Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
प्यूठानका तीर्थयात्रु चढेको बस दुर्घटना, १० को मृत्यु
सोमबार, जेठ १९, २०७१
स्वर्गद्वारीबाट तीर्थयात्रु लिएर फर्कदैं गरेको बस प्यूठानमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । ४५ घाइते छन् ।
विस्तृत
एमाले महाधिवेशनको काउन्ट डाउन शुरु
सोमबार, जेठ १९, २०७१
नेकपा एमालेले १९–२५ असारमा राजधानीमा हुने पार्टीको नवौं महाधिवेशनको काउन्ट डाउन शुरु गरेको छ ।
विस्तृत
राज्य बलियो बनाउने संघीय प्रणालीमा सभासदको जोड
सोमबार, जेठ १९, २०७१
राज्यको पुनःसंरचना गर्दा आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका पाटोलाई ध्यान दिनुपर्नेमा सभासदले जोड दिएका छन् ।
विस्तृत
कर्मचारीकै मिलेमतोमा वन फडानी, २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमबार, जेठ १९, २०७१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन फडानीमा संलग्न ७ कर्मचारीसहित २९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
विस्तृत
राप्रपामा नेतृत्व विवाद, चन्दद्वारा आफैलाई अध्यक्ष घोषणा
सोमबार, जेठ १९, २०७१
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकेन्द्रबहादुर चन्दले आफूलाई पार्टी अध्यक्ष घोषणा गरेका छन् ।
विस्तृत
मैदानमा माधव
सोमबार, जेठ १९, २०७१
नवौं महाधिवेशनको अध्यक्षमा वरिष्ठ नेता माधवकुमार नेपालले दावेदारी प्रस्तुत गरेका छन् ।
विस्तृत
जंगलमा लुकाइराखेको ९ किलो बिष्फोटक पदार्थ फेला
आइतबार, जेठ १८, २०७१
जाजरकोटको जंगलमा लुकाएर राखेको ९ किलो बिष्फोटक पदार्थ प्रहरीले वरामद गरेको छ ।
विस्तृत
संसद बैठक अवरुद्ध, प्रधानमन्त्री लाचार भए: थापा
आइतबार, जेठ १८, २०७१
विपक्षी दलहरुको अवरोधका कारण व्यवस्थापिका संसद्को बजेट अधिवेशनको दोस्रो बैठक पनि अवरुद्ध भएको छ ।
विस्तृत
राप्रपा नेपालका पदाधिकारी मनोनयन
आइतबार, जेठ १८, २०७१
राप्रपा नेपालका नवनिर्वाचित अध्यक्ष कमल थापाले पार्टी विधानअनुसार केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्येका केही पदहरुमा मनोनयन गरेका छन् ।
विस्तृत
चालु आवको अन्त्यसम्म ६० मेगावाट विद्युत् थप हुने
आइतबार, जेठ १८, २०७१
चालु आवको अन्त्यसम्म राष्ट्रिय प्रसारणमा थप ६० मेगावाट विद्युत् थप हुने भएको छ ।
विस्तृत
गृहमन्त्रीमाथि गालीगलौज प्रकरणः साहलाई म्याद थपियो
आइतबार, जेठ १८, २०७१
गृहमन्त्री वामदेव गौतमलाई फेसबुकमा गालीगलौज गरेको आरोपमा पक्राउ परेका सरकारी कर्मचारी राजुप्रसाद साहलाई प्रहरीले अदालतबाट म्याद थप गरी हिरासतमा राखेको छ ।
विस्तृत
दुई महिनासम्म पनि ट्रक मालिक पत्ता लागेन
आइतबार, जेठ १८, २०७१
दुई महिना पहिले अर्घाखाँचीमा अवैध काठसहित पक्राउ परेको ट्रकका मालिक, चालक, तस्कर कोही पनि पत्ता लागेका छैनन् ।
विस्तृत
अख्तियारद्वारा पूर्वाञ्चलका उपकुलपतिसहित ७ विरुद्ध मुद्दा
आइतबार, जेठ १८, २०७१
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति महेश्वरमान श्रेष्ठसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
विस्तृत
पार्टी संगठित बनाउन उम्मेदवारीः नेता नेपाल
आइतबार, जेठ १८, २०७१
नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई संगठित बनाउन अध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन् ।
विस्तृत
कांग्रेस एमाले विवाद सहमति तर्फ
आइतबार, जेठ १८, २०७१
प्रमुख प्रतिपक्षी दलको विरोधका कारण १६ जेठमा स्थगित भएको संसदको बैठक १८ जेठमा पुनः बस्दैछ ।
विस्तृत
‘राजतन्त्रका विषयमा लचकता अपनाउँछौं’
आइतबार, जेठ १८, २०७१
राप्रपा नेपालका अध्यक्ष कमल थापा भन्छन्, ‘परम्परागत मूल्य–मान्यता, धर्म–संस्कृति र इतिहासलाई बलियो बनाएर सबल र समुन्नत नेपाल निर्माण गर्नुपर्छ ।’
विस्तृत
गुटबन्दीले पार्टी र देशको हित गर्दैनः अध्यक्ष खनाल
आइतबार, जेठ १८, २०७१
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले पार्टीको नवौं महाधिवेशनबाट एकताबद्धरुपमा नेतृत्व चयन हुने दाबी गरेका छन् ।
विस्तृत
एमाओवादीमा जिम्मेवारी बाँडफाँड
शनिबार, जेठ १७, २०७१
एमाओवादीको केन्द्रीय समिति बैठकले शीर्ष नेताहरुको जिम्मेवारी बाँडफाँडगरेको छ ।
विस्तृत
माधव नेपालद्वारा अध्यक्षमा उम्मेदवारी घोषणा
शनिबार, जेठ १७, २०७१
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आगामी महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिने औपचारीक घोषणा गरेका छन् ।
विस्तृत
भाजपा उपाध्यक्षले भने, ‘नेपालमा धर्म परिवर्तन रोक’
शनिबार, जेठ १७, २०७१
भारतीय जनता पार्टी (भाजपा) का उपाध्यक्ष भगत सिंह कोसियारीले नेपालमा धर्मपरिवर्तन रोक्न माग गरेका छन् ।
विस्तृत
चुरोटका अम्मलीले खिल्लीमात्रै किन्न थाले
शनिबार, जेठ १७, २०७१
चेतावनीमुलक तस्वीर छापिएको सूर्तिजन्य पर्दाथको खोल पसलमै छाडेर भित्रका सामाग्री मात्रै लैजानेहरु बढेपछि पाल्पा प्रशासनले चुरोट र सूर्ति जस्ता पदार्थ बिक्री गर्दा खुल्ला नबेच्न विक्रेताहरुलाई सचेत गराएको छ ।
विस्तृत
जडीबुटी बोकेका ८ ट्रक प्रहरी नियन्त्रणमा
शनिबार, जेठ १७, २०७१
अवैध रुपमा निकासी हुन लागेको आशंकामा कैलाली प्रहरीले जडीबुटी बोकेका ८ ट्रक नियन्त्रणमा लिइ बाँके प्रहरीलाई बुझाएको छ ।
विस्तृत
मण्डपमा पुग्नै लाग्दा बेहुलाका बाबुको मृत्यु, विवाह रद्द
शनिबार, जेठ १७, २०७१
छोराको विवाहमा जन्ती गएका बेहुलाका बाबुको बेहुलीको घरमा पुग्नुभन्दा १० मिनेटअघि मृत्यु भएपछि जन्ती सबै मलामी गएका छन् भने विवाह रोकिएको छ ।
विस्तृत
आयल निगमका पदाधिकारीसहित २० कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
शुक्रबार, जेठ १६, २०७१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका तीन कार्यकारी निर्देशकसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
विस्तृत
संसदमा एमाओवादी अवरोध
शुक्रबार, जेठ १६, २०७१
सरकारले चार बुँदे सहमति कार्यान्वयनका लागि चासो नदेखाएको भन्दै एमाओवादी लगायतका दलले व्यवस्थापिका संसद अवरुद्ध गरेका छन् ।
विस्तृत
« First
«
10
20
30
285
286
287
288
289
300
310
320
»
Last »
टिप्पणी
शनिबार, साउन १५, २०७३
लोकतन्त्रको विकल्प?
बिहीबार, साउन १३, २०७३
चिनियाँ सहमति तुहिने चिन्ता
बुधबार, साउन १२, २०७३
कसलाई नाफा, कसलाई घाटा?
आइतबार, साउन २, २०७३
माननीय सांसद्लाई खुलापत्र
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस