगिएको छ ।
विस्तृत
‘नेपाली राष्ट्रियता बचाउने मधेशी जनता हुन्’
शुक्रबार, माघ २, २०७१
एमाओवादीका सभासद अग्नी सापकोटाले मधेशी जनताले नेपाली राष्ट्रियता जोगाएको बताएका छन् ।
विस्तृत
चार दलका शीर्ष नेता र सभाध्यक्षको बैठक शुरु
शुक्रबार, माघ २, २०७१
संविधानसभाको बैठक जारी रहेका बेला संविधानसभा अध्यक्षको उपस्थितिमा चार दलका शीर्ष नेताहरुको छुट्टै बैठक शुरु भएको छ ।
विस्तृत
जनताको दुहाई दिनेहरु जनमत संग्रहमा जान किन डराउनेः कमल थापा
शुक्रबार, माघ २, २०७१
राप्रपा नेपालका अध्यक्ष कमल थापाले ८ माघमा संविधान जारी हुने संभावना टरेको भन्दै यसको जिम्मेवारी कांग्रेस, एमाले, एमाओवादी र मधेश केन्द्रित दलका नेताहरुले लिनु पर्ने बताएका छन् ।
विस्तृत
उपाध्याय र कार्की भारत र अमेरिकाका राजदूत सिफारिस
शुक्रबार, माघ २, २०७१
सरकारले भारत र अमेरिकको राजदूतमा क्रमशः दीपकुमार उपाध्याय र अर्जुनकुमार कार्कीको नाम सिफारिस गरेको छ ।
विस्तृत
सडक आन्दोलनले संविधान बन्दैन: भट्टराई
शुक्रबार, माघ २, २०७१
युद्धकालको जस्तो व्यवहारले संबिधान बन्दैनः भट्टराई हाँसीहाँसी प्रक्रियामा जाऔं: खनाल सबै प्रस्ताव मस्यौदामा पठाऔंः पौडेल
विस्तृत
कोइरालाले दाहाललाई भने, ‘प्रतिवेदन मस्यौदा समितिमा पठाउन सहयोग गर्नुहोस’
शुक्रबार, माघ २, २०७१
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइराला र एमाओवादी अध्यक्ष दाहालबीच २ माघ बिहान भेटवार्ता भएको छ ।
विस्तृत
अब सहमति पर्खिइँदैन: सभाध्यक्ष नेम्वाङ
शुक्रबार, माघ २, २०७१
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले अब संबिधानसभाले दलहरुको सहमति पर्खिएर नबस्ने बताएका छन् ।
विस्तृत
४१३ सभासद्को हस्ताक्षर बुझाइयो, बानेश्वरमा विशेष सुरक्षा
शुक्रबार, माघ २, २०७१
संविधानसभाका ४१३ सभासद्ले संविधान निर्माणका लागि प्रक्रियामा जानुपर्ने मागसहित सभामुखलाई हस्ताक्षार बुझाएका छन्।
विस्तृत
बेला भयो पूर्व तयारीको
बिहीबार, माघ १, २०७१
नेपालमा फेरि ठूलो भूकम्प आयो भने सरकारले हाम्रा लागि के–के गर्ला भन्ने कुरा छाडेर सम्भावित क्षति कम गर्ने पूर्व तयारीमा सक्रिय हुनुपर्ने दिन आइसकेको छ।
विस्तृत
कांग्रेसले पनि गर्याे प्रकृयामा जाने निर्णय
बिहीबार, माघ १, २०७१
सरकारकाे नेतृत्व गरिरहेकाे नेपाली कांग्रेसले पनि नियमावली अनुसार प्रकृयामा जाने निर्णय गरेकाे छ ।
विस्तृत
दाहालकाे माेर्चामा फुटेकाे माअाेवादी पनि
बिहीबार, माघ १, २०७१
संविधानसभाभित्र र बाहिरका ३० दलीय माेर्चा बनाएर अान्दाेलन गरिरहेकाे एमाअाेवादीले अाफैंसँग फुटेर बनेकाे नेकपा–माअाेवादी र जनजातिसँग पनि माेर्चाबन्दी गरेकाे छ ।
विस्तृत
“बन्द होइन, काम गर्ने वातावरण देऊ”
बिहीबार, माघ १, २०७१
नेपाल चेम्बर अफ कमर्स ८७ लगायत संघसंस्थाले बन्दलाई सदा बन्द गर्न राजनीतिक दलहरुलाई अाग्रह गरेकाे छ ।
विस्तृत
८ माघ टार्ने एमाअाेवादीकाे तयारी
बिहीबार, माघ १, २०७१
कांग्रेस–एमालेले दुई तिहाईबाट संविधान जारी गर्नेतिर लागे सदन र सडकबाट सशक्त प्रतिरोध गर्ने निर्णय गरेको एमाओवादीले संविधानसभा बैठक लम्ब्याएर ८ माघ टार्ने तयारी गरेको छ ।
विस्तृत
मतदानबाट संविधान: एमाले
बिहीबार, माघ १, २०७१
नेकपा एमालेले द्रुत मार्गबाट संविधान निर्माण गर्नुपर्ने निर्णय गरेकाे छ।
विस्तृत
कसले गर्छ मधेसको प्रतिनिधित्व ?
बिहीबार, माघ १, २०७१
मधेश केन्द्रित दलहरूले तराईको राजनीतिमा आफूलाई आधिकारिक दाबी गरेपनि तथ्यहरूले चाहिँ उनीहरू भन्दा कांग्रेस र एमाले बढी आधिकारिक देखाउँछन् ।
विस्तृत
एमाओवादीले संविधानसभा भित्र र बाहिर संघर्ष गर्ने
बिहीबार, माघ १, २०७१
एमाओवादीले पहिचानसहितको संघीयताका लागि दबाब दिन संविधानसभा भित्र र बाहिर संघर्ष गर्ने निर्णय गरेको छ ।
विस्तृत
शान्ति प्रक्रिया बिथोल्न खोजिदैंछः प्रधानमन्त्री
बिहीबार, माघ १, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले शान्ति प्रक्रियालाई अझै पनि बिथोल्न प्रयास भइरहेको बताएका छन् ।
विस्तृत
सहमति नभए प्रक्रियाबाट संविधानः नेम्बाङ
बिहीबार, माघ १, २०७१
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले दलहरुले सहमति गर्न नसके प्रक्रियाअनुसार अघि बढ्ने बताएका छन् ।
विस्तृत
सेनाको स्कुल बस दुर्घटना, २८ घाइते
बिहीबार, माघ १, २०७१
तनहूँको मालेबगरमा नेपाली सेनाको स्कुल बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् ।
विस्तृत
देशभर माघेसंक्रान्ति मनाइँदै
बिहीबार, माघ १, २०७१
विभिन्न नदी, दोभान तथा त्रिवेणीमा स्नान र देवमन्दिरमा पूजापाठका साथै घिउ–चाकु, तिलको लड्डु र तरुल खाएर देशभर माघेसंक्रान्ति मनाइँदैछ ।
विस्तृत
« First
«
10
20
30
203
204
205
206
207
210
220
230
»
Last »
सम्पादकीय
आइतबार, साउन ९, २०७३
खतराको संकेत बुझ
आइतबार, साउन २, २०७३
नेपाली समाजकै सत्याग्रह
आइतबार, आषाढ २६, २०७३
स्वास्थ्य विवरण संग्रह गर
आइतबार, आषाढ १९, २०७३
चुनाव नटार (सम्पादकीय)
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस