Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
द्वन्द्वका अपवाद, धनगढीमा मानबहादुर
सोमबार, बैशाख २२, २०७१
माओवादी हिंसात्मक द्वन्द्वको चेपुवामा परेर २०६० कात्तिकमा दार्चुलाको गोकुलेस्थित पसल खुल्लै छाडेर धनगढी भागेका शर्मौली– ३ का मानबहादुर साउद आजको मितिमा सुदूरपश्चिमकै ठूला पुस्तक तथा स्टेशनरी व्यापारी..
विस्तृत
सोमबार, बैशाख २२, २०७१
जोगीमारा र जुगेडीमा पहिरो जाँदा यातायात अवरुद्ध
२१ वैशाख राति भएको वर्षाका कारण मुग्लिन–नारायणगढ सडक अवरुद्ध भएको छ ।
विस्तृत
सोमबार, बैशाख २२, २०७१
कार्यकर्ता पक्राउको विरोधमा ‘क्रान्तिकारी’ द्वारा शैक्षिक संस्था बन्द
नेकपा—माओवादीको भ्रातृ संगठन अखिल क्रान्तिकारीले कार्यकर्ता पक्राउको विरोधमा कञ्चनपुरका शैक्षिक संस्था बन्दको घोषणा गरेको छ ।
विस्तृत
आइतबार, बैशाख २१, २०७१
कांग्रेसद्वारा नेपाल लोकतान्त्रिक खेलकुद संघ गठन
नेपाली कांग्रेसले पार्टीको भ्रातृ संस्थाका रुपमा नेपाल लोकतान्त्रिक खेलकुद संघको गठन गरेको छ ।
विस्तृत
शनिबार, बैशाख २०, २०७१
बालिकामाथि सामूहिक बलात्कार
सप्तरीको राजविराजकी एक वालिकामाथि सामूहिक बलात्कार भएको छ ।
विस्तृत
शनिबार, बैशाख २०, २०७१
तस्करले गैंडा मारे
दोस्रो पटक 'चोरी शिकार शून्य वर्ष' मनाएको तीन साता नबित्दै चितवन राष्ट्रिय निकुञ्जमा तस्करहरुले एक गैंडा मारेका छन् ।
विस्तृत
शनिबार, बैशाख २०, २०७१
अफगानिस्तानमा पहिरोले सिंगो गाउँ पुरियो, हजारौं वेपत्ता
अफगानिस्तानको बदख्सान प्रान्तको बारिक गाउँलाई पहिरोले पुर्दा २ हजारभन्दा बढीको मृत्यु भएको अनुमान गरिएको छ ।
विस्तृत
शनिबार, बैशाख २०, २०७१
मेलगैरीको पीडा उस्तै
सशस्त्र द्वन्द्वका बेला सुरक्ष फौज र माओवादीबाट आफन्त गुमाएका रुकुमको मेलगौरीका २७ परिवार पीडा अझै उस्तै छ ।
विस्तृत
शनिबार, बैशाख २०, २०७१
पिआर र ग्रिनकार्डवालालाई कारवाही गर्न स्वीकृति
सरकारी सेवामा बहाल रही विदेशमा स्थायी बसोवासको अनुमतिपत्र पिआर र ग्रिनकार्ड लिएका कर्मचारीलाई कारवाही गर्ने कानून निर्माणका लागि मन्त्रिपरिषदले सैद्धान्तिक सहमति दिएको छ ।
विस्तृत
शुक्रबार, बैशाख १९, २०७१
नेपाली न्यूरोसर्जनलाई जापानमा अवार्ड
जापानको कागोशिमा विश्वविद्यालयबाट न्यूरोसर्जरीमा विद्यावारिधि गरेका डा. मनोज बोहरा 'उत्कृष्ट अनुसन्धान तथा अध्ययन' गरेकोमा त्यहाँ सम्मानित भएका छन्।
विस्तृत
शुक्रबार, बैशाख १९, २०७१
बर्माको अलमल
सुधारको प्रक्रियामा रहेको बर्माको राजनीतिक संक्रमण स्थायित्व र मेलमिलापतिर डोरियो भने त्यहाँ ओइरिने विदेशी लगानीले समृद्धि ल्याउने निश्चित छ।
विस्तृत
शुक्रबार, बैशाख १९, २०७१
एमाले महाधिवेशन एक महिना सर्ने
एमालेको नवौं महाधिवेशन निर्धारित मितिभन्दा एक महिना पछि सारिने भएको छ।
विस्तृत
शुक्रबार, बैशाख १९, २०७१
विद्यालयमा प्रहरी पोस्ट, विद्यार्थी मजदुरीमा
प्राथमिक विद्यालय भवनमा प्रहरीले अस्थायी प्रहरी पोष्ट राखेपछि विद्यालय बन्द भएको छ भने प्राथमिक कक्षामा पढ्ने साना नानीहरु मजदुरी गर्न थालेका छन् ।
विस्तृत
बिहीबार, बैशाख १८, २०७१
तिर्खा मेटाउँदै शताब्दी पुरानो धारा
११३ वर्षअघि राणा प्रधानमन्त्रीले बनाएको धाराले अहिले पनि अमलेखगञ्जबासीको तिर्खा मेटिरहेको छ ।
विस्तृत
बिहीबार, बैशाख १८, २०७१
‘हनि हन्टिङ’ को आकर्षण (सात तस्वीर)
कहालिलाग्दो भीरमा ज्यानको बाजी थापेर गरिने महको शिकार स्थानीयबासिन्दाको आम्दानीको स्रोत र पर्यटकका लागि आकर्षण समेत बनेको छ ।
विस्तृत
बिहीबार, बैशाख १८, २०७१
हत्याका फरार अभियुक्त १४ वर्षपछि पक्राउ
महोत्तरीको मनरा गाविसमा आफ्नै छिमेकीको गोली हानी हत्या गरेका फरार अभियुक्तलाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ ।
विस्तृत
बिहीबार, बैशाख १८, २०७१
छाउपडी मान्नेलाई धामीले झारफुक नगर्ने
सुर्खेतका धामीझाँक्रीले छाउपडी मान्ने (महिनाबारीका बेला महिलालाई गोठमा राख्ने, नछुने) र छाउपडी गोठ बनाउनेहरुका घरमा झारफुक नगर्ने निर्णय गरेका छन् ।
विस्तृत
बुधबार, बैशाख १७, २०७१
१२ वर्षे बालकले बैंकबाटै साढे ६ लाख चोरे
इटहरीको मुख्य चोकस्थित कुमारी बैंकबाट एक ग्राहकले खातामा जम्मा गर्न लगेको रु. ६ लाख ७० हजार चोरी भएको छ ।
विस्तृत
बुधबार, बैशाख १७, २०७१
घरेलु रक्सीमा सडेको पाउरोटी र मासु
गुल्मी प्रहरीले सदरमुकाम तमघासबाट ठूलो मात्रामा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ र अवैध घरेलु मदिरा बरामद गरेको छ ।
विस्तृत
« First
«
10
20
30
141
142
143
144
145
150
160
170
»
Last »