Himalkhabar
Himal Calendar

शुक्रबार, मंसिर २०, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
राप्रपा अध्यक्ष थापा उम्मेदवार नहुने राप्रपा अध्यक्ष थापा उम्मेदवार नहुने मंगलबार, आश्विन १, २०७० राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले आगामी संविधानसभा निर्वाचनमा आफूले उम्मेदवारी नदिने घोषणा गरेका छन्। विस्तृत
फोरम गणतान्त्रिकका सिंह सद्भावनामा मंगलबार, आश्विन १, २०७० फोरम गणतान्त्रिकका सिंह सद्भावनामा मधेशी जनअधिकार फोरम गणतान्त्रिकका केन्द्रीय सदस्य एवम् गोरखापत्र संस्थानका अध्यक्ष रामकिशोर सिंह सद्भावना पार्टीमा प्रवेश गरेका छन् । विस्तृत
तीन महिनादेखि बन्द पाटन क्याम्पस मंगलबार, आश्विन १, २०७० तीन महिनादेखि बन्द पाटन क्याम्पस पाँच हजारभन्दा बढी विद्यार्थी अध्ययनरत ललितपुरको सबैभन्दा पुरानो पाटन संयुक्त क्याम्पस बन्द भएको तीन महिना पुग्यो तर खुलाउने पहल कसैले गरेका छैनन् । विस्तृत
अर्कैसँग विहे गरेपछि युवती र उनका सहयोगीको हत्या सोमबार, भाद्र ३१, २०७० अर्कैसँग विहे गरेपछि युवती र उनका सहयोगीको हत्या आफ्ना पतिसँग दिक्क परेकी पाकिस्तानकी २२ वर्षीया युवतीले अर्का श्रीमान् रोजेपछि कट्टर आफन्तले नै उनीसहित उनकी काकी र बहिनीको हत्या गरेका छन् । विस्तृत
मकाउमा मृत्यु भएका बिश्वका परिवारलाई सहयोग सोमबार, भाद्र ३१, २०७० मकाउमा मृत्यु भएका बिश्वका परिवारलाई सहयोग गत ६ साउनमा हृदयघातबाट मकाउमा मृत्यु भएका बिश्व बहादुर बसौलाको परिवारले थप रु. ५ लाख ७७ हजार २८० सहयोग प्राप्त गरेकाछन् । विस्तृत
बाल विवाहविरुद्ध धर्मगुरुहरूसँग गोल टेबल बैठक सम्पन्न आइतबार, भाद्र ३०, २०७० बाल विवाहविरुद्ध धर्मगुरुहरूसँग गोल टेबल बैठक सम्पन्न बाल विवाह रोक्ने विषयमा विभिन्न धर्मगुरु र बालबालिकाबीच गोल टेबल बैठक सम्पन्न भएको छ । विस्तृत
देशभरका पेट्रोल पम्प बन्द आइतबार, भाद्र ३०, २०७० देशभरका पेट्रोल पम्प बन्द विद्यार्थी संगठनहरुले निजी क्षेत्रबाट सञ्चालित देशभरका पेट्रोल पम्प बन्द गराएका छन् । विस्तृत
सिरियाका रासायनिक हतियार नष्ट गर्ने सम्झौता आइतबार, भाद्र ३०, २०७० सिरियाका रासायनिक हतियार नष्ट गर्ने सम्झौता अमेरिका र रूसबीच सिरियामा रहेका रासायनिक हतियार आगामी ९ महिनाभित्र नष्ट गर्ने वा अन्तर्राष्ट्रिय निगरानीमा राख्ने सहमति भएको छ । विस्तृत
दोलखामा बन्दको अवज्ञा, बनेपामा झडप आइतबार, भाद्र ३०, २०७० दोलखामा बन्दको अवज्ञा, बनेपामा झडप नेकपा–माओवादी नेतृत्वको मोर्चाले आह्वान गरेको बन्द दोलखा चरिकोटका ब्यापारीले अवज्ञा गरेका छन् । ब्यापारी र माओवादीका कार्यकर्ताबीच झडप समेत भएको छ । विस्तृत
ओडिशामा १४ भारतीय माओवादीको हत्या शनिबार, भाद्र २९, २०७० ओडिशामा १४ भारतीय माओवादीको हत्या भारत, ओडिशा राज्यको मल्कानगिरीको जंगलमा सुरक्षाकर्मीले १४ जना माओवादी लडाकुको हत्या गरेका छन् । विस्तृत
खेलप्रेमी नेपाली (हिमाल सर्वेक्षण) शनिबार, भाद्र २९, २०७० खेलप्रेमी नेपाली (हिमाल सर्वेक्षण) हिमाल ले गत साता देशका प्रमुख १२ शहरका ३७४ जनासँग गरेको सर्वेक्षणले तीन चौथाइ नेपालीलाई खेलमा रुचि भएको देखाएको छ । विस्तृत
भाजपाले मोदीलाई प्रधानमन्त्री बनाउने शुक्रबार, भाद्र २८, २०७० भाजपाले मोदीलाई प्रधानमन्त्री बनाउने भारतको प्रमुख विपक्षी दल भारतीय जनता पार्टी (भाजपा) ले गुजरातका मुख्यमन्त्री एवम् कट्टर हिन्दुवादी नेता नरेन्द्र मोदीलाई आगामी निर्वाचनका लागि पार्टीका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार घोषित गरेको छ.. विस्तृत
पत्रकारितामा दलित महिला प्रतिनिधित्वको माग शुक्रबार, भाद्र २८, २०७० पत्रकारितामा दलित महिला प्रतिनिधित्वको माग अधिकारकर्मी तथा सञ्चारकर्मीहरूले पत्रकारितामा दलित महिलाको सहभागिता बढाउनु पर्नेमा जोड दिएका छन् । विस्तृत
अफ़ग़ानिस्तानस्थित अमेरीकी वाणिज्य दूतावासमा विष्फोट शुक्रबार, भाद्र २८, २०७० अफ़ग़ानिस्तानस्थित अमेरीकी वाणिज्य दूतावासमा विष्फोट सेप्टेम्बर ११ मा अमेरिकामा भएको विष्फोटको १२ वर्ष पुगेको सेरोफेरोमा अफ़ग़ानिस्तास्थित अमेरिकी वाणिज्य दूतावासमा विद्रोही तालिबानीले बम विष्फोटका साथै गोली प्रहार गरेका छन् । विस्तृत
दोलखामा बस दुर्घटना, १५ घाईते शुक्रबार, भाद्र २८, २०७० दोलखामा बस दुर्घटना, १५ घाईते जिरीबाट काठमाडौंको लागि छुटेको यात्रुवाहक बस दोलखा भीमेश्वर–१३ साखिनेमा दुर्घटना हुँदा १५ यात्रु घाईते भएका छन् । विस्तृत
आमाछोरी पहिरामा पुरिए शुक्रबार, भाद्र २८, २०७० आमाछोरी पहिरामा पुरिए खोटाङ माक्पा–५ मा पहिरामा पुरिएर एक जनाको ज्यान गएको छ भने एक जना बेपत्ता भएकी छन् । विस्तृत
रहेनन् लोकगायक तीर्थबहादुर गन्धर्व शुक्रबार, भाद्र २८, २०७० रहेनन् लोकगायक तीर्थबहादुर गन्धर्व बरिष्ठ लोकगायक तीर्थबहादुर गन्धर्वको २८ भदौ बिहान निधन भएको छ । विस्तृत
कर्मचारी आन्दोलनले अस्पतालको सेवा प्रभावित बुधबार, भाद्र २६, २०७० कर्मचारी आन्दोलनले अस्पतालको सेवा प्रभावित पोखराको फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालका कर्मचारी तलव बृद्धिको माग राखी आन्दोलनमा उत्रिएपछि अस्पतालको सेवा प्रभावित भएको छ । विस्तृत
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध प्रदर्शन बुधबार, भाद्र २६, २०७० पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध प्रदर्शन पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा राजधानीका सरकारी क्याम्पस अगाडि विद्यार्थी सङ्गठनले बिहान ८ बजेदेखि १ घन्टा चक्काजामसहित विरोध प्रदर्शन गरेका छन् । विस्तृत
« First«102030182183184185186190200210»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP