Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
आयोगले रमेश खरेलको सरुवा रोक्यो
शुक्रबार, जेठ १६, २०७१
निर्वाचन आयोगले काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेलको सरुवाका लागि गृहमन्त्रालयले मागेको सहमति अस्वीकृत गरेको छ ।
विस्तृत
एमाले संसदीय दलको बैठकमा सरकारको आलोचना
शुक्रबार, जेठ १६, २०७१
नेकपा एमाले संसदीय दलले सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले विभिन्न मन्त्रालयबाट रकम दुरुपयोग गरेको आरोप लगाएको छ।
विस्तृत
द्वन्द्वपीडित बालबालिका भेटेपछि भावुक भए प्रधानमन्त्री
शुक्रबार, जेठ १६, २०७१
द्वन्द्वकालमा मारिएका सञ्चारकर्मीका छोराछोरीसँग भेटेपछि भावुक भएका प्रधानमन्त्री सुशील कोइरालाले उनीहरुलाई सक्दो सहयोग गर्ने बताएका छन् ।
विस्तृत
स्काउटमा आन्दोलन– लिडर १७ दिनदेखि अनशनमा
शुक्रबार, जेठ १६, २०७१
नेपाल स्काउटका प्रमुख आयुक्त श्रीराम लामिछानेको राजीनामाको माग गर्दै स्काउट लिडर गुणराज प्याकुरेल आमरण अनशनमा छन्।
विस्तृत
लमजुङमा तनाव, थप सशस्त्र बल आइपुग्यो
शुक्रबार, जेठ १६, २०७१
सात दिनदेखि वेपत्ता किशोरी मृत अवस्थामा फेला परेपछि घटनाको अनुसन्धानमा प्रहरीले तदारुकता नदेखाएको र दोषिलाइ बचाउन खोजेको भन्दै मृतकका अाफन्त र स्थानीयवासीले लमजुङ बन्द गराएका छन् ।
विस्तृत
संविधानको मस्यौदा तयार पार्न पाँच उपसमिति बन्ने
शुक्रबार, जेठ १६, २०७१
संविधानसभाअन्तर्गतको मस्यौदा समितिले प्रस्तावित नयाँ संविधानको मस्यौदाका लागि पाँच उपसमिति गठन गर्नेसम्बन्धी प्रस्तावलाई स्वीकृति जनाएको छ ।
विस्तृत
रमेश खरेललाई कार्वाही गर्नु बेठिकः भट्टराई
शुक्रबार, जेठ १६, २०७१
एमाओवादी नेता बाबुराम भट्टराईले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवामा आर्थिक चलखेल भएको आरोप लगाएका छन् ।
विस्तृत
बजेट अधिवेशन शुरु, एमाओवादी र राप्रपा नेपालको बिरोध
शुक्रबार, जेठ १६, २०७१
एमाओवादी र राप्रपा नेपालको बिरोधकाबीच व्यवस्थापिका संसदको बजेट अधिवेशन शुरु भएको छ ।
विस्तृत
सहमतिमै अध्यक्ष बन्ने सम्भावना छः नेता नेपाल
बिहीबार, जेठ १५, २०७१
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको नवौं राष्ट्रिय महाधिवेशनबाट आफू सहमतिबाटै अध्यक्ष बन्ने सम्भावना बढ्दै गएको बताएका छन् ।
विस्तृत
राष्ट्रपतिबाट ३०३ जनालाई मानपदवी प्रदान
बिहीबार, जेठ १५, २०७१
राष्ट्रपति रामवरण यादवले गणतन्त्र दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई मानपदवी, अलङकार र पदक प्रदान गरेका छन् ।
विस्तृत
कुर्सीमा बसिरहने चाहना छैनः प्रधानमन्त्री
बिहीबार, जेठ १५, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले आफूलाई जसरी पनि सरकारको नेतृत्व गर्नैपर्छ भन्ने चाहना नभएको बताएका छन् ।
विस्तृत
राज्य पुनःसंरचना आयोगद्वारा संविधानसभामा प्रतिवेदन पेश
बिहीबार, जेठ १५, २०७१
राज्यको पुनःसंरचना सुझाव उच्चस्तरीय आयोगको सुझाव प्रतिवेदन,२०६८ संविधानसभामा पेश भएको छ ।
विस्तृत
नेपाली धावकले जिते एभरेष्ट म्याराथन
बिहीबार, जेठ १५, २०७१
यसवर्षको तेञ्जिङ हिलारी एभरेष्ट म्याराथनको उपाधी सुदीप कुलुङले जितेका छन् ।
विस्तृत
राष्ट्रपतिद्वारा १५५ जनाको बाँकी कैद मिनाहा
बिहीबार, जेठ १५, २०७१
सातौं गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामवरण यादवले देशका विभिन्न कारगारमा सजाय भोगी रहेका १५५ जनाको बाँकी कैद मिनाहा गरेका छन् ।
विस्तृत
किशोरीको शव फेला, बलात्कारपछि हत्या भएको आशंका
बिहीबार, जेठ १५, २०७१
एक सातादेखि बेपत्ता लमजुङकी किशोरी मृत अवस्थामा फेला परेकी छन् । उनको बलात्कारपछि हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
विस्तृत
त्रिवि सेवा आयोगः लाचार छाया
बिहीबार, जेठ १५, २०७१
दलीय भागबण्डाले शिथिल बनेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा नक्कली जर्नल र किताब पेश गरेर प्राध्यापक बन्ने प्रतिस्पर्धाले गुरुगरिमा घटाएको छ।
विस्तृत
आयल निगमका ९ पदाधिकारी हिरासतमा
बुधबार, जेठ १४, २०७१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका नौ उच्च अधिकारीलाई हिरासतमा लिएको छ ।
विस्तृत
प्रधानमन्त्री कोइराला स्वदेश फिर्ता
बुधबार, जेठ १४, २०७१
प्रधानमन्त्री सुशील कोइराला भारतको तीन दिने भ्रमण पूरा गरी स्वदेश फर्केका छन् ।
विस्तृत
महिलालाई ब्ल्याकमेलिङ गर्ने बैंकका प्रबन्धक निलम्बित
बुधबार, जेठ १४, २०७१
एक महिलाको गोप्य तस्वीरहरु फेसबुक र इमेलमा राखेर ब्ल्याकमेलिङ गर्ने नेपाल बैंक लिमिटेड राजविराज शाखाका प्रबन्धक दीपककुमार दास निलम्बनमा परेका छन् ।
विस्तृत
तोकिएको समयमा संविधान बन्दैनः दाहाल
बुधबार, जेठ १४, २०७१
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले तोएिको समयमा संविधान जारी हुनेमा शंका व्यक्त गरेका छन् ।
विस्तृत
राज्यसत्ताविरुद्ध आन्दोलन हुन्छः जेपी गुप्ता
बुधबार, जेठ १४, २०७१
तराई मधेश राष्ट्रिय अभियानका संयोजक जयप्रकाश प्रसाद गुप्ता (जेपी गुप्ता)ले आफ्नो संगठन मधेशमा नयाँ शक्तिका रुपमा उदय हुने दाबी गरेका छन् ।
विस्तृत
केन्द्राध्यक्षलाई मोसो दल्ने विद्यार्थीमाथि मुद्दा
बुधबार, जेठ १४, २०७१
केन्द्राध्यक्षलाई मोसो दल्ने कञ्चनपुरका आठ जना विद्यार्थीमाथि सार्वजनिक मुद्दाअन्तर्गत मुद्दा दायर गरिएको छ ।
विस्तृत
समाजमा बढ्दो क्रूरता
बुधबार, जेठ १४, २०७१
स―साना विवादमा पनि घाँटी रेटेर निर्मम हत्या गर्ने तथा पेट्रोल छर्केर जिउँदै जलाउने जस्ता अपराध पश्चिम तराईमा बढ्दो छ।
विस्तृत
राप्रपा नेपालको अध्यक्षमा पुनः थापा
बुधबार, जेठ १४, २०७१
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको अध्यक्षमा कमल थापा निर्वाचित भएका छन् ।
विस्तृत
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिसहित ६ जना पक्राउ
मंगलबार, जेठ १३, २०७१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाञ्चल विश्वविद्यालयका निलम्बित उपकुलपतिसहित ६ जना पदाधिकारीलाई हिरासतमा लिएको छ ।
विस्तृत
« First
«
10
20
30
286
287
288
289
290
300
310
320
»
Last »
टिप्पणी
शनिबार, साउन १५, २०७३
लोकतन्त्रको विकल्प?
बिहीबार, साउन १३, २०७३
चिनियाँ सहमति तुहिने चिन्ता
बुधबार, साउन १२, २०७३
कसलाई नाफा, कसलाई घाटा?
आइतबार, साउन २, २०७३
माननीय सांसद्लाई खुलापत्र
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस