Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
ए डिभिजन लिग उपाधि भिडन्त रोमाञ्चक बन्दै
शनिबार, माघ २५, २०७०
अंक तालिकामा शीर्ष स्थानमा रहेको लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीलाई लक्ष्मी ब्याङ्क थ्रीस्टारले पराजित गरेपछि राजधानीमा जारी सहिद स्मारक रेडबुल ए डिभिजन लिगको उपाधि दौड थप रोमाञ्चक बन्ने निश्चित भएको छ ।
विस्तृत
डा. भगवान कोइरालाको राजीनामा स्वीकृत
शनिबार, माघ २५, २०७०
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक डा भगवान कोइरालाले पदबाट दिएको राजीनामा त्रिभुवन विश्वविद्यालयले स्वीकृत गरेको छ ।
विस्तृत
प्रधानमन्त्री मनोनयन प्रक्रिया शुरू
शनिबार, माघ २५, २०७०
प्रधानमन्त्री चयनका लागि मनोययनको प्रक्रिया प्रारम्भ भएपछि नेपाली कांग्रेस र नेकपा एमालेले संसद सचिवालयबाट मनोनयनको फाराम लगेका छन् ।
विस्तृत
पूरानै कार्यशैलीले संविधान बन्दैनः गगन थापा
शनिबार, माघ २५, २०७०
नेपाली कांग्रेसका नेता एवम् सभासद गगन थापाले पूरानै ढाँचा र शैलीले एक बर्ष भित्रमा संबिधान बनाउन नसकिने बताएका छन् ।
विस्तृत
डा केसीले फेरि अनशन शुरु गरे
शनिबार, माघ २५, २०७०
सरकारले आफूसँग गरेका सहमति कार्यान्वयन नगरेको विरोधमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका वरिष्ठ चिकित्सक प्राडा गोविन्द केसीले फेरि अनशन शुरु गरेका छन् ।
विस्तृत
सर्वोच्चमा फर्कनेबारे अन्तरात्माले भनेको गर्छुः अध्यक्ष रेग्मी
शनिबार, माघ २५, २०७०
मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले नयाँ सरकारको गठन भएपछि आफू सर्वोच्च अदालतमा फर्कने– नफर्कने बारे त्यसैबेला निर्णय गर्ने बताएका छन् ।
विस्तृत
एमालेले प्रधानमन्त्रीको फाराम लग्यो, कांग्रेस र एमालेबीच वार्ताको तयारी
शनिबार, माघ २५, २०७०
नयाँ प्रधानमन्त्री चयनको मिति नजिकिएका बेला नेकपा एमालेले उम्मेदवारी दर्ताका लागि संसद सचिवालयबाट फाराम लगेको छ ।
विस्तृत
काम चोर कर्मचारीको अंक घट्ने
शनिबार, माघ २५, २०७०
सरकारले कार्यालयको समयमा कार्यालयमा नबस्ने, धेरैजसो समय बिदामा बस्ने र निजी काममै दिन बिताउने निजामती कर्मचारीहरुको अनुगमन गरी त्यस्ता कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनको अङ्क कटौती गर्ने तयारी गरेको छ ।
विस्तृत
राष्ट्रपतिको निर्वाचन हुनुपर्छः भट्टराई
शुक्रबार, माघ २४, २०७०
एमाओवादी नेता बाबुराम भट्टराईले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन हुनुपर्ने बताएका छन् ।
विस्तृत
संवैधानिक परिषद् र रेल्वेसम्बन्धी अध्यादेश स्वीकृत
शुक्रबार, माघ २४, २०७०
व्यवस्थापिका –संसद्को बैठकले ‘संवैधानिक परिषद् (कामकर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०६९ सर्वसम्मतिले स्वीकृत गरेको छ ।
विस्तृत
सत्ता प्राथमिकतामा छैनः दाहाल
शुक्रबार, माघ २४, २०७०
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सत्ता आफ्नो प्राथमिकतामा नरहेको बताएका छन् ।
विस्तृत
राष्ट्रपतिलाई संविधानसभाले चिन्दैनः ओली
शुक्रबार, माघ २४, २०७०
नेकपा एमाले संसदीय दलका नेता केपी ओलीले राष्ट्रपतिको निर्वाचन प्रक्रिया तत्काल थाल्न माग गरेका छन् ।
विस्तृत
एमाले नेता हत्याका ५ अभियुक्तलाई जन्मकैद
शुक्रबार, माघ २४, २०७०
जिल्ला अदालत ओखलढुंगाले नेकपा एमाले नेता हत्याका पाँच अभियुक्तलाई जन्मकैदको फैसला सुनाएको छ ।
विस्तृत
कमलरी राख्नेलाई जरिवाना
शुक्रबार, माघ २४, २०७०
जिल्ला विकास समिति दाङका खरिदार शान्ता घिमिरेलाई कमलरी राखेको भन्दै जरिवाना गरिएको छ ।
विस्तृत
खुकुरी प्रहार गरी तीन जनाको हत्या
शुक्रबार, माघ २४, २०७०
संखुवासभाको पाथिभरामा एकै परिवारका तीन जनालाई खुकुरी प्रहार गरी हत्या भएको छ ।
विस्तृत
रुकुममा झाडापखाला नियन्त्रणमा आएन
शुक्रबार, माघ २४, २०७०
रुकुममा झाडापखालाबाट चारजना बालकको मृत्यु भएको छ भने जिल्ला अस्पतालमा झाडा पखालाका विरामीहरुको घुइँचो छ ।
विस्तृत
शिकार खेल्न गएका युवकको गोली लागि मृत्यु
बिहीबार, माघ २३, २०७०
धनकुटाको परेवादिन गाविस वडा नं. ५ नसिबोटे जंगलमा शिकार खेल्न गएका युवक भरुवा बन्दुकसहित मृत फेला परेका छन् ।
विस्तृत
अनशनरत अधिकारीलाई १०३ ज्वरो, हात खुट्टा चल्न छोडे
बिहीबार, माघ २३, २०७०
छोराका हत्यारालाई कारवाहीको माग गर्दै १०५ दिनदेखि अनशन बसेका नन्दप्रसाद र गंगामाया अधिकारीको स्वास्थ्यअवस्था गम्भीर भएको छ ।
विस्तृत
पूर्व लडाकु बने महासेनानी, क्षेत्री मानार्थ उपरथी
बिहीबार, माघ २३, २०७०
सरकारले नेपाली सेनाका उपसेनानी यमबहादुर अधिकारीलाई महासेनानीमा बढुवा गरेको छ । उनी माओवादीका पूर्व लडाकु हुन् ।
विस्तृत
पाल्पा बस दुर्घटनाः १३ को सनाखत (अपडेट)
बिहीबार, माघ २३, २०७०
पाल्पामा २३ माघ विहान भएको बस दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये १३ जनाको सनाखत भएको छ ।
विस्तृत
पूर्व युवराज्ञीद्वारा महायज्ञको उद्घाटन (तस्वीरसहित)
बिहीबार, माघ २३, २०७०
पूर्व युवराज्ञी हिमानी शाहले बाराको गञ्जभवानीपुरमा आयोजित लक्ष्मीनारायण महायज्ञको उद्घाटन गरेकी छन् । शाहले यज्ञलाई रु. एक लाख सहयोग समेत गरिन् ।
विस्तृत
अब १२ घण्टा अँध्यारो
बिहीबार, माघ २३, २०७०
नेपाल विद्युत प्राधिकरणले २६ माघदेखि लागु हुनेगरी लोडसेडिङ दैनिक १२ घण्टा पुर्याएको छ ।
विस्तृत
भान्से बन्न ताँती
बिहीबार, माघ २३, २०७०
प्रहरी संगठनको सबभन्दा तल्लो दर्जा भान्सेमा १८० स्थानका लागि परेका ३ हजार ४४९ आवेदनले बेरोजगारीको भयावह स्थिति देखाउँछ।
विस्तृत
महोत्तरीमा गोली चल्यो, एकको मृत्यु
बिहीबार, माघ २३, २०७०
प्रहरीसँगको भिडन्तमा गएराति महोत्तरीको सोनमा गाविस–५ मा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ ।
विस्तृत
पाल्पा बस दुर्घट्नाः १४ को मृत्यु, ८ घाइते
बिहीबार, माघ २३, २०७०
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको चिदीपानीमा २३ माघ विहान बस दुर्घटन हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
विस्तृत
« First
«
10
20
30
318
319
320
321
322
330
340
350
»
Last »
साहित्य विशेष
बिहीबार, माघ २८, २०७२
नछापिएरै प्रसिद्ध उपन्यास: वीर चरित्र
आइतबार, कार्तिक ८, २०७२
कलाकार प्रेमिका (कथा)
शुक्रबार, कार्तिक ६, २०७२
भारदह, गीता र दशैं
शुक्रबार, कार्तिक ६, २०७२
युद्ध सङ्ग्रहालय
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस