Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
राष्ट्रपतिबाट अध्यादेश अस्वीकृत हुनु स्वाभाविकः एमाले
सोमबार, भाद्र ४, २०६९
नेकपा एमालेले सरकारले सिफारिस गरेको निर्वाचनसम्बन्धी अध्यादेश राष्ट्रपतिले अस्वीकृत गर्नु स्वाभाविक भएको जनाएको छ ।
विस्तृत
अहिलेको सरकारबाट निकास सम्भव छैनः महासचिव थापा
सोमबार, भाद्र ४, २०६९
नेकपा-माओवादीका महासचिव रामबहादुर थापाले वर्तमान सरकारबाट अहिलेको सङ्कट समाधान नहुने ठोकुवा गरेका छन् ।
विस्तृत
राष्ट्रपति मौन बस्न मिल्दैन: महत
सोमबार, भाद्र ४, २०६९
नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले अटेर गरेर पदमा बसीरहेका प्रधानमन्त्री बाबुराम भट्टर्राईलाई राष्ट्रपति डा. रामवरण यादवले बर्खास्त गर्नुपर्ने बताएका छन् ।
विस्तृत
सडक दुर्घटनामा ६ जनाको मृत्यु,४२ घाइते
सोमबार, भाद्र ४, २०६९
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको नयाँबेलहानी–८ मा गएराति बस र भारतीय ट्रक ठक्कर खाँदा बसका चालकसहित छजनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन् ।
विस्तृत
सत्ता लम्ब्याउन सरकार षडयन्त्रमा लागेको कांग्रेसको ठहर
आइतबार, भाद्र ३, २०६९
नेपाली कांग्रेसले सत्ता लम्ब्याउन सरकार विभिन्न षडयन्त्रमा लागेको ठहर गरेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले सरकार योजनावद्ध षडयन्त्रमा लागेको र त्यो सत्ता लम्ब्याउनका लागि भएको ठहर गरेको हो।
विस्तृत
राष्ट्रपतिसँग प्रधानमन्त्रीले जोरी खोज्नु हास्यास्पदः ओली
आइतबार, भाद्र ३, २०६९
नेकपा एमाले नेता केपी शर्मा ओलीले संवैधानिक राष्ट्रपतिसँग कामचलाउ भईसकेकेा बाबुराम भट्टर्राई सरकारले जोरी खोज्नु हास्यास्पद भएको बताएका छन् ।
विस्तृत
भाटभटेनीमा एकतर्फी डोजर चलाएकोमा विरोध
आइतबार, भाद्र ३, २०६९
गत पुस महिनामा डोजर लगाईसकेको भाट भटेनी अगाडीको सडकमा फेरी २ भदौमा एकतर्फी डोजर चलाएकोमा स्थानीयवासीले विरोध गरेकाछन् । सडकको मध्य भागबाट दुवै तर्फ सडक विस्तार गरिनु पर्नेमा एकातिर निजीघरहरूको पेटी र पर्खाल भत्काइएको छ भने अर्कोतिर भाटभटेनी सुपर मार्केटको पेटी..
विस्तृत
विद्यार्थी सङ्गठनले प्रधानमन्त्री निवास घॆरे
आइतबार, भाद्र ३, २०६९
प्रतिपक्षी दलसम्बद्ध विभिन्न १७ युवा विद्यार्थी सङ्गठनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरेका छन् ।
विस्तृत
चिकित्साशास्त्र अध्ययन संस्थानको डीनमा सायमी
शनिबार, भाद्र २, २०६९
त्रिभुवन विश्वविद्यालयले चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा डा. प्रकाश सायमीलाई नियुक्त गरेको छ ।
विस्तृत
वर्तमान सरकार २० वर्ष रहनसक्छः एमाओवादी अध्यक्ष
शनिबार, भाद्र २, २०६९
एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले दलहरुबीच सहमति नभए वर्तमान सरकार २० वर्षसम्म पनि जान सक्ने बताएका छन् ।
विस्तृत
राष्ट्रपतिद्वारा अध्यादेश फिर्ता
शनिबार, भाद्र २, २०६९
राष्ट्रपति डा. रामवरण यादवले मन्त्रिपरिषद्ले सिफारिस गरेको निर्वाचनसम्बन्धी दुई अध्यादेश फिर्ता गरेका छन् ।
विस्तृत
‘विधिको शासन नहुँदा अर्थतन्त्र निरन्तर ओरालो ’
शुक्रबार, भाद्र १, २०६९
राजनीतिक सङ्क्रमणका कारण लगानीको वातावरण बन्न नसकेको राजनीतिज्ञ तथा अर्थशास्त्रीहरूले बताएका छन् ।
विस्तृत
माओवादीको तानाशाही सञ्चालन गर्न वर्तमान गठबन्धन:खनाल
शुक्रबार, भाद्र १, २०६९
नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले एकीकृत नेकपा (माओवादी)को नेतृत्वमा बनेको सङ्घीयता गठबन्धनलाई सत्ताधारीहरूको हवाला दिँदै त्यसले देशमा विखण्डन ल्याउने बताएकाछन् ।
विस्तृत
अनसरत प्रा. डा. केसीको फोक्सोमा समस्या
शुक्रबार, भाद्र १, २०६९
पाँच दिनदेखि आमरण अनशनरत त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्रा. डा. गोविन्द केसीको स्वास्थ्य स्थिति बिग्रँदै गएको चिकित्सकले जनाएका छन् ।
विस्तृत
कांग्रेस महासमिति बैठक असोज तेस्रो साता
बिहीबार, साउन ३२, २०६९
नेपाली कांग्रेस महासमिति बैठक २४-२७ असोजमा जनकपुर हुने भएको छ । कांग्रेस केन्द्रीय समितिको ३२ साउनमा बसेको बैठकले महासमिति बैठक बस्ने निर्णय गरेको पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडुले जानकारी दिए ।
विस्तृत
गठबन्धनले कांग्रेस र एमालेलाई त्याग गर्न सिकाउँछ: दाहाल
बिहीबार, साउन ३२, २०६९
एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो नेतृत्वमा बनेको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले नेपाली कांग्रेस र नेकपा एमालेलाई त्याग गर्न सिकाउने बताएका छन् ।
विस्तृत
सर्वोच्चको निर्णय बद्नियतपूर्ण भएको आरोप
बिहीबार, साउन ३२, २०६९
नेपाली कांग्रेसले पूर्वमन्त्री एवम् केन्द्रीय सदस्य खुमबहादुर खड्कालाई भ्रष्टाचारी ठहर गर्ने सर्वोच्च अदालतको निर्णय बद्नियतपूर्ण भएको आरोप लगाएको छ । कांग्रेस केन्द्रीय कार्य समितिले सर्वोच्चको फैसलालाई बद्नियतपूर्ण र एकतर्फी भएको ठहर गरेको हो ।
विस्तृत
सत्ताधारीको गठबन्धनले मुठभेड निम्त्याउँछः नेता नेपाल
बिहीबार, साउन ३२, २०६९
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले एमाओवादी र मधेशी मोर्चालगायतका दलहरुको गठबन्धनले मुठभेड र द्वन्द्व निम्त्याउने बताएका छन् ।
विस्तृत
डा. केसीको मागप्रति समर्थन
बुधबार, साउन ३१, २०६९
शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)ले त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानका डीनको नियुक्ति वरिष्ठता वा खुल्ला प्रतिस्पर्धाका आधारमा गर्न माग गर्दै बसेको प्रा. डा. गोविन्द केसीको अनशनप्रति समर्थन जनाएको छ ।
विस्तृत
सत्ता लम्ब्याउन सत्तारुढ दलको गठबन्धन: कांग्रेस
बुधबार, साउन ३१, २०६९
नेपाली कांग्रेसले सत्ता लम्ब्याउन सत्तारुढ दलले संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन गठन गरेको आरोप लगाएको छ।
विस्तृत
आ-आफ्नै दलका कमजोरी सच्याएर राष्ट्रिय सहमति गरौं: कोइराला
बुधबार, साउन ३१, २०६९
नेपाली कांगे्रसका सभापति सुशील कोइरालाले मुलुकको राजनीतिक र संवैधानिक संकट अन्त्य गर्न आ-आफ्नो कमजोरी सच्याएर दलहरुले राष्ट्रिय सहमति गर्नुपर्ने बताएका छन् ।
विस्तृत
विभागीय जिम्मेवारीबाट राजीनामा दिने कांग्रेस नेताहरू
बुधबार, साउन ३१, २०६९
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवानिकट १६ नेताले पार्टी विभागीय प्रमुख र अञ्चल समन्वय समितिको संयोजकबाट राजीनामा दिएका छन् ।
विस्तृत
दाहालको नेतृत्वमा संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन
बुधबार, साउन ३१, २०६९
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा सरकार समर्थित २१ दलले 'संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन' बनाएका छन् ।
विस्तृत
देउवा पक्षद्वारा विभागीय जिम्मेवारीको राजीनामा बुझाउँदै
बुधबार, साउन ३१, २०६९
संस्थापनसँग असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पक्षका नेताहरुले विभागीय प्रमुख र अञ्चल संयोजकबाट संयुक्त राजीनामा बुझाउँदै छन् ।
विस्तृत
नौ बुँदे सहमतिपछि ग्यास व्यवसायीको आन्दोलन फिर्ता
बुधबार, साउन ३१, २०६९
कानुन विपरित सिण्डिकेट र कार्टेलिङ लगाउन माग गर्दै आन्दोलनमा उत्रेका एलपी ग्यास उद्योग संघसँग नौ बुँदे सहमति गर्न सरकार तयार भएपछि व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् ।
विस्तृत
« First
«
10
20
30
475
476
477
478
479
490
»
Last »
अर्थ/बजार
आइतबार, साउन १६, २०७३
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
बुधबार, साउन १२, २०७३
जियोनीको ‘सेल्फी मास्टर’ बजारमा
मंगलबार, साउन ११, २०७३
जेसीबीको ‘अपरेटर मिट’ सम्पन्न
सोमबार, साउन १०, २०७३
सानिमाको ‘मनि म्याक्सिमाइजेसन’ योजना
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस