Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
राष्ट्रपतिले संवैधानिक कदम चाल्नु पर्ने नेमकिपा अध्यक्षको धारणा
बुधबार, साउन २४, २०६९
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले वर्तमान राजनीतिक अन्योल हटाउनका लागि राष्ट्रपतिले संवैधानिक कदम चाली सरकार बर्खास्त गर्नुपर्ने बताएका छन् ।
विस्तृत
एमाओवादीभित्र अझै गुट बाँकी छः दीनानाथ शर्मा
बुधबार, साउन २४, २०६९
एनेकपा माओवादी बुद्धिजीवी विभाग प्रमुख दीनानाथ शर्माले मोहन वैद्य पक्षले नयाँ पार्टी गठन गरेर गए पनि आफ्नो पार्टीमा अझै गुट-उपगुट बाँकी रहेको बताएका छन् ।
विस्तृत
नेपाल र नेपालीलाई उपदेश दिनुको तुक छैन: सापकोटा
मंगलबार, साउन २३, २०६९
एनेकपा माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले संविधानका विवादित विषयमा सहमति नभएसम्म वर्तमान सरकारले कुनै हालतमा राजीनामा नदिने बताएका छन् ।
विस्तृत
विकट जिल्लामा खाद्यान्न सङ्कट हुने
मंगलबार, साउन २३, २०६९
पश्चिम नेपालका पहाडि जिल्लाहरु हुम्ला, डोल्पा, मुगु, बाजुरा, जाजरकोट र रुकुममा यसवर्ष चरम खाद्यान्न सङ्कट पर्ने भएको छ ।
विस्तृत
पत्र लेखेको प्रमाणित भए एमाओवादीलाई ‘देशद्रोही’ सरहको कारवाही:खनाल
मंगलबार, साउन २३, २०६९
नेकपा एमाले अध्यक्ष झलनाथ खनालले एमाओवादी नेताहरुले पत्र लेखेको प्रमाणित भए 'देशद्रोही र अपराधी' सरह कारवाही गर्नुपर्ने बताएका छन् ।
विस्तृत
पश्चिम सेती अब थ्री गर्जेजको मुख्य कम्पनीलाई
सोमबार, साउन २२, २०६९
सरकारले बहुचर्चित पश्चिम सेती जलविद्युत् आयोजना थ्री गर्जेजको मुख्य कम्पनीलाई नै दिने भएको छ । यसअघि थ्री गर्जेजको सहायक कम्पनी चाईना थ्री गर्जेज ईन्टरनेशनल (सीटीजीआई) सँग समझदारी (एमओयू) भै सके पनि सरकारले अब मुख्य कम्पनीलाई नै पश्चिमसेती बनाउन दिने भएको हो ।..
विस्तृत
अध्यादेशबाट शासन चलाउनुपर्ने बाध्यताः भट्टराई
सोमबार, साउन २२, २०६९
प्रधानमन्त्री बाबुराम भट्टराईले अध्यादेशबाट शासन चलाउनुपर्ने सरकारको बाध्यता भएको बताएका छन् ।
विस्तृत
भट्टराईलाई एक सेकेन्ड पनि पदमा बस्ने अधिकार छैनः कोइराला
सोमबार, साउन २२, २०६९
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले दलहरुबीच राष्ट्रिय सहमतिको सरकारका लागि कुरा मिले, त्यसको आधा घण्टाभित्र आफ्नो पार्टीबाट प्रधानमन्त्रीको उम्मेदार तयार हुने बताएका छन् ।
विस्तृत
ओलीको भारत भ्रमण उपलब्धिमूलक भएको एमालेको ठहर
आइतबार, साउन २१, २०६९
नेकपा एमालेले वरिष्ठ नेता केपी ओलीको भारत भ्रमण राजनीतिक हिसाबले उपलब्धिमूलक भएको ठहर गरेको छ ।
विस्तृत
अहिले प्रधानमन्त्री बन्न त्यतिबेला बिन्तिपत्र हालेका रहेछन्: बैद्य
आइतबार, साउन २१, २०६९
नेकपा-माओवादी अध्यक्ष मोहन वैद्यले अहिले प्रधानमन्त्री बन्नकै लागि बाबुराम भट्टराईले 'जनयुद्ध' कालमा छिमेकी देशमा बिन्तिपत्र हालेको बताएका छन् ।
विस्तृत
चार विकल्पमा छलफल
आइतबार, साउन २१, २०६९
राष्ट्रपति डा. रामवरण यादवद्वारा आयोजित २७ दलको छलफलमा राजनीतिक निकासका लागि चार विकल्पमा छलफल भएको छ ।
विस्तृत
राष्ट्रपतिद्वारा दलहरुसँग सामूहिक परामर्श
आइतबार, साउन २१, २०६९
मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा राष्ट्रपतिले विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने २७ राजनीतिक दलसँग परामर्श गरेका छन् ।
विस्तृत
नेविसंघको संस्थापन र देउवा पक्षबीच चर्को विवाद
शनिबार, साउन २०, २०६९
नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघमा विवाद चर्किएको छ । महाधिवेशनको विषयलाई लिएर नेविसंघको संस्थापन पक्ष र देउवा पक्षबीच विवाद चर्किएको हो।
विस्तृत
एमाओवादीमा कार्यविभाजन, प्रवक्तामा अग्नि सापकोटा
शनिबार, साउन २०, २०६९
एनेकपा माओवादी महाधिवेशन मूल आयोजक समितिको बैठकले पार्टी प्रवक्तामा अग्निप्रसाद सापकोटालाई चयन गरेको छ ।
विस्तृत
वर्षायामपछि काँग्रेसले निर्णायक आन्दोलन थाल्ने
शनिबार, साउन २०, २०६९
नेपाली काँग्रेसका शीर्ष नेताहरुले संविधान र सहमतिको भावना मिचेर अघि बढेको माओवादी नेतृत्वको सरकारलाई सहमतिको बाटोमा ल्याउन निर्णायक आन्दोलन गर्ने बताएका छन् । उनीहरुले यो सरकार हतपत्ती सहमतिमा नआउने भएकाले वर्षायाम सकिनासाथ निर्णायक आन्दोलन गर्ने बताएका हुन्..
विस्तृत
मुलुकको निकास ननिकाले विदेशी हस्तक्षेप बढ्ने–बिजुक्छे
शनिबार, साउन २०, २०६९
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले मुलुक आर्थिक–सामाजिक रुपले असफल हुँदै गइरहेको अवस्थामा समयमै मुलुकको निकास ननिकाले विदेशी हस्तक्षेप झन् बढेर जाने बताएकाछन् ।
विस्तृत
युवा स्वरोजगारमा दुई अर्ब ७१ करोड लगानी
शनिबार, साउन २०, २०६९
हालसम्म ३७ जिल्लामा दुई अर्ब ७१ करोड लगानी गरिसकेको युवा स्वरोजगार कोषले मुलुकभरका ७५ जिल्लाका २४० वटै निर्वाचन क्षेत्रमा सहकारीमार्फत युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
विस्तृत
देशका विभिन्न स्थानमा बाढी-पहिरो, १० को मृत्यु, सयौं घर डुबानमा
शनिबार, साउन २०, २०६९
देशका विभिन्न स्थनमा १८ र १९ साउनमा लगातार परेको वर्षपछि आएको बाढी पहिरोले दाङ, बाजुरा, गुल्मी , बागलुङमा कम्तिमा १० जनाको मृत्यु भएको छ भने सयौं घर डुबानमा परेको छ।
विस्तृत
पूर्व प्रम देउवाले पनि सुविधाको गाडी फिर्ता गरे
शुक्रबार, साउन १९, २०६९
पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पनि राज्यले प्रदान गरेको सवारी साधन फिर्ता गरेका छन् ।
विस्तृत
देउखुरी क्षेत्रमा डुबान, पिडितलाई उद्धार गर्दा प्रहरी हवल्दारको ज्यान गयो
शुक्रबार, साउन १९, २०६९
१९ साउन बिहानदेखि परेको अविरल वर्षासँगै दाङको देउखुरी क्षेत्रमा आएको डुबानमा परेका स्थानियवासीलाई उद्धार गर्दा दैलेख चिसापानी घर भएका २७ वर्षीय प्रहरी हवल्दार रामबहादुर रानाको मृत्यु भएको छ ।
विस्तृत
राष्ट्रपतिसमक्ष संवैधानिक सङ्कटबारे चासो
शुक्रबार, साउन १९, २०६९
नेपाली काँग्रेसका ५५ जना जिल्ला सभापतिहरुले १९ साउनमा राष्ट्रपति डा रामवरण यादवलाई भेटी मुलुकको पछिल्लो राजनीतिक अन्योल र संवैधानिक सङ्कटबारे जिज्ञासा राखेकाछन् ।
विस्तृत
पहिराले पुरेर गुल्मीमा चारको मृत्यु
शुक्रबार, साउन १९, २०६९
गुल्मी, ठूलोलुम्पेक गाविस–२ ढुङ्गाचाल्ने निवासी घनश्याम विकको घरको माथिबाट पहिरो जाँदा विकका श्रीमती र छोराछोरी गरी चार जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।
विस्तृत
हराएका तिन बालक मृत भेटीए
शुक्रबार, साउन १९, २०६९
दोलखाको गौरीमुदी–५ स्थित कैलेश्वर पोखरीमा १९ साउन बिहान तीन बालक मृत भेटिएका छन् । बिहिवार बेलुकाबाट हराई रहेका तीन जना बालकहरुसो पोखरीमा पालैपालो गरी मृत अवस्थामा भेटीए हुन्।
विस्तृत
असन्तुष्ट नेतालाई निरकुङ्श शैलीमा कारबाही हुँदैन: अमृत बोहरा
बिहीबार, साउन १८, २०६९
नेकपा एमाले अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले पार्टीका असन्तुष्ट जनजाति नेताहरुलाई स्पष्टीकरण सोधिएको भए पनि आयोगले निरङ्कुश शैलीमा कुनै कारबाही नगर्ने बताएका छन् ।
विस्तृत
एमाओवादी महाधिवेशन समितिमा बालकृष्ण ढुँगेल सहित २३१ को नाम पारित
बिहीबार, साउन १८, २०६९
अदालतले उज्जनकुमार श्रेष्ठको हत्यारा प्रमाणित गरेका बालकृष्ण ढुँगेल पनि एमाओवादी महाधिवेशन आयोजक समितिमा रहेका छन् ।
विस्तृत
« First
«
10
20
30
477
478
479
480
481
490
»
Last »
रिपोर्ट
शनिबार, साउन १५, २०७३
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
बिहीबार, साउन १३, २०७३
चिकित्सा शिक्षा: स्वार्थको खेल
बुधबार, साउन १२, २०७३
संक्रमणकालीन न्याय: झन् अन्योलमा
शुक्रबार, साउन ७, २०७३
कब्जामा १० हजार ९०४ मेगावाट
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस