Himalkhabar
Himal Calendar

शुक्रबार, मंसिर २०, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
अन्त्येष्टीको तयारी गर्दा थाहा भयो– शिशु अस्पतालमा साटिएछ अन्त्येष्टीको तयारी गर्दा थाहा भयो– शिशु अस्पतालमा साटिएछ शुक्रबार, बैशाख १२, २०७१ बुटवलको आम्दा अस्पतालमा भर्ना भएको नवजात शिशु उपचाररत् छँदाछँदै अस्पतालले भने अभिभावकलाई अर्कै मृत शिशु जिम्मा लगाएको छ । विस्तृत
पत्रकारको बैठकभत्ता पीडित पत्रकारलाई बिहीबार, बैशाख ११, २०७१ पत्रकारको बैठकभत्ता पीडित पत्रकारलाई नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सूर्यमणि गौतमले तीनवर्षसम्म बैठक भत्तावापत पाएको सबै रकम मृगौला रोगीलाई सहयोग गरेका छन् । विस्तृत
दुलेगौंडामा दुईको मृत्यु बिहीबार, बैशाख ११, २०७१ दुलेगौंडामा दुईको मृत्यु स्काईभेटरको ठक्करबाट तनहूँ, दुलेगौंडा–२ नर्सरीका दुई जनाको मृत्यु भएको छ । विस्तृत
१५ वर्षपछि हत्या अभियुक्त पक्राउ बिहीबार, बैशाख ११, २०७१ १५ वर्षपछि हत्या अभियुक्त पक्राउ पन्ध्र वर्षअघि हत्या गरेर फरार एक अभियुक्त पर्सा, मसिहानीबाट पक्राउ परेका छन् । विस्तृत
जन्तीबाट फर्कदै गरेको कार दुर्घटनाग्रस्त बिहीबार, बैशाख ११, २०७१ जन्तीबाट फर्कदै गरेको कार दुर्घटनाग्रस्त बाराको जीतपुरमा ११ वैशाख बिहान जन्ती गएर फर्कंदै गरेको कार र ट्रयाक्टर एकआपसमा ठोक्किंदा ५ जना गम्भीर घाइते भएका छन् । विस्तृत
गर्भवती महिलालाई सेनाका हवल्दारले बचाए बुधबार, बैशाख १०, २०७१ गर्भवती महिलालाई सेनाका हवल्दारले बचाए रगत अभावमा छट्पटाईरहेकी गुल्मीकी एक गर्भवती महिलालाई नेपाली सेनाका हवल्दारले रगत दिएर बचाएका छन् । विस्तृत
रोडसेफ्टी मिडिया अवार्ड गोतामेलाई बुधबार, बैशाख १०, २०७१ रोडसेफ्टी मिडिया अवार्ड गोतामेलाई नेपाल अटोमोबाइल स्पोर्टस एसोसिएसन (नासा) ले अन्तर्राष्ट्रिय सडक सुरक्षा सप्ताह शुरु गरेको छ । विस्तृत
विरामी ठग्ने ६ जना विराटनगरमा पक्राउ बुधबार, बैशाख १०, २०७१ विरामी ठग्ने ६ जना विराटनगरमा पक्राउ विरामीलाई ठग्ने अन्य जिल्लाबाट उपचारका लागि विराटनगर आउने विरामीलाई झुक्याई निजी क्लिनिकमा लगेर लुट्ने ६ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । विस्तृत
धनकुटा बजार नजिक आगलागी बुधबार, बैशाख १०, २०७१ धनकुटा बजार नजिक आगलागी धनकुटा सदरमुकामस्थित सल्लेरी राष्ट्रिय वनमा भिषण आगलागी भएको छ । विस्तृत
एडीबीको सहयोगमा वीरगञ्जको फोहोर व्यवस्थापन हुने बुधबार, बैशाख १०, २०७१ एडीबीको सहयोगमा वीरगञ्जको फोहोर व्यवस्थापन हुने एशियाली विकास ब्यांक (एडीबी) को रु.३ अर्ब सहयोगमा वीरगञ्ज उपमहानगरपालिकाको ढल तथा फोहोर व्यवस्थापन हुने भएको छ । विस्तृत
हथाैडा प्रहार गरी साथीको हत्या बुधबार, बैशाख १०, २०७१ हथाैडा प्रहार गरी साथीको हत्या भोजपुर सदरमुकाम नजिकै पोखरेमा ढुँगा फुटाउने कामदारबीच भएको सामान्य विवाद बढदैजाँदा एक कामदारको हत्या भएको छ । विस्तृत
१८ किलो चरेस सहित चार भारतीय पक्राउ मंगलबार, बैशाख ९, २०७१ १८ किलो चरेस सहित चार भारतीय पक्राउ बाराको जीतपुरबाट प्रहरीले चार भारतीय नागरिकलाई प्रतिबन्धित लागु औषध चरेससहित पक्राउ गरेको छ । विस्तृत
बारामा युवकको हत्या मंगलबार, बैशाख ९, २०७१ बारामा युवकको हत्या बाराको विश्रामपुरमा धारिलो हतियारको प्रहारबाट एक युवकको हत्या भएको छ । विस्तृत
डढेलोले  १० हजार हेक्टर वन क्षेत्र सखाप मंगलबार, बैशाख ९, २०७१ डढेलोले १० हजार हेक्टर वन क्षेत्र सखाप नवलपरासीको चुरे क्षेत्रको वनमा लागेको डढेलोका कारण १० हजार हेक्टरमा पैmलिएको वन सखाप भएको छ । विस्तृत
सुदूरपश्चिम: समृद्धिको सुरसार (विस्तृत रिपोर्ट) मंगलबार, बैशाख ९, २०७१ सुदूरपश्चिम: समृद्धिको सुरसार (विस्तृत रिपोर्ट) कृषि, पर्यटन र जलस्रोतमा अथाह सम्भावनाशाली सुदूरपश्चिमले मुलुककै समृद्धिको ढोका खोल्ने स्वस्फूर्त सक्रियता देखाएको छ। विस्तृत
शिक्षिकाको मृत्युबारे छानबिन गर्न माग सोमबार, बैशाख ८, २०७१ शिक्षिकाको मृत्युबारे छानबिन गर्न माग पाल्पा, बराङ्गदी–२ की शिक्षिका श्यामकला अधिकारीको मृत्युको विषयमा निष्पक्ष छानबिन गर्न महिलाहरुले माग गरेका छन् । विस्तृत
गैंडा मरेनन् सोमबार, बैशाख ८, २०७१ गैंडा मरेनन् चितवन राष्ट्रिय निकुञ्जले गैंडा संरक्षण गर्न चलाएको कार्यक्रमका कारण एक वर्षयता एउटा गैंडाको पनि चोरी शिकारी भएन । विस्तृत
२५ करोडको मेशिन प्रयोगविहिन सोमबार, बैशाख ८, २०७१ २५ करोडको मेशिन प्रयोगविहिन वीरगञ्जको सुक्खा बन्दरगाहमा राखिएको इन्सपेक्सन मेशिन प्रयोगविहिन बनेको छ । विस्तृत
१३१ बाह्रसिङ्गा बढे आइतबार, बैशाख ७, २०७१ १३१ बाह्रसिङ्गा बढे कञ्चनपुरको शुक्लाफाँटा बन्यजन्तु आरक्षमा बाह्रसिङ्गाको संख्या बढेको पाइएको छ । विस्तृत
« First«102030143144145146147150160170»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP