Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
चीनलाई लगानी निम्ति प्रधानमन्त्री कोइरालाको आग्रह
शुक्रबार, जेठ २३, २०७१
दोस्रो चीन–दक्षिण एशिया प्रदर्शनीको उद्घाटन समारोहमा सहभागी हुन चीनको युनान प्रान्तको कुन्मिङ पुगेका प्रधानमन्त्री सुशील कोइराला र चीनका उपप्रधानमन्त्री वाङ याङबीच २३ जेठ बिहान भेटवार्ता भएको छ ।
विस्तृत
संविधानमै निर्वाचनको व्यवस्था हुनुपर्छः प्रमुख आयुक्त उप्रेती
शुक्रबार, जेठ २३, २०७१
संविधानसभा निर्वाचन भएको ६ महिनापछि पनि स्थानीय निकायको निर्वाचन नभएपछि असन्तुष्टछ प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले स्थानीय निकायको निर्वाचनको व्यवस्था संविधानमै गर्नुपर्नेमा जोड दिएका छन् ।
विस्तृत
सत्य निरुपण आयोगबारेको रिटमा दुबै पक्षलाई बोलाइने
बिहीबार, जेठ २२, २०७१
बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐन २०७१ का विभिन्न दफा पुनरावलोकन गर्न माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्ने या नगर्ने विषयमा दुवै पक्षलाई बोलाउने भएको छ ।
विस्तृत
मन्त्री महत भन्छन, ‘रकमान्तरको बहस व्यर्थ’
बिहीबार, जेठ २२, २०७१
सरकारले मनोमानी ढंगले गैर बजेटरी रकमान्तर गरेको भन्दै विपक्षी दलहरुले संसद अवरुद्ध गरिरहेका बेला अर्थमन्त्री रामशरण महतले कानूनभन्दा बाहिर गएर कुनै पनि योजनामा रकमान्तर नगरेको बताएका छन् ।
विस्तृत
सप्तरीमा व्यापारी दम्पतीको हत्या
बिहीबार, जेठ २२, २०७१
सप्तरीको हनुमाननगर बजारमा एक व्यापारी दम्पतीको हत्या भएको छ ।
विस्तृत
लाइन लगाएर निर्घात कुटे शिक्षकले, ५ कक्षाका छात्र गम्भीर घाइते
बिहीबार, जेठ २२, २०७१
पाल्पाको खानीगाउँ माविका शिक्षकले कुटेर घाइते बनाएका कक्षा ५ का विद्यार्थीलाई स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि बुटवल पठाइएको छ ।
विस्तृत
प्रधानमन्त्री कोइराला चीन प्रस्थान
बिहीबार, जेठ २२, २०७१
प्रधानमन्त्री सुशील कोइराला छिमेकी राष्ट्र चीनको दुई दिने भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन्।
विस्तृत
एमालेमा ७० वर्षपछि अनिवार्य अवकाशको प्रावधान
बिहीबार, जेठ २२, २०७१
नेकपा एमालले पार्टीको विधान मस्यौदामा ७० वर्ष उमेर नाघेका नेता केन्द्रीय नेतृत्वमा बस्न नपाउने व्यवस्था गरेको छ ।
विस्तृत
सरकारी कर्मचारीले ग्रिनकार्ड लिन नपाउने
बिहीबार, जेठ २२, २०७१
निजामति सेवाका कर्मचारीले विदेशमा स्थायी बसोबासको अनुमति (ग्रिनकार्ड र पीआर) लिन नपाउने गरी निजामती सेवा ऐनको संशोधन प्रस्ताव मन्त्रिपरिषदले पारित गरेको छ ।
विस्तृत
विपक्षीद्वारा संसद् बैठक अवरुद्ध
बुधबार, जेठ २१, २०७१
विपक्षी दलहरुले लगातार अवरुद्ध गरिरहेको व्यवस्थापिका–संसद्कोे बैठक २१ जेठमा पनि अवरुद्ध गरेका छन् ।
विस्तृत
नयाँ विमान १ असारदेखि उडाऊ: अख्तियार
बुधबार, जेठ २१, २०७१
नेपाल वायुसेवा निगमले चीनबाट ल्याएको एमए ६० विमान १ असारदेखि नउडाए निगम पदाधिकारीमाथि कारबाही प्रक्रिया शुरु गरिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
विस्तृत
प्रधानमन्त्री कोइराला चीन जाँदै
बुधबार, जेठ २१, २०७१
मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री सुशील कोइरालाको चीन भ्रमणलाई स्वीकृति प्रदान गरेको छ । दोस्रो चाइना साउथ एसिया एक्सपोजिसन र २२औँ चाइना कुन्मिन इम्पोर्ट एक्सपोर्ट कमोडिटिज फेयरमा भाग लिन २२ जेठमा चीनको कुन्मिन जाँदै छन् ।
विस्तृत
मधेशवादी दलको भूमिका समाप्त: जेपी गुप्ता
बुधबार, जेठ २१, २०७१
तराई मधेश राष्ट्रिय अभियानका संयोजक एवम् पूर्वमन्त्री जयप्रकाशप्रसाद गुप्ताले संविधानसभामा मधेशवादी दलहरुको भूमिका समाप्त भइसकेको आरोप लगाएका छन् ।
विस्तृत
एसएसपी खरेल एक महिने बिदामा
बुधबार, जेठ २१, २०७१
काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेललाई प्रहरी प्रधान कार्यालयले एक महिना विदामा राखेको छ ।
विस्तृत
संविधानसभा भवन अगाडि शंकास्पद वस्तु
बुधबार, जेठ २१, २०७१
संविधानसभा भवनको गेट अगाडी शंकास्पद वस्तु भेटिंदा त्यसक्षेत्रको वातावरण केही बेर तनावग्रस्त बन्न पुगेको छ ।
विस्तृत
संवैधानिक समितिमा को कति दिन गयल ?
मंगलबार, जेठ २०, २०७१
संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा प्रभावशाली नेताहरूकै उपस्थिति कम देखिन्छ ।
विस्तृत
सत्यनिरुपण आयोगसम्बन्धी ऐनविरुद्ध २३४ जनाको रिट
मंगलबार, जेठ २०, २०७१
सत्य निरुपण तथा मेलमिलाप आयोग गठनसम्बन्धी ऐनका केही दफाप्रति आपत्ति जनाउँदै सर्वोच्च अदालतमा रिट परेको छ ।
विस्तृत
विपक्षीद्वारा फेरि पनि संसद अबरुद्ध
मंगलबार, जेठ २०, २०७१
एमाओवादी, मधेसवादीलगायत विपक्षी दलहरुले २० जेठको व्यवस्थापिका संसदको बैठक पनि अबरुद्ध गरेका छन्।
विस्तृत
गृहमन्त्रीप्रति गालिगलौजपूर्ण टिप्पणी गर्ने साह रिहा
मंगलबार, जेठ २०, २०७१
गृहमन्त्री बामदेव गौतमप्रति गालिगलौजपूर्ण शव्द प्रयोग गर्दै फेसबुकमा टिप्पणी गरेपछि पक्राउ परेका सरकारी कर्मचारी राजु साह रिहा भएका छन् ।
विस्तृत
उपचारपछि फर्केका ओली भन्छन, ‘सहमतिमै नेतृत्व’
मंगलबार, जेठ २०, २०७१
नेकपा एमालेका नेता केपी शर्मा ओली बैंककमा एक महिनाको उपचारपछि स्वदेश फिर्ता भएका छन् ।
विस्तृत
संसद सुचारु गर्न दाहाल र कोइरालाबीच छलफल
मंगलबार, जेठ २०, २०७१
केही दिनदेखि अवरुद्ध संसद् सुचारु गर्ने सम्बन्धमा प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ ।
विस्तृत
भारतका केन्द्रीय मन्त्री मुण्डेको दुर्घटनामा निधन
मंगलबार, जेठ २०, २०७१
भारतका केंद्रीय ग्रामीण विकास मंत्री गोपीनाथ मुण्डेको सडक दुर्घटनामा परी २० जेठ विहान निधन भएको छ ।
विस्तृत
हरियो माया जीवन माया
मंगलबार, जेठ २०, २०७१
हामीलाई उद्यान वा खुला चौरमा बसेर सुस्ताउँदै बाल्यकाल सम्झन मात्र होइन, समृद्धि भित्र्याउन पनि हरियो चाहिएको छ।
विस्तृत
प्यूठान बस दुर्घटनाः मृत्यु हुनेको संख्या १८ पुग्यो
मंगलबार, जेठ २०, २०७१
भारतीय तीर्थयात्री लिएर फर्कंदै गरेको बस प्यूठानमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
विस्तृत
पारस खड्का वर्ष खेलाडी
सोमबार, जेठ १९, २०७१
नेपाली क्रिकेट टीमका कप्तान पारस खड्काले यो वर्षको उत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन् ।
विस्तृत
« First
«
10
20
30
284
285
286
287
288
300
310
320
»
Last »
रिपोर्ट
शनिबार, साउन १५, २०७३
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
बिहीबार, साउन १३, २०७३
चिकित्सा शिक्षा: स्वार्थको खेल
बुधबार, साउन १२, २०७३
संक्रमणकालीन न्याय: झन् अन्योलमा
शुक्रबार, साउन ७, २०७३
कब्जामा १० हजार ९०४ मेगावाट
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस