Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
झापामा दुर्घटना हुँदा एकको मृत्यु, १८ घाइते
बुधबार, बैशाख १७, २०७१
झापाको तोपगाछीमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
विस्तृत
बुधबार, बैशाख १७, २०७१
अवैध औषधीसहित दुई किशोर पक्राउ
भारतबाट भन्सार छलेर ल्याउँदै गरेको औषधी सहित दुई किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
बुधबार, बैशाख १७, २०७१
लालझाडीमा एउटा बाघ भेटियो, शुक्लाफाँटामा १७ वटा
कञ्चनपुरको लालझाडी संरक्षित वनमा पाटेबाघ फेला परेको छ ।
विस्तृत
मंगलबार, बैशाख १६, २०७१
सगरमाथामा एक भारतीयको मृत्यु
सगरमाथा क्षेत्रमा भ्रमण गर्न आएका एक भारतीय नागरिकको मृत्यु भएको छ ।
विस्तृत
सोमबार, बैशाख १५, २०७१
तरकारी बजारमा आगलागी
राजधानीस्थित ‘कोटेश्वर तरकारी बजार’मा आगलागी हुँदा रु.८५ लाखको क्षति भएको छ ।
विस्तृत
आइतबार, बैशाख १४, २०७१
नेपाली मसाज विदेशमा लोकप्रिय (सात तस्वीर)
नेपालका नेवार समुदायले गर्ने बेबी मसाजलाई मकवानपुरकी नज्माले स्वीट्जरल्याण्डमा परिचित बनाएकी छन् ।
विस्तृत
आइतबार, बैशाख १४, २०७१
सशस्त्र समूहका सुटर पक्राउ
३ असोज २०६५ मा पर्साका तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारी बलबहादुर मल्लका पिएसओ प्रहरी जवान अनन्तराज खड्कालाई गोली प्रहार गरी फरार भएका अभियुक्तलाई प्रहरीले ५ वर्षपछि पक्राउ गरेको छ ।
विस्तृत
आइतबार, बैशाख १४, २०७१
जाजरकोटमा खाद्यान्न अभाव
खाद्द संस्थानको अनियमित आपूर्ति र ठेकेदारको मनोमानीले जाजरकोटका उत्तरपूर्वी क्षेत्रमा खाद्यान्न अभाव भएको छ ।
विस्तृत
आइतबार, बैशाख १४, २०७१
दक्षिण कोरियाका प्रधानमन्त्रीद्वारा पदत्याग
दक्षिण कोरियाका प्रधानमन्त्री जंग हुन वानले पदबाट राजीनामा गरेका छन् ।
विस्तृत
शनिबार, बैशाख १३, २०७१
चौकीको छतबाट खसेर हवल्दारको मृत्यु
दाङको कोइलाबासस्थित सीमा प्रहरी चौकीको छतबाट खसेर प्रहरी हवल्दारको मृत्यु भएको छ ।
विस्तृत
शनिबार, बैशाख १३, २०७१
बस दुर्घटनामा २ को मृत्यु १३ घाइते
मोरङको वनीगामा– ३ मा १३ वैशाखमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १३ जना घाईते भएका छन ।
विस्तृत
शनिबार, बैशाख १३, २०७१
श्रीराम सुगर मिल्समा आगलागी
रौतहको गरुडास्थित श्रीराम सुगर मिल्सको स्प्रिट भण्डारण गर्ने टयाङ्करमा आगलागी भएको छ ।
विस्तृत
शुक्रबार, बैशाख १२, २०७१
बढ्दो आत्महत्या, परामर्श आवश्यक
सँगैरहेकी बहिनीलाई चक्लेट किन्न पाठएकी १० कक्षा पढ्ने किशोरीले सिलिङमा पंखा राख्न बनाइएको अंकुशेमा नाम्लोको पासो लगाइ आत्महत्या गरिन् ।
विस्तृत
शुक्रबार, बैशाख १२, २०७१
बारामा बलात्कारको बिरोधमा र्याली
बलात्कारपछि हत्या भएको घटनाप्रति बिरोध जनाउँदै कलैयामा प्रदर्शन भएको छ ।
विस्तृत
शुक्रबार, बैशाख १२, २०७१
लागुऔषधको लत, टाढै रहनु बेस
लागु औषध दुर्व्यसनी भन्छन्, "लत बसेपछि छोडनै गाह्रो हुन्छ, त्यसैले यसबाट सँधै टाढा रहेको राम्रो ।"
विस्तृत
शुक्रबार, बैशाख १२, २०७१
अनमी पढ्दै मुक्त कमलरी
दाङ, बाँके, बर्दिया, कञ्चनपुर र कैलालीका ४० जना मुक्त कमलरीले जिरीमा अनमी कोर्स गर्दैछन्।
विस्तृत
शुक्रबार, बैशाख १२, २०७१
जीप दुर्घटनामा एकको मृत्यु आठ घाइते
कोशी राजमार्गको धरान धनकुटा सडकखण्डमा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ भने अन्य ८ जना गम्भीर घाइते भएका छन् ।
विस्तृत
शुक्रबार, बैशाख १२, २०७१
काठमाडौं–पनौती सडक अवरुद्ध
कुटपिटबाट एक युवकको मृत्यु भएपछि आफन्तले काठमाडौं–पनौती सडकखण्ड अवरुद्ध गरेका छन् ।
विस्तृत
शुक्रबार, बैशाख १२, २०७१
सगरमाथा क्षेत्रबाट पर्यटक बेपत्ता
सरगमाथा क्षेत्रको भ्रमणमा रहेका स्लोभाकीयाका नागरिक थोमस बेपत्ता भएका छन् ।
विस्तृत
« First
«
10
20
30
142
143
144
145
146
150
160
170
»
Last »