Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
‘भट्टराईले गैरलोकतान्त्रिक चरित्र देखाए’
बिहीबार, मंसिर ४, २०७१
संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले समितिको बैठक अवरुद्ध गरी मनपरी गरेको भन्दै नेपाली कांगे्रस र नेकपा एमालेका नेताले आक्रोश पोखेका छन् ।
विस्तृत
सेवाग्राही कार्यालय १२ घण्टा खुल्ने
बिहीबार, मंसिर ४, २०७१
सरकारले प्रत्यक्ष रुपमा जनतालाई सेवा प्रवाह गर्ने कार्यालयबाट सेवा प्रदान गर्ने समयावधि बढाउने निर्णय गरेको छ ।
विस्तृत
जाजरकोट बस दुर्घटना (अपडेट)
बिहीबार, मंसिर ४, २०७१
जाजरकोटकाे भुरचाैरमा भएकाे बस दुर्घटनामा परेकामध्ये ५ जनाको शव फेला परेको छ भने १० जना घाइतेको उद्दार गरिएको छ ।
विस्तृत
मोदीको जनकपुर र लुम्बिनी भ्रमण रद्द
बिहीबार, मंसिर ४, २०७१
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर र लुम्बिनी भ्रमणको कार्यक्रम रद्द भएको छ।
विस्तृत
भेरी नदीमा बस खस्यो
बिहीबार, मंसिर ४, २०७१
करिब ५० जना यात्रु बोकेर जाजरकोटबाट सुर्खेततर्फ जाँदै गरेको बस ४ मंसीर विहान ८ बजे भुरचौर नजिक भेरी नदीमा खसेको छ।
विस्तृत
एमाओवादीले आफ्नो धारणा कुटनीतिज्ञलाई जानकारी गराउने
बुधबार, मंसिर ३, २०७१
एमाओवादीको नेतृत्वमा रहेको २२ दलीय मोर्चाले पनि संविधान निर्माण प्रक्रियामा भइरहेको पछिल्लो अवस्थाका बारेमा कुटनीतिक नियोगका प्रतिनिधिलाई जानकारी गराउने भएको छ ।
विस्तृत
भारत र पाकिस्तानका प्रधानमन्त्रीले आफू चढ्ने गाडी आफैं ल्याउने
बुधबार, मंसिर ३, २०७१
आगामी सातादेखि शुरु हुने सार्क शिखर सम्मेलनमा सहभागी हुन आउने भारत र पाकिस्तानका प्रधानमन्त्रीले नेपालमा छँदा आफूले चढ्ने गाडी आफैं लिएर आउने भएका छन् ।
विस्तृत
संविधान निर्माणमा एमाओवादी बाधकः ओली
बुधबार, मंसिर ३, २०७१
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्धारित मितिमै नयाँ संविधान जारी गर्ने काममा एमाओवादी बाधक बनिरहेको आरोप लगाएका छन् ।
विस्तृत
एमाओवादीले जातीय फोर्स बनायो
बुधबार, मंसिर ३, २०७१
एमाओवादी निकट संयुक्त राष्ट्रिय मोर्चाले संघर्षका लागि भन्दै जातीय फोर्स बनाएको छ ।
विस्तृत
नेपाल फाइनलमा
बुधबार, मंसिर ३, २०७१
नेपाल तेस्रो साफ च्याम्पियनसिप महिला फूटबलको फाइनलमा पुगेको छ ।
विस्तृत
ओलीले भने, ‘म धनी होइन, दश हजार दिन्छु’
बुधबार, मंसिर ३, २०७१
नेकपा एमालेका अध्यक्ष केपी ओलीले आजको नेपालले अहिंसा र परोकार खोजेको बताएका छन् ।
विस्तृत
नेपाल र हङकङबीचको टि–२० म्याच स्थगित
बुधबार, मंसिर ३, २०७१
श्रीलंकामा आयोजित नेपाल र हङकङबीचको टि–२० क्रिकेट प्रतियोगिता स्थगित भएको छ ।
विस्तृत
विश्वकप हात्ती पोलो बर्दियामा
बुधबार, मंसिर ३, २०७१
बर्दियाको ठाकुरद्वारामा ८ मंसीरदेखि विश्वकप हात्ती पोलो शुरु हुने भएको छ ।
विस्तृत
संविधानका सवै विषयमा सहमति हुदैनः पोखरेल
बुधबार, मंसिर ३, २०७१
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संविधानका सवै विषयमा सहमति हुन नसक्ने बताएका छन् ।
विस्तृत
डा. अरुण कोइरालाको अन्त्येष्टि
बुधबार, मंसिर ३, २०७१
नेपाली कांग्रेस बाँकेका सभापति डा. अरुण कोइरालाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
विस्तृत
लुक्लामा ५०० पर्यटक रोकिए
बुधबार, मंसिर ३, २०७१
तेन्जिङ हिलारी विमानस्थल लुक्लामा चार दिनदेखि पाँच सयभन्दा बढी पर्यटक रोकिएका छन् ।
विस्तृत
अजेण्डामा नअडिने एमाले
बुधबार, मंसिर ३, २०७१
नीतिभन्दा व्यक्तिगत स्वार्थ हावी हुँदा आफ्नै अजेण्डाबाट पछि हट्ने र पुनः त्यही अजेण्डाका लागि लड्ने पार्टी बन्दैछ, एमाले।
विस्तृत
हस्ताक्षर संकलनले प्रकृया असहजः भट्टराई
मंगलबार, मंसिर २, २०७१
संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले कांग्रेस–एमालेले समितिमा हस्ताक्षर संकलन गरेर प्रकृयालाई असहज बनाएको बताएका छन् ।
विस्तृत
अखण्ड सुदूरपश्चिम कायम हुन्छः रावल
मंगलबार, मंसिर २, २०७१
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नयाँ संविधानले सेती–महाकाली अखण्ड राज्य बनाउने बताएका छन् ।
विस्तृत
जस्तोसुकै षडयन्त्र परास्त गरेर पनि संविधान बन्छ: ओली
मंगलबार, मंसिर २, २०७१
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान बन्न नदिने षडयन्त्र भइरहेको भएपनि ८ माघमै संविधान बन्ने बताएका छन् ।
विस्तृत
संविधान जारी हुने संभावना न्यूनः थापा
मंगलबार, मंसिर २, २०७१
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीका कारण निर्धारित मितिमा संविधान बन्ने संभावना न्यून रहेको बताएका छन् ।
विस्तृत
इन्फ्रास्टक्चर बैंक लुटियो, एसबी आई बैंकमा गोली चल्यो
मंगलबार, मंसिर २, २०७१
अज्ञात समूहले रौतहटस्थित इन्फ्रास्टक्चर बैंंक लुटेका छन् । त्यहाँबाट दुई लाख भन्दा बढी रकम लुटिएको हुन सक्ने अनुमान गरिएको छ ।
विस्तृत
प्रधानमन्त्रीलाई भातृशोक
मंगलबार, मंसिर २, २०७१
प्रधानमन्त्री सुशील कोइरालाका भाई अरुण कोइरालाको निधन भएको छ ।
विस्तृत
भारतीय कलेजको लापरवाहीले सन्तान गुमाउनु पर्योः निना
मंगलबार, मंसिर २, २०७१
भारत नैनितालको स्रिउड कलेजले लापरवाही गर्दा आफूले सन्तान गुमाउनुपरेको भन्दै काठमाडौंकी नीना श्रेष्ठले दोषीलाई कारवाहीको माग गरेकी छिन् ।
विस्तृत
कांग्रेस–एमालेले अंक गणितको दम्भ देखाएः दाहाल
मंगलबार, मंसिर २, २०७१
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेको अंक गणितको दम्भका कारण समस्या आएको बताएका छन् ।
विस्तृत
« First
«
10
20
30
228
229
230
231
232
240
250
260
»
Last »
साहित्य विशेष
बिहीबार, माघ २८, २०७२
नछापिएरै प्रसिद्ध उपन्यास: वीर चरित्र
आइतबार, कार्तिक ८, २०७२
कलाकार प्रेमिका (कथा)
शुक्रबार, कार्तिक ६, २०७२
भारदह, गीता र दशैं
शुक्रबार, कार्तिक ६, २०७२
युद्ध सङ्ग्रहालय
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस