Himalkhabar
Himal Calendar

शुक्रबार, मंसिर २०, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
आधादर्जन पुल कुनै पनि बेला ढल्नसक्ने खतरा आधादर्जन पुल कुनै पनि बेला ढल्नसक्ने खतरा मंगलबार, आश्विन २९, २०७० पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी जिल्लामा रहेका आधादर्जन पुल कुनै पनि बेला ढल्नसक्ने खतरा बढेको छ । विस्तृत
कांग्रेस कार्यकर्तामाथि माओवादीको आक्रमण सोमबार, आश्विन २८, २०७० कांग्रेस कार्यकर्तामाथि माओवादीको आक्रमण मुगुको भिई गाविसमा पर्ने भिई गाउँमा नेकपा–माओवादीका कार्यकर्ताले नेपाली कांग्रेसका कार्यकर्तामाथि आक्रमण गर्दा दुवैतर्फका १० जना घाइते भएका छन् । विस्तृत
‘परिवारसँगै खुशी’ (हिमाल सर्वेक्षण) सोमबार, आश्विन २८, २०७० ‘परिवारसँगै खुशी’ (हिमाल सर्वेक्षण) हिमालले गत साता गरेको सर्वेक्षणमा अधिकांश नेपालीले सबैभन्दा धेरै खुशी परिवारसँग बस्न पाउँदा लाग्ने गरेको बताएका छन् । विस्तृत
नेपालमा ‘फाइलिन’ को प्रभाव आइतबार, आश्विन २७, २०७० नेपालमा ‘फाइलिन’ को प्रभाव बङ्गालको खाडीबाट शुरु भई भारतमा विध्वंस मच्चाएको ‘फाइलिन’ नामक आँधीबेहरीको प्रभाव नेपालमा परेको मौसम पूर्वानुमान महाशाखाले भएको जनाएको छ । विस्तृत
गुप्तेश्वर गुफामा एक टनको शालिग्राम आइतबार, आश्विन २७, २०७० गुप्तेश्वर गुफामा एक टनको शालिग्राम पोखराको पर्यटकीय स्थल गुप्तेश्वर गुफा परिसरमा एक टनबराबरको शालिग्राम स्थापना गरिएको छ । विस्तृत
नोबेल शान्ति पुरस्कार ओपीसीडब्ल्यूलाई शुक्रबार, आश्विन २५, २०७० नोबेल शान्ति पुरस्कार ओपीसीडब्ल्यूलाई वर्ष २०१३ को शान्तिका लागि नोबेल पुरस्कार ओपीसीडब्ल्यू संस्थाले पाउने भएको छ । विस्तृत
एमाओवादी नेतामाथि वैद्य माओवादीको आक्रमण शुक्रबार, आश्विन २५, २०७० एमाओवादी नेतामाथि वैद्य माओवादीको आक्रमण म्याग्दीको बिममा निर्वाचन प्रचारप्रसारका लागि पुगेका एमाओवादीका नेता र कार्यकर्तामाथि मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका कार्यकर्ताले आक्रमण गरेका छन् । विस्तृत
पाँच किलो चरेश सहित पक्राउ बिहीबार, आश्विन २४, २०७० पाँच किलो चरेश सहित पक्राउ पर्सा प्रहरीले वीरगञ्ज वसपार्कबाट पाँच किलो चरेशसहित मकवानपुर आग्राका वसन्त गौतमलाई पक्राउ गरेको छ । विस्तृत
उम्मेदवारको फिल्मी सीडी बिहीबार, आश्विन २४, २०७० उम्मेदवारको फिल्मी सीडी दलित जनजाति पार्टीका तर्फबाट मोरङ क्षेत्र नम्बर ५ का उम्मेदवार सलिम अन्सारीले २४ असोजमा आºना दुई वटा चलचित्रको सीडी सार्वजनिक गरेका छन् । विस्तृत
आधा किलो भन्दा बढी सुनसहित पक्राउ बुधबार, आश्विन २३, २०७० आधा किलो भन्दा बढी सुनसहित पक्राउ भन्सार छलेर भारत निकासी गर्न लागिएको करिब ७०० ग्राम सुनसहित प्रहरीले बर्दियाका बिहारीलाल थारुलाई पक्राउ गरेको छ । विस्तृत
पौडेलका बागीको चुनाव जित्ने दाबी बुधबार, आश्विन २३, २०७० पौडेलका बागीको चुनाव जित्ने दाबी नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका तरुण दल केन्द्रीय सदस्य पूर्णबहादुर गुरुङले उम्मेदवारी फिर्ता लिन मानेनन् । विस्तृत
प्रेमचन्द्रको पौरख मंगलबार, आश्विन २२, २०७० प्रेमचन्द्रको पौरख किराना पसल पनि नचलेर दिक्क परेका पर्साका ३५ वर्षे प्रेमचन्द्र यादवले दुग्ध ब्यवसाय शुरु गरेपछि अहिले भ्याइनभ्याई छ । विस्तृत
विदेश गएका लमजुङका दुईजनाको मृत्यु मंगलबार, आश्विन २२, २०७० विदेश गएका लमजुङका दुईजनाको मृत्यु वैदेशिक रोजगारीमा गएका दुईजना लमजुङबासीको साउदीको अरबको रियादमा र दुबईमा छुट्टाछुट्टै घटनामा मृत्यु भएको छ । विस्तृत
नक्कली टिकट बेच्ने पक्राउ आइतबार, आश्विन २०, २०७० नक्कली टिकट बेच्ने पक्राउ चाडवाडका बेला घर फर्कने यात्रुलाई नक्कली टिकट बेचेर ठग्ने एकजनालाई वीरगञ्जमा प्रहरीले पक्राउ गरेको छ । विस्तृत
अलकायदा नेता लिवियाबाट पक्राउ आइतबार, आश्विन २०, २०७० अलकायदा नेता लिवियाबाट पक्राउ अमेरिकी सेनाले १५ वर्षदेखि ‘मोष्ट वाण्टेड’ सूचीमा राखेको अलकायदा नेता अनस अल लिवीलार्ई लिवियाबाट पक्राउ गरेको छ । विस्तृत
टेलिकमका विभिन्न सेवामा छुट शनिबार, आश्विन १९, २०७० टेलिकमका विभिन्न सेवामा छुट नेपाल टेलिकमले बडा दशैं, तिहार र छठलाई केन्द्रित गरी आफ्नो सेवाअन्तर्गत विभिन्न छुट दिएको छ । विस्तृत
थप सहायताका लागि अमेरिकासँग अनुरोध शुक्रबार, आश्विन १८, २०७० थप सहायताका लागि अमेरिकासँग अनुरोध अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ मार्पmत नेपाललाई थप सहायता उपलब्ध गराउन अमेरिकी सरकारसँग आग्रह गरेका छन् । विस्तृत
सुरक्षाबारे मतदाता आशंकित (हिमाल सर्वेक्षण) शुक्रबार, आश्विन १८, २०७० सुरक्षाबारे मतदाता आशंकित (हिमाल सर्वेक्षण) गत साता हिमाल ले देशका प्रमुख १२ शहरका ३५० जनासँग गरेको सर्वेक्षणले निर्धक्कसँग मताधिकार प्रयोग गर्ने अवस्था हुनेमा उत्तरदाताहरू विश्वस्त देखिएनन् । विस्तृत
अखिल क्रान्तिकारीका महासचिव शाहीले माओवादी छाडे शुक्रबार, आश्विन १८, २०७० अखिल क्रान्तिकारीका महासचिव शाहीले माओवादी छाडे नेकपा–माओवादीको भ्रातृ संगठन अखिल क्रान्तिकारीका महासचिब कमल शाहीले पार्टीको साधारणसदस्यता समेत परित्याग गरेको घोषणा गरेका छन् । विस्तृत
« First«102030179180181182183190200210»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP