Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
पुर्व मन्त्री खुमबहादुर भ्रष्टचारी ठहर, डेढ वर्ष कैद र ९४ लाख ७५ हजार जरिवाना
मंगलबार, साउन ३०, २०६९
कांग्रेस नेता एवं पुर्व मन्त्री खुमबहादुर खडकालाई सर्वोच्च अदालतले भ्रष्टचारी ठहर गर्दै डेढ वर्ष कैद र ९४ लाख ७५ हजार जरिवाना र त्यही बराबरको बिगोको फैसल गरेको छ ।
विस्तृत
एमाओवादीको क्षमता नपुगेपछि मोर्चाः दाहाल
मंगलबार, साउन ३०, २०६९
एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीको सहमति गर्ने क्षमता नपुगेपछि सरकार समर्थित दलहरुको संयुक्त मोर्चा निर्माण गर्न लागेको बताएका छन् ।
विस्तृत
माग फिर्ता नलिए ऐनअनुसार कारबाही गर्ने दाबी
मंगलबार, साउन ३०, २०६९
सरकारले ग्यास व्यवसायीले अघि सारेका ग्यासमा सिन्डिकेट र कार्टेलिङको माग फिर्ता नलिए सर्वोच्च अदालतको आदेश र विद्यमान कानुनअनुसार अत्यावश्यकीय वस्तुको वितरणमा प्रभाव पारेको कसुरमा कडा कारबाही गर्ने तयारी गरेको छ ।
विस्तृत
दाहालको व्यवहार ज्ञानेन्द्रको जस्तैः कोइराला
सोमबार, साउन २९, २०६९
नेपाली कांग्रेस सभापति सुशील कोइरालाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पूर्व राजा ज्ञानेन्द्र शाहको जस्तो व्यवहार देखाउने थालेको बताएका छन् ।
विस्तृत
डा. गोविन्द केसी पुनः अनसनमा
सोमबार, साउन २९, २०६९
पदाधिकारी नियुक्ति गर्दा वरिष्ठता वा प्रतिस्पर्धालाई आधार बनाउनुपर्ने माग गर्दै त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगञ्जका प्राध्यापक डा. गोविन्द केसीले पुनः अनसन शुरु गरेका छन् ।
विस्तृत
बस दुर्घटनामा सात तीर्थयात्रीको मृत्यु
सोमबार, साउन २९, २०६९
महोत्तरी जिल्लाको सीमावर्ती भारतीय गाउँ कुम्हामा २९ साउन बिहान नेपाली तीर्थयात्री चढेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ।
विस्तृत
पत्रकार महासंघको भवनका लागि सहयोग उपलब्ध गराउने अर्थमन्त्रीको प्रतिबद्धता
सोमबार, साउन २९, २०६९
अर्थमन्त्री वर्षमान पुनले नेपाल पत्रकार महासंघको भवन निर्माणका लागि सरकारबाट सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
विस्तृत
नेपाल विद्यार्थी संघको महाधिवेशन माघमा
आइतबार, साउन २८, २०६९
नेपाल कांग्रेस संस्थापन र देउवा पक्षका विद्यार्थीबीचको विवाद समाधान भएपछि नेपाल विद्यार्थी संघको महाधिवेशन ५, ६ र ७ माघमा हुने भएको छ ।
विस्तृत
एआइजी कुबेरसिं रानाविरुद्धको रिट खारेज
आइतबार, साउन २८, २०६९
कुबरेसिं रानालाई अतिरिक्त प्रहरी महानिरीक्षक(एआइजी)मा बढुवा गरेको विरुद्धमा सर्वोच्च अदालतमा दायर रिट खारेज भएको छ ।
विस्तृत
‘प्रधानमन्त्रीको भागबण्डा लगाउने काम दाहालको होइन’
आइतबार, साउन २८, २०६९
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले सरकारको नेतृत्व कसले गर्ने भन्ने भागबण्डा लगाउने काम एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको नभएको बताएका छन् ।
विस्तृत
सरकारी कार्यालय नै अवैध भवनमा
आइतबार, साउन २८, २०६९
लहान नगरपालिकाले ३४ वटा सरकारी कार्याललाई तिनका निजी तथा सरकारी भवनको नक्सा पास गराउन सात दिनको म्याद दिएर पत्र काटेको छ ।
विस्तृत
दाहालको फेरी प्रधानमन्त्री बन्ने चालः ओली
आइतबार, साउन २८, २०६९
नेकपा एमाले नेता केपी शर्मा ओलीले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको पाँचबुँदे सहमतिको औचित्य सकिएको भन्ने अभिव्यक्ति फेरि प्रधानमन्त्री बन्ने चाल भएको टिप्पणी गरेका छन् ।
विस्तृत
सरकार र व्यावसायीबीच सहमति, बन्द फिर्ता
शनिबार, साउन २७, २०६९
दुई दिनदेखि सवारी साधन ठप्प पारेर आन्दोलनमा उत्रेको यातायात व्यवसायी र सरकारबीच सहमति भएपछि अन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता भएको छ ।
विस्तृत
संघीयताको मुद्दा चुनावबाट फैसला गरौं: एमाले सचिव पोखरेल
शनिबार, साउन २७, २०६९
नेकपा एमाले सचिव शंखर पोखरेलले बहुजातीय र एकल जातीय पहिचानका पक्षधरहरु आ-आफ्ना मुद्दा लिएर जनताको बीचमा जानु नै उत्तम विकल्प हुने बताएका छन् ।
विस्तृत
सरकारविरुद्ध जनआन्दोलन गर्ने एमाले अध्यक्षको चेतावनी
शनिबार, साउन २७, २०६९
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सहमतिका लागि सरकारले राजीनामा नदिने हो भने आफ्नो पार्टीको नेतृत्वमा सरकारविरुद्ध जनआन्दोलन गर्ने चेतावनी दिएका छन् ।
विस्तृत
सत्ताधारी र प्रतिपक्षी नेताहरू एउटै मञ्चमा
शनिबार, साउन २७, २०६९
सत्तारुढ एनेकपा माओवादी, मधेशी मोर्चा तथा प्रतिपक्षमा रहेका नेपाली कांग्रेस र नेकपा एमाले लगायतका दलका नेताहरू ललितपुरमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा सहभागी भएर आ-आफ्ना धारणा राखेका छन् ।
विस्तृत
राजनीतिक सङ्कट समाधानका लागि मोर्चाः दाहाल
शुक्रबार, साउन २६, २०६९
एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको संविधान निर्माणको लागि मोर्चा बनाउन लागिएको बताएका छन् ।
विस्तृत
नेकपा-माओवादीसहित ९ दलद्वारा मोर्चा गठन
शुक्रबार, साउन २६, २०६९
सत्तारुढ एमाओवादीले सरकार टिकाईराख्न सङ्घीयता पक्षधरको बृहत मोर्चा गठन गरेको भन्दै नेकपा-माओवादीले साना आठ दलसँग मिलेर संघीय गणतान्त्रिक मोर्चा गठन गरेको छ ।
विस्तृत
मेसिनगन र ५९ थान गोलीसहित एक पक्राउ
शुक्रबार, साउन २६, २०६९
दाङमा प्रहरीले एउटा मेसिनगन र ५९ थान गोलीसहित एक जनालाई पक्राउ गरेको छ । तुलसिपुरको बसपार्कबाट रोल्पा घरभई बाँकेको कोहलपुर बस्दै आएका ३५ वर्षीय बेलबहादुर घर्तीलाई प्रहरीले २६ साउनमा पक्राउ गरेको हो ।
विस्तृत
प्रतिपक्षी दलसम्बद्ध युवाहरुद्वारा सिंहदरबार घेराउ
शुक्रबार, साउन २६, २०६९
विपक्षी दलसम्बद्ध युवा र विद्यार्थी सङ्गठनसम्मिलित संयुक्त युवा-विद्यार्थी सङ्गठनको आन्दोलन परिचालन कमिटीले दुई घन्टा 'सिंहदरबार घेराउ' गरेको छ ।
विस्तृत
प्रधानमन्त्री भट्टराई राष्ट्रिय आत्मसमर्पणको बाटोमाः गुरुङ
बिहीबार, साउन २५, २०६९
नेकपा-माओवादी सचिव देव गुरुङले बाबुराम भट्टराई नेतृत्वको सरकार राष्ट्रिय आत्मसमपर्णको बाटोमा लागेको बताएका छन् । नेपाल पत्रकार महासंघ दाङले २५ साउनमा घोराहीमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन ।
विस्तृत
सेनापति गुरुङद्धारा राणालाई कार्यभार हस्तान्तरण
बिहीबार, साउन २५, २०६९
प्रधानसेनापति छत्रमानसिंह गुरुङले भावी सेनापति गौरबसमशेर राणालाई कार्यभार हस्तान्तरण गरेका छन् ।
विस्तृत
१६९ उच्च माध्यमिक विद्यालयलाई सम्बन्धन
बिहीबार, साउन २५, २०६९
उच्च माध्यमिक शिक्षा परिषद्ले यस वर्ष १६९ विद्यालयलाई उच्च माध्यमिक विद्यालयको सम्बन्धन प्रदान गरेको छ ।
विस्तृत
जनजाति पार्टी घोषणा भएन, असोजमा हुने दाबी
बिहीबार, साउन २५, २०६९
विश्व आदिवासी दिवसको अवसर पारेर २५ साउनमा गर्ने भनिएको आदिवासी जनजाति पार्टी असोजमा मात्रै घोषणा हुने भएको छ ।
विस्तृत
नेपाल दिदी र भारत बहिनी होः भारतीय राजदूत
बुधबार, साउन २४, २०६९
नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादले दक्षिण एसियाली मुलुकभन्दा अगाडि नै नेपाल स्वतन्त्र राष्ट्रकारुपमा स्थापित भइसकेकाले भारतले जहिलेपनि नेपालको स्वतन्त्रताको सम्मान गर्ने बताएका छन् ।
विस्तृत
« First
«
10
20
30
476
477
478
479
480
490
»
Last »
व्यक्तित्व
बुधबार, जेठ १९, २०७३
अद्भुत तरुण
बुधबार, माघ ६, २०७२
लाहुरे ‘डाक्टर बा’
आइतबार, आश्विन ५, २०७१
सुधारक प्रशासक
सोमबार, आषाढ ३०, २०७१
हरिशरणम् !
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस