Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
आईएसविरुद्ध फ्रान्सले हवाई आक्रमण थाल्यो
शुक्रबार, आश्विन ३, २०७१
इराक़मा इस्लामिक स्टेटविरुद्ध फ्रान्सले पहिलो पटक हवाई आक्रमण गरेको छ ।
विस्तृत
शुक्रबार, आश्विन ३, २०७१
कुवेतमा नेपालीकोे मृत्यु
लमजुङको बेसीगाउँका विकास भुजेलको कुवेतमा दुर्घटनामा मृत्यु भएको छ ।
विस्तृत
शुक्रबार, आश्विन ३, २०७१
कुम्लो बोकी थिमीतिर…
प्रतिबद्धता अनुसार संविधान जारी गर्ने मिति नजिकिंदै गर्दा सभासद्हरू भने सपरिवार विदेश सयरमा लाग्ने गरेका छन्।
विस्तृत
शुक्रबार, आश्विन ३, २०७१
स्कटल्याण्ड स्वतन्त्र नहुने
स्कटल्याण्डका जनताले बेलातयबाट छुट्टिएर स्वतन्त्र राज्य बनाउने कुरालाई अस्वीकार गरेका छन्।
विस्तृत
बिहीबार, आश्विन २, २०७१
वसन्तपुरदेखि सोह्रखुट्टेसम्म एकसाता पैदल हिंड्नुपर्ने
काठमाडौं महानगरपालिकाले ४ असोजदेखि एकसातासम्म पैदल हिडौं काठमाडौं (न्यासी वने नु) अभियान गर्ने भएको छ ।
विस्तृत
बिहीबार, आश्विन २, २०७१
राउतलाई २४ घण्टा थुनामा राख्न अनुमति
विशेष अदालतले मधेशलाई नेपालबाट अलग्याउने अभियान चलाउन थालेका सीके राउतलाई २४ घन्टा हिरासतमा राख्न अनुमति दिएको छ ।
विस्तृत
बिहीबार, आश्विन २, २०७१
स्कटल्याण्डको जनमतसंग्रहमा मतदान शुरु
तीन सय वर्षको इतिहासमा पहिलोपटक स्कटल्याण्ड ब्रिटेन अन्तर्गत रहने कि स्वतन्त्र राज्य बन्ने भनेर हुन लागेको जनमत संग्रहका लागि मतदान केन्द्रहरु खुलेका छन्।
विस्तृत
बिहीबार, आश्विन २, २०७१
बासी खान खुवाउँछन, राजमार्गका होटल
वाणिज्य विभागले चितवनको राजमार्ग क्षेत्रका होटलको अनुगमन गर्दा बासी खाना खुवाउने गरेको फेला परेको छ ।
विस्तृत
बिहीबार, आश्विन २, २०७१
विवाद मिलाउने जिम्मा पुनः बाबुरामकै समितिलाई
नयाँ संविधानका विवादित विषयमा सहमति जुटाउन संविधानसभाले बाबुराम भट्टराई नेतृतवको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिलाई थप समय दिएको छ ।
विस्तृत
बिहीबार, आश्विन २, २०७१
अर्धचेत अवस्थामा नन्दप्रसाद अधिकारी
न्यायको खोजीमा ३२८ दिनदेखि अनवरत अनशनमा रहेका नन्दप्रसाद अधिकारी अहिले अर्धचेत अवस्थामा छन् ।
विस्तृत
बुधबार, आश्विन १, २०७१
बाबुरामको नयाँ शक्तिमाथि डा. मेरी डेशेनको टिप्पणी
प्रिय बाबुरामजी, निरन्तर बृद्धिको पुँजीवादी मोडेल अब काम लाग्दैन । यो भनाइ तपाईले दुईचोटि पढ्नु पर्दछ । तपाईं त्यस्तो व्यक्ति हुनुहुन्छ, जसले यो भनाइको अजङ्गको प्रभाव तत्काल..
विस्तृत
बुधबार, आश्विन १, २०७१
अफगान निर्वाचनमा नेपाली पर्यवेक्षक
निर्वाचनमा धाँधली भएको विषयले अफगानिस्तानमा अस्थिरता नित्याएपछि भएको पुनः मतगणनामा अन्तर्राष्ट्रिय पर्यवेक्षक बनेका डा. गोपालकृष्ण शिवाकोटी अफगान राजनीतिको अनौठो घटनाको साक्षी बने।
विस्तृत
बुधबार, आश्विन १, २०७१
यौनजन्य दुर्व्यवहारबारे छलफल शुरु
व्यवस्थापिका–संसदअन्तर्गतको महिला बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्ग समितिमा कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल शुरु भएको छ ।
विस्तृत
बुधबार, आश्विन १, २०७१
बस, एम्बुलेन्स र बाइक ठोक्किंदा ६ को मृत्यु
पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपरासीको तिलकपुर–१ तुल्सीनगरमा भएको सडक दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
विस्तृत
मंगलबार, भाद्र ३१, २०७१
सर्वपक्षीय सम्मेलन नहुने
संविधानसभाबाहिर रहेका नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चालाई संविधान निर्माण प्रकृयामा समेट्न तय गरिएको सर्वपक्षीय राजनीतिक सम्मेलन अव नहुने भएको छ ।
विस्तृत
मंगलबार, भाद्र ३१, २०७१
सामाखुशीमा बसको ठक्करबाट युवकको मृत्यु
काठमाडौंको सामाखुशीमा बसको ठक्करबाट बिहान एक साइकल यात्रीकोे मृत्यु भएको छ ।
विस्तृत
मंगलबार, भाद्र ३१, २०७१
हातहतियारसहित तीन लुटेरा पक्राउ
सर्वसाधारणलाई लुटपाट गर्ने तीन जनालाई प्रहरीले महोत्तरीको गौशालाबाट पक्राउ गरेको छ ।
विस्तृत
सोमबार, भाद्र ३०, २०७१
गण्डकी अञ्चल यातायात कार्यालयमा अख्तियारको छापा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी अञ्चल यातायात व्यवस्था कार्यालयमा छापा मारेको छ ।
विस्तृत
सोमबार, भाद्र ३०, २०७१
कांग्रेसमा दर्जन केन्द्रीय सदस्य मनोेनित
प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालाले १२ जना केन्द्रीय सदस्य मनोनित गरेका छन् ।
विस्तृत
« First
«
10
20
30
113
114
115
116
117
120
130
140
»
Last »