Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
अख्तियारको कारबाहीविरुद्ध अभिव्यक्ति दिँदा पक्राउ
शुक्रबार, आश्विन ११, २०७०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारबाहीविरुद्ध अभिव्यक्ति दिएको अभियोगमा नेपाल आयल निगमका वरिष्ठ सहायक देवीप्रसाद न्यौपानेलाई पक्राउ गरिएको छ ।
विस्तृत
बिहीबार, आश्विन १०, २०७०
उम्मेदवार हेरेर भोट
हिमालले गतसाता देशका प्रमुख १२ शहर सोधेको ‘अब हुने निर्वाचनमा भोट हाल्नुहुन्छ कि हाल्नुहुन्न ?’ भन्ने प्रश्नमा ७६.५ प्रतिशतले भोट हाल्ने उत्तर दिए भने ११.७ प्रतिशतले नहाल्ने र ९.९ प्रतिशतले थाहा नभएको..
विस्तृत
बिहीबार, आश्विन १०, २०७०
सरकारले राजदुत शर्मालाई फिर्ता बोलायो
सरकारले कतारका लागि नेपाली राजदुत मायाकुमारी शर्मालाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
विस्तृत
मंगलबार, आश्विन ८, २०७०
चट्याङबाट दुईको मृत्यु
अविरल वर्षासँगै परेको चट्याङले सिन्धुपाल्चोकमा दुई जनाको मृत्यु भएको छ ।
विस्तृत
सोमबार, आश्विन ७, २०७०
चुनावका लागि वैद्यसँग तालमेल हुन्छ: दाहाल
एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले चुनावका लागि वैद्य पक्षसँग तालमेल गरिने बताएका छन् ।
विस्तृत
आइतबार, आश्विन ६, २०७०
चीनमा नेता बो शिलाई आजीवन कारावासको सजाय
चीनका पूर्व वरिष्ठ राजनीतिज्ञ एवम् चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य बो शिलाई जीनान शहरस्थित अदालतले घोषखोरी, शक्तिको दुरुपयोग र भ्रष्टाचारको अभियोगमा दोषी ठहर गरेको छ ।
विस्तृत
आइतबार, आश्विन ६, २०७०
पाकिस्तान: चर्चमा आक्रमण, ५६ को मृत्यु
पाकिस्तानको ख़ैबर पख़्तून राज्यको शहर पेशावरमा चर्चमा भएको आत्मघाती आक्रमणबाट कम्तिमा पनि ५६ व्यक्ति मारिएका छन् ।
विस्तृत
शनिबार, आश्विन ५, २०७०
क्यान्सरपीडित डा. वाग्लेको सहयोगका लागि आह्वान
क्यान्सर रोगका विरुद्धमा जुधिरहेका चिकित्सक चित्रप्रसाद वाग्लेले आफ्नो रोगका विरुद्ध थप उपचारका लागि विदेश जानु परेकाले सहयोग गर्न आह्वान गरेका छन् ।
विस्तृत
शनिबार, आश्विन ५, २०७०
नेताप्रति विश्वास बढ्दै (हिमाल सर्वेक्षण)
दलहरू निर्वाचनका लागि तयार भएका वेला तिनका नेताप्रति शहरिया नेपालीको विश्वास बढ्दै गएको देखिएको छ ।
विस्तृत
शुक्रबार, आश्विन ४, २०७०
एक करोडको सुन–चाँदी बरामद
बाँकेबाट भारततर्फ तस्करी गर्न लागिएको करिब एक किलो सुन र छ किलो चाँदीसहित एक तस्करलाई भारतीय सीमा सुरक्षा प्रहरीले ४ असोजमा पक्राउ गरेको छ ।
विस्तृत
शुक्रबार, आश्विन ४, २०७०
दाइजोे नहुँदा पाकिस्तानमा चार बहिनीले आत्महत्या गरे
ढल्कँदै गएको उमेर र गरिबीका कारण विवाह नभइ दिक्क परेका पाकिस्तानका चार दिदीबहिनीले सामूहिक आत्महत्या गरेका छन् ।
विस्तृत
शुक्रबार, आश्विन ४, २०७०
ढुसी उम्रेको खाल्डोमा सुत्छन कावासोतीका प्रहरी (तस्वीरसहित)
नवलपरासीको कावासोती इलाका प्रहरी कार्यालयका प्रहरीहरु अहिले पनि संकटकालमा नेपाली सेनाले प्रयोग गर्ने वंकरमा बस्न वाध्य छन् ।
विस्तृत
शुक्रबार, आश्विन ४, २०७०
सोह्रश्राद्ध शुरु
हिन्दुहरुले दिवङ्गत पितृको सम्झना गर्ने पितृपक्ष अर्थात् सोह्रश्राद्ध ४ असोजदेखि शुरु भएको छ ।
विस्तृत
शुक्रबार, आश्विन ४, २०७०
राजधानीका प्रकाशक शेरचन एमालेमा
राजधानी दैनिकका प्रकाशक महेन्द्र शेरचन नेकपा एमालेमा प्रवेश गरेका छन् ।
विस्तृत
बिहीबार, आश्विन ३, २०७०
आत्महत्याको प्रमुख कारण घरेलु हिंसा
नेपालमा महिला तथा बालबालिकाले गर्ने आत्महत्याको प्रमुख कारण घरेलु हिंसा भएको राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्वन संगठन ‘कोशिस’ ले बताएको छ ।
विस्तृत
बिहीबार, आश्विन ३, २०७०
चिनियाँ सञ्चारमन्त्री राजधानीमा
चीनको राज्य परिषद् सूचना कार्यालयका मन्त्री काइ मोइन्झु नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा काठमाडौं आइपुगेका छन् ।
विस्तृत
बिहीबार, आश्विन ३, २०७०
वैद्यलाई उचालेर निर्वाचन भाँडने षडयन्त्र हुँदैछः ओली
नेकपा एमालेका नेता केपी शर्मा ओलीले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराई निर्वाचन भाँड्ने खेलमा लागेको आरोप लगाएका छन् ।
विस्तृत
बिहीबार, आश्विन ३, २०७०
हतियार देखाएर तर्साउने पूर्वलडाकु प्रहरी नियन्त्रणमा
हतियार देखाउँदै गाउँलेलाई आतंकित पर्ने माओवादीका एक पूर्वलडाकुसहित तीनजनालाई प्रहरीले बुटवलबाट नियन्त्रणमा लिएको छ ।
विस्तृत
मंगलबार, आश्विन १, २०७०
राष्ट्रपतिद्वारा संविधान संसोधन
राष्ट्रपति रामवरण यादवले आगामी संविधान सभा सदस्य ६०१ बनाउने गरी सरकारले सिफारिस गरेको अध्यादेश स्वीकृत गरेका छन् ।
विस्तृत
« First
«
10
20
30
181
182
183
184
185
190
200
210
»
Last »