Himalkhabar
Himal Calendar

शुक्रबार, मंसिर २०, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
गुल्मीमा जीप दुर्घटना  हुँदा ५ को मृत्यु (अपडेट) गुल्मीमा जीप दुर्घटना हुँदा ५ को मृत्यु (अपडेट) आइतबार, बैशाख ७, २०७१ गुल्मीको दरबारदेविस्थान गाविस– ८ बेल्पोखरीमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ । दुर्घटनामा १२ जना घाइते छन् । विस्तृत
बिएड दोस्रो वर्षको परीक्षाफल प्रकाशित आइतबार, बैशाख ७, २०७१ बिएड दोस्रो वर्षको परीक्षाफल प्रकाशित शिक्षाशास्त्र संकायतर्फ स्नातक तह दोस्रो वर्षको परीक्षाफल प्रकाशित भएको छ । विस्तृत
रुकुममा ८ हजार बालबालिका विद्यालय बाहिर आइतबार, बैशाख ७, २०७१ रुकुममा ८ हजार बालबालिका विद्यालय बाहिर रुकुममा विद्यालय उमेर समूहका ८ हजार बालबालिका अझै विद्यालय पहुँच बाहिर रहेका छन् । विस्तृत
बलात्कार गर्ने ६ जनालाई १० वर्ष कैद शनिबार, बैशाख ६, २०७१ बलात्कार गर्ने ६ जनालाई १० वर्ष कैद मकवानपुर जिल्ला अदालतले स्थानीय भीमफेदीकी १८ वर्षीया युवती बलत्कार गर्ने ६ जनालाई जनही दश वर्ष कैद सजायको फैसला सुनाएको छ । विस्तृत
जीवनदाता महिला शनिबार, बैशाख ६, २०७१ जीवनदाता महिला मृत्युको मुखमा पुगेका मानिसलाई मिर्गौला दान दिएर बचाउनेमा महिला अगाडि छन्। विस्तृत
गहिराइमा पानीको जोहो (सात तस्वीर) शुक्रबार, बैशाख ५, २०७१ गहिराइमा पानीको जोहो (सात तस्वीर) मकवानपुरको पालुङमा मुहान सुकेपछि स्थानीयबासिन्दा इनार र ट्युवेल खनेर पानीको जोहो गर्न थालेका छन् । विस्तृत
नोबेल विजेता उपन्यासकार मार्केजको निधन शुक्रबार, बैशाख ५, २०७१ नोबेल विजेता उपन्यासकार मार्केजको निधन नोबेल पुरस्कारबाट सम्मानित कोलंबियाका चर्चित उपन्यासकार ग्याब्रियल गार्सिया मार्केज़को निधन भएको छ । विस्तृत
गेस्ट हाउसभित्र युवकको शव फेला शुक्रबार, बैशाख ५, २०७१ गेस्ट हाउसभित्र युवकको शव फेला वीरगन्जको घण्टाघर चोकस्थित नारायणी गेस्ट हाउसमा ५ बैशाख बिहान एक युवकको शव फेला परेको छ । विस्तृत
घरमा आगोलाग्दा दुई बालबालिकाको मृत्यु शुक्रबार, बैशाख ५, २०७१ घरमा आगोलाग्दा दुई बालबालिकाको मृत्यु पाल्पाको जुठापौवा–७ ग्वाठानामा ४ बैशाख दिउँसो भएको आगलागीमा परि चार वर्षका एक बालिका र एक बालकको मृत्यु भएको छ । विस्तृत
स्पाइनल इन्जुरी भएका तामाङ ह्वीलचेयरमा काभ्रेदेखि लुम्बिनीसम्म बिहीबार, बैशाख ४, २०७१ स्पाइनल इन्जुरी भएका तामाङ ह्वीलचेयरमा काभ्रेदेखि लुम्बिनीसम्म सिन्धुपाल्चोकका रामबहादुर तामाङले ह्वीलचेयरको सहायतामा काभ्रेको नमोबुद्धदेखि लुम्बिनी सम्मको यात्रा तय गरेका छन् । विस्तृत
नौ वर्षे बेहुली लिन हिंडेको जन्ती रोकियो बिहीबार, बैशाख ४, २०७१ नौ वर्षे बेहुली लिन हिंडेको जन्ती रोकियो ९ वर्षीया बेहुली लिन चितवनबाट भारत मोतिहारीतर्फ हिंड्न लागेको जन्तीलाई रोकी प्रहरीले बालविवाह रोकेको छ । विस्तृत
मुटुरोगीद्वारा सहयोगको आह्वान बिहीबार, बैशाख ४, २०७१ मुटुरोगीद्वारा सहयोगको आह्वान बराङ्गदी ५ सापाखुम पाल्पाकी ३६ बर्षीया लक्ष्मी कुमारी पाण्डे मगर मुटु रोगले थलिएपछि उनी र ६३ बर्षीया आमा तिलकुमारीको बिचल्ली भएको छ । विस्तृत
शिक्षाका लागि भरिया बनेका हिमाली बालक बिहीबार, बैशाख ४, २०७१ शिक्षाका लागि भरिया बनेका हिमाली बालक पर्यटकको भरिया बनेर विद्यालय खर्चको जोहो गर्न सोलुखुम्बुको कोशीपारीका स्कुले विद्यार्थीहरु अहिले सगरमाथाको खम्बु क्षेत्रतर्फ लागेका छन् । विस्तृत
वीरगञ्ज कारागारमा समता स्कुल बुधबार, बैशाख ३, २०७१ वीरगञ्ज कारागारमा समता स्कुल समता शिक्षा निकेतनले कैदीबन्दीका छोराछोरीलाई अध्ययनको अवसर दिने उद्देश्यले वीरगञ्ज कारागारभित्र प्राथमिक विद्यालय स्थापना गरेको छ । विस्तृत
६० किलो चाँदीसहित दुई युवक पक्राउ बुधबार, बैशाख ३, २०७१ ६० किलो चाँदीसहित दुई युवक पक्राउ पर्सा प्रहरीले अवैध ६० किलो चाँदीसहित एक नेपाली र एक भारतीय युवकलाई इनर्वाबाट पक्राउ गरेको छ । विस्तृत
जीप दुर्घटना हुँदा २ को मृत्यु बुधबार, बैशाख ३, २०७१ जीप दुर्घटना हुँदा २ को मृत्यु जाजरकोटमा जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाईते भएका छन् । विस्तृत
दक्षिण कोरियाः पानी जहाज समुद्रमा डुब्यो बुधबार, बैशाख ३, २०७१ दक्षिण कोरियाः पानी जहाज समुद्रमा डुब्यो दक्षिण कोरियामा पानी जहाज समुद्रमा डुबेपछि दुईजनाको मृत्यु भएको छ भने १ सयभन्दा बढी वेपत्ता भएका छन् । विस्तृत
नाइजेरियाः  दुई सय छात्राको अपहरण मंगलबार, बैशाख २, २०७१ नाइजेरियाः दुई सय छात्राको अपहरण पूर्वोत्तर नाइजेरियाको एक स्कूलबाट ठूलो संख्यामा छात्राहरुको अपहरण भएको छ । विस्तृत
बाटोमै बच्चा जन्माउँछन् भोटे महिला मंगलबार, बैशाख २, २०७१ बाटोमै बच्चा जन्माउँछन् भोटे महिला अछाम पाण्डुसेन–७ अगाउपानीकी भोटे जातिकी अबकति थापालाई बाटोमै बच्चा जन्मिने चिन्ताले सताएको छ। विस्तृत
« First«102030144145146147148160170180»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP