Himalkhabar
Himal Calendar

शुक्रबार, मंसिर २०, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
मुलुकभर उम्मेदवारी दर्ता सम्पन्न (फोटो फिचर) मुलुकभर उम्मेदवारी दर्ता सम्पन्न (फोटो फिचर) बिहीबार, आश्विन १७, २०७० आगामी संविधानसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउने प्रक्रिया देशभर निर्विघ्न सम्पन्न भएको छ । विस्तृत
लालु यादवलाई ५ वर्षको कैद सजाय बिहीबार, आश्विन १७, २०७० लालु यादवलाई ५ वर्षको कैद सजाय ‘चारा घोटाला’ मुद्दामा भ्रष्टाचारी ठहर भएका भारत बिहारका पूर्व मुख्यमन्त्री एवम् राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवलाई सीबीआई विशेष अदालतले ५ वर्षको कैद सजाय सुनाएको छ । विस्तृत
जनकपुरमा देवरद्वारा भाउजुको हत्या बिहीबार, आश्विन १७, २०७० जनकपुरमा देवरद्वारा भाउजुको हत्या जनकपुरमा एकजना देवरले आफ्नी भाउजुको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । विस्तृत
किशोरीअवस्थामै पाठेघर खस्न थाल्यो बुधबार, आश्विन १६, २०७० किशोरीअवस्थामै पाठेघर खस्न थाल्यो जाजरकोटमा प्रजनन् उमेर पुगेका आधा महिला पाठेघर खस्ने समस्याबाट पीडित हुने गरेको सर्वेक्षणले देखाएको छ । विस्तृत
गुजरातको ‘बेबी फ्याक्ट्री’ मा भाडाको कोख बुधबार, आश्विन १६, २०७० गुजरातको ‘बेबी फ्याक्ट्री’ मा भाडाको कोख भारतमा भाडाको कोख ‘सरोगेसी’ को बजार करिब ६३ अर्ब रुपैयाँ भन्दा बढीको छ । विस्तृत
विराटनगरबाट हतियारका कारोबारी पक्राउ बुधबार, आश्विन १६, २०७० विराटनगरबाट हतियारका कारोबारी पक्राउ विराटनगर– १४ स्थित गुद्री बजारमा अवैध हातहतियार किनबेच गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । विस्तृत
कांग्रेसले पनि उम्मेद्वारको टुंगो लगायो (सूचीसहित) बुधबार, आश्विन १६, २०७० कांग्रेसले पनि उम्मेद्वारको टुंगो लगायो (सूचीसहित) नेपाली कांग्रेसले तनहुँ र स्याङ्जाका बाहेक अन्य सबै निर्वाचन क्षेत्रमा उम्मेद्वारको चयन गरेको छ । विस्तृत
बुधबार, आश्विन १६, २०७० एमालेद्वारा २३९ क्षेत्रमा उम्मेदवार चयन (नामावलीसहित) नेकपा एमालेले २३९ वटा क्षेत्रमा प्रत्यक्षतर्फको उम्मेदवारी छनौट गरेको छ । विस्तृत
बिरामीको मृत्युपछि अस्पतालमा तोडफोड मंगलबार, आश्विन १५, २०७० बिरामीको मृत्युपछि अस्पतालमा तोडफोड चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले १५ असोजमा चितवन मेडिकल कलेज भरतपुरमा तोडफोड गरेका छन् । विस्तृत
फरार भारतीय अभियुक्त पक्राउ मंगलबार, आश्विन १५, २०७० फरार भारतीय अभियुक्त पक्राउ एकवर्ष अघि वीरगञ्जमा नेपाली नागरिकको हत्या गरी फरार भएका भारतीय नागरिक पक्राउ परेका छन् । विस्तृत
पार्टी कार्यकर्ताको धम्कीपछि उम्मेदवारी फिर्ता मंगलबार, आश्विन १५, २०७० पार्टी कार्यकर्ताको धम्कीपछि उम्मेदवारी फिर्ता नेपाली कांग्रेसले बाजुराबाट संविधानसभा सदस्य पदको उम्मेदवारीका लागि टिकट दिएका नेता देवराज जोशीले आफ्नो उम्मेदवारी फिर्ता गरेको घोषणा गरेका छन् । विस्तृत
हिमलुङ हिमालमा दुई शेर्पाको मृत्यु सोमबार, आश्विन १४, २०७० हिमलुङ हिमालमा दुई शेर्पाको मृत्यु मनाङको फु गाविसमा पर्ने हिमलुङ हिमाल आरोहणका क्रममा दुई जनाको ज्यान गएको छ । विस्तृत
निर्वाचनको विरोधमा माओवादीको मार्चपास सोमबार, आश्विन १४, २०७० निर्वाचनको विरोधमा माओवादीको मार्चपास ४ मंसीरका लागि निर्धारित संविधानसभा निर्वाचन बहिष्कारको आह्वान गर्दै नेकपा– माओवादीले वीरगञ्जमा मार्चपास तथा विरोधसभाको आयोजना गरेको छ । विस्तृत
लालु यादव भ्रष्टाचारी ठहर, जेल चलान सोमबार, आश्विन १४, २०७० लालु यादव भ्रष्टाचारी ठहर, जेल चलान भारत बिहार राज्यका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई भ्रष्टाचारको अभियोगमा अदालतले दोषि ठहर गरेको छ । अदालतको फैसलापछि उनलाई राँचीस्थित जेल चलान गरिएको छ । विस्तृत
धनकुटामा मोटरसाइकल दुर्घटनामा २ को मृत्यु आइतबार, आश्विन १३, २०७० धनकुटामा मोटरसाइकल दुर्घटनामा २ को मृत्यु धनकुटाको मुर्तिढुङ्गा–८ खाल्डे कटारीमा मोटरसाईकल दुर्घटना हुँदा २ जनाको घटनास्थलमै ज्यान गएको छ । विस्तृत
दुई बालिका बेच्ने पक्राउ आइतबार, आश्विन १३, २०७० दुई बालिका बेच्ने पक्राउ पर्सा प्रहरीले दुई बालिकालाई भारतमा विक्री गर्ने पर्सा बहुअर्वाका राजेश यादवलाई पक्राउ गरेको छ । विस्तृत
पाकिस्तानमा बम विस्फोट, ३३को मृत्यु आइतबार, आश्विन १३, २०७० पाकिस्तानमा बम विस्फोट, ३३को मृत्यु पाकिस्तानको उत्तर–पश्चिमी शहर पेसावरमा १३ असोज बिहान भएको बम विस्फोटमा परी कम्तीमा ३३ व्यक्तिको मृत्यु भएको छ । यो एक हप्ताभित्र भएको तेस्रो बम आक्रमण हो । विस्तृत
रोबोट बनाए कृष्णकुमार मण्डलले शनिबार, आश्विन १२, २०७० रोबोट बनाए कृष्णकुमार मण्डलले जनकपुरका विद्यार्थी कृष्णकुमार मण्डलले घरेलु कामकाज गर्नसक्ने विद्युत्तिय रोबोट निर्माण गरी त्यसको सार्वजनिक प्रदर्शन गरेका छन् । विस्तृत
बोक्सीको आरोपमा प्रताडित गर्नें नेता पक्राउ शनिबार, आश्विन १२, २०७० बोक्सीको आरोपमा प्रताडित गर्नें नेता पक्राउ स्थानीय महिलालाई बोक्सीको आरोप लगाएर यातना दिने नेकपा–माओवादी महोत्तरीका नेतालाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ । विस्तृत
« First«102030180181182183184190200210»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP