Himalkhabar
Himal Calendar

शुक्रबार, मंसिर २०, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
राहदानी आवेदन सङ्कलन काउन्टर थपिए राहदानी आवेदन सङ्कलन काउन्टर थपिए मंगलबार, बैशाख २, २०७१ सरकारले राहदानी वितरण प्रणालीलाई सहज बनाउन थप तीनवटा आवेदन फाराम सङ्कलन केन्द्र सञ्चालन गरेको छ । विस्तृत
देवर–भाउजूबीच सिस्नुपानी लगाएर विशु पर्व मनाइयो मंगलबार, बैशाख २, २०७१ देवर–भाउजूबीच सिस्नुपानी लगाएर विशु पर्व मनाइयो सुदूरपश्चिममा देवर–भाउजूबीच सिस्नुपानी लगाएर खेल्ने विशु पर्व मनाइएको छ । वैशाख महिनाको पहिलो दिन मनाइने विशु पर्वमा देवर–भाउजु र साली–भिनाजुबीच सिस्नुपानी लगाएर रमाइलो गर्न चलन छ । विस्तृत
स्थानीय चुनावको मिति चाँडै घोषणा हुन्छः रिजाल सोमबार, बैशाख १, २०७१ स्थानीय चुनावको मिति चाँडै घोषणा हुन्छः रिजाल सूचना तथा सञ्चार मन्त्री मीनेन्द्र रिजालले सरकारले सबै दलको सहमतिमा चाँडै नै स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्ने बताएका छन् । विस्तृत
बदलियो नेपाल, फेरिए नेपाली सोमबार, बैशाख १, २०७१ बदलियो नेपाल, फेरिए नेपाली पछिल्लो अढाइ दशक अभूतपूर्व राजनीतिक परिवर्तन देखे/भोगेका नेपालीको लवाइ—खवाइ, बसाइ—हिंडाइ, किनाइ—उपभोग गराइ, मनोरञ्जनको तरिका र सोचाइमा पनि त्यस्तै परिवर्तन आएका छन् । विस्तृत
इन्जिनियरिङका विद्यार्थी सुन्दरीजलमा मृत फेला आइतबार, चैत्र ३०, २०७० इन्जिनियरिङका विद्यार्थी सुन्दरीजलमा मृत फेला इन्जिनियरिङ अध्ययनका लागि काठमाडौं आएका गुल्मीको तम्घासका एक विद्यार्थी काठमाडौंको सुन्दरीजलमा मृत भेटिएका छन् । विस्तृत
रुस समर्थकद्वारा प्रहरी मुख्यालय कब्जा आइतबार, चैत्र ३०, २०७० रुस समर्थकद्वारा प्रहरी मुख्यालय कब्जा पूर्वी युक्रेनमा कयौ‌ सरकारी भवन रुस समर्थक प्रदर्शनकारीले कब्जा गरेका छन् विस्तृत
आगलागीबाट ४ हजार हेक्टर वन सखाप, एकको मृत्यु शनिबार, चैत्र २९, २०७० आगलागीबाट ४ हजार हेक्टर वन सखाप, एकको मृत्यु पाँचथरको दुरदिम्वा–९ टोेखामा भएको आगलागीमा एकजनाको ज्यान गएको छ । विस्तृत
‘फेसबुक युवतीको आत्मविश्वासको दुस्मन ! ’ शनिबार, चैत्र २९, २०७० ‘फेसबुक युवतीको आत्मविश्वासको दुस्मन ! ’ फ़ेसबुकमा आफ्ना संगीसाथीहरुको तस्वीर हेर्न धेरै समय खर्च गर्ने र आफ्ना तस्वीर धेरै अपलोड गर्ने महिलाहरुलाई अनुसन्धानकर्ताहरुले सावधान गराएका छन् । विस्तृत
बालिकाको बलात्कारपछि हत्या शुक्रबार, चैत्र २८, २०७० बालिकाको बलात्कारपछि हत्या बाराको कलैया–१० मा एक बालिकाको बलात्कार पछि हत्या भएको छ । विस्तृत
कार्वाही नहुँदा पेट्रोलपम्प उत्साहित शुक्रबार, चैत्र २८, २०७० कार्वाही नहुँदा पेट्रोलपम्प उत्साहित उपभोक्तालाई मारमा पार्ने पम्पमाथि गतिलो कारबाही नहुँदा पेट्रोल/डिजलमा ठगी मौलाएको छ। विस्तृत
एलएलबीको परीक्षाफल प्रकाशित शुक्रबार, चैत्र २८, २०७० एलएलबीको परीक्षाफल प्रकाशित त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७० सालमा सञ्चालित कानून सङ्कायतर्फ बिए एलएलबी तेस्रो वर्षको परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । विस्तृत
माटो खन्दा दुई बालिकाको मृत्यु शुक्रबार, चैत्र २८, २०७० माटो खन्दा दुई बालिकाको मृत्यु दोलखा खोपाचागुमा घर लिप्नका लागि माटो खन्न गएका दुई बालिकाको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ । विस्तृत
मुख्यमन्त्रीबाट हट्ने फैसला ग़लत थियो: केजरीवाल शुक्रबार, चैत्र २८, २०७० मुख्यमन्त्रीबाट हट्ने फैसला ग़लत थियो: केजरीवाल भारतको आम आदमी पार्टी (आप) का संयोजक अरविन्द केजरीवालले पहिलो पटक दिल्लीको मुख्यमन्त्री पद छोड़नु गलत सावित भएको बताएका छन् । विस्तृत
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु शुक्रबार, चैत्र २८, २०७० मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु छिन्चु जाजरकोट सडकअन्तर्गत जाजरकोटको छेडालिर्ता खण्डमा मोटरसाइकल दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । विस्तृत
बनको आगोले टिप्दा दुई घर खरानी शुक्रबार, चैत्र २८, २०७० बनको आगोले टिप्दा दुई घर खरानी बनमा लागेको डढेलो फैलँदा धनकुटाको भीरगाउँ–७ सुन्तलेमा दुई घर जलेका छन् । विस्तृत
७ करोडको लागतमा पशुपतिमा भोजनगृह निर्माण बिहीबार, चैत्र २७, २०७० ७ करोडको लागतमा पशुपतिमा भोजनगृह निर्माण पशुपति क्षेत्र परिसरमा अत्याधुनिक प्रसादी भोजनगृह निर्माण गरिएको छ । विस्तृत
हात जोडेर भन्छु समयमै संविधान बनाइदिनुसः राष्ट्रपति बिहीबार, चैत्र २७, २०७० हात जोडेर भन्छु समयमै संविधान बनाइदिनुसः राष्ट्रपति राष्ट्रपति रामवरण यादवले पर्सादेखि सप्तरीसम्मको चुरे जङ्गल उजाड भएकोमा चिन्ता व्यक्त गरेका छन् । विस्तृत
आगलागीबाट सिंगो गाउँ खरानी, एक बालिकाको मृत्यु बिहीबार, चैत्र २७, २०७० आगलागीबाट सिंगो गाउँ खरानी, एक बालिकाको मृत्यु सप्तरीको जमुनी मधेपुरामा भएको आगालागीबाट एकसय भन्दा बढी घर खरानी भएका छन् भने एक बालिकाको मृत्यु भएको छ । विस्तृत
प्रहरी अस्पताललाई शिक्षण अस्पताल बनाइनेः गृहमन्त्री गौतम बिहीबार, चैत्र २७, २०७० प्रहरी अस्पताललाई शिक्षण अस्पताल बनाइनेः गृहमन्त्री गौतम उपप्रधानमन्त्री वामदेव गौतमले नेपाल प्रहरी अस्पताललाई त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त गराई मेडिकल कलेजका रुपमा विस्तार गर्ने प्रयास भइरहेको बताएका छन् । विस्तृत
« First«102030145146147148149160170180»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP