Himalkhabar
Himal Calendar

शुक्रबार, मंसिर २०, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
हिउँ चितुवाको संख्या बढ्यो (तस्वीरसहित) हिउँ चितुवाको संख्या बढ्यो (तस्वीरसहित) बुधबार, भाद्र २६, २०७० विश्वमै दुर्लभ मानिएको हिउँ चितुवाको संख्या ताप्लेजुङमा भने बढेको छ । विस्तृत
दश वर्षमा साढे ३१ हजारको आत्महत्या मंगलबार, भाद्र २५, २०७० दश वर्षमा साढे ३१ हजारको आत्महत्या नेपालमा विसं २०६० साउनदेखि २०७० असार मसान्तसम्म एक दशकको अवधिमा ३१ हजार ५०३ जनाले आत्महत्या गरेको तथ्याङ्क सार्वजनिक गरिएको छ । विस्तृत
एक चौथाइ पुरुषले बलात्कार गर्छन: राष्ट्रसंघको सर्वेक्षण मंगलबार, भाद्र २५, २०७० एक चौथाइ पुरुषले बलात्कार गर्छन: राष्ट्रसंघको सर्वेक्षण संयुक्त राष्ट्र संघले एसिया प्यासिफिक क्षेत्रका ६ देशमा गरेको सर्वेक्षणमा प्रत्येक चौथो पुरुषले कम्तिमा पनि एकजना महिलासँग बलात्कार गरेको स्वीकारेका छन् । विस्तृत
काठमाडौंमा पाकिस्तानी व्यापार मेला मंगलबार, भाद्र २५, २०७० काठमाडौंमा पाकिस्तानी व्यापार मेला रावलपिन्डी उद्योग वाणिज्य सङ्घले काठमाडौंको युनाइटेड वल्र्ड ट्रेड सेन्टर त्रिपुरेश्वरमा २६ भदौदेखि चौथो पाकिस्तानी व्यापार मेला आयोजना गर्ने भएको छ । विस्तृत
मेची राजमार्ग अबरुद्ध मंगलबार, भाद्र २५, २०७० मेची राजमार्ग अबरुद्ध २५ भदौ विहान गएको पहिरो कारण मेची राजमार्ग अन्तर्गत फिदिम–ताप्लेजुङ सडकखण्ड अबरुद्ध भएको छ । विस्तृत
पत्रकारद्वयलाई साधारण तारेखमा राख्ने आदेश सोमबार, भाद्र २४, २०७० पत्रकारद्वयलाई साधारण तारेखमा राख्ने आदेश जिल्ला अदालत मोरङले दुई महिना अगाडि माया सार्कीलाई कालो मोसो दल्न भीडलाई उत्तेजित पारेको आरोप लागेका बेलवारीका दुई पत्रकारलाई साधारण तारेखमा राख्ने आदेश दिएको छ । विस्तृत
धरानमा तरकारीको मूल्य छोइनसक्नु सोमबार, भाद्र २४, २०७० धरानमा तरकारीको मूल्य छोइनसक्नु धरान–धनकुटा जोड्ने कोशी सडक अवरुद्ध भएपछि धरानमा तरकारीको मूल्य आकासिएको छ । विस्तृत
भारतमा साम्प्रदायिक दङ्गा, ३२ को मृत्यु सोमबार, भाद्र २४, २०७० भारतमा साम्प्रदायिक दङ्गा, ३२ को मृत्यु भारत उत्तरप्रदेशको मुजफ्फरनगरमा साम्प्रदायिक हिंसा फैलिएपछि कम्तीमा पनि ३२ जनाको ज्यान गएको छ भने ५० भन्दा बढी घाइते भएका छन् । विस्तृत
सरकारको नेतृत्व राहुलले गर्नेछन: मनमोहन सिंह आइतबार, भाद्र २३, २०७० सरकारको नेतृत्व राहुलले गर्नेछन: मनमोहन सिंह भारतीय प्रधानमन्त्री मनमोहन सिंहले भारतमा आगामी निर्वाचनपछि त्यहाँको प्रधानमन्त्रीमा भारतीय काँग्रेसका नेता राहुल गान्धीलाई प्रस्ताव गरेका छन् । विस्तृत
थारु समुदाय अतवारी पर्व मनाउँदै आइतबार, भाद्र २३, २०७० थारु समुदाय अतवारी पर्व मनाउँदै मध्य र सुदुरपश्चिमका थारु समुदायले २३ भदौमा पाँच पाण्डवमध्येका भीमको पूजा गरी हर्षोल्लासका साथ अतवारी पर्व मनाइरहेका छन् । विस्तृत
अधिकारी दम्पतीले अनशन तोडे आइतबार, भाद्र २३, २०७० अधिकारी दम्पतीले अनशन तोडे छोराका हत्यारालाई कारबाहीको माग गर्दै ४७ दिनदेखि आमरण अनशनमा रहेका गंगामाया र नन्दप्रसाद अधिकारीले २३ भदौ विहान १ बजे अनशन तोडेका छन् । विस्तृत
बाढीले बगाएर पाँच बेपत्ता शनिबार, भाद्र २२, २०७० बाढीले बगाएर पाँच बेपत्ता सेहरा खोलामा आएको बाढीले सुनसरीको पाँचकन्या–५ मा रहेको मनकुमार लिम्बूको परिवारका पाँच सदस्यलाई बगाएको छ । विस्तृत
निकासका लागि गोलमेच: रामबहादुर थापा शुक्रबार, भाद्र २१, २०७० निकासका लागि गोलमेच: रामबहादुर थापा नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले गोलमेच सम्मेलन मार्फत नै राजनीतिक संकटको समाधान गरिनुपर्ने बताएका छन् । विस्तृत
अफगानिस्तानमा भारतीय लेखिकाको हत्या शुक्रबार, भाद्र २१, २०७० अफगानिस्तानमा भारतीय लेखिकाको हत्या उग्रवादी तालिवानको कब्जाबाट फुत्किन सफल भएपछि आफ्नो जीवन वृतान्त डायरीका रुपमा लेख्ने सुष्मिता बनर्जीको अफगानिस्तानमा हत्या भएको छ । विस्तृत
रक्सीका लागि सरदारले छोरा बेचे शुक्रबार, भाद्र २१, २०७० रक्सीका लागि सरदारले छोरा बेचे सप्तरीको नकटी रायपुर–४ हरिरावाका एक युवकले बुबाको मुख हेर्ने दिन २० भदौमा आफ्नो पाँच महिनाका छोरालाई रु २० हजारमा बेचेका छन् । विस्तृत
दीपाले चम्ल्याहा बच्चा जन्माइन् बिहीबार, भाद्र २०, २०७० दीपाले चम्ल्याहा बच्चा जन्माइन् बिराटनगरस्थित नोवेल मेडिकल कलेजमा २० भदौ दिउँसो एक महिलाले चम्ल्याहा शिशु जन्माएकी छन् । विस्तृत
विद्युत आयोजना नजिक पहिरोमा पुरिएर एक वेपत्ता बिहीबार, भाद्र २०, २०७० विद्युत आयोजना नजिक पहिरोमा पुरिएर एक वेपत्ता कास्कीको सिल्दजुरे– ४ चासुङस्थित उपल्लो मादी जलविद्युत आयोजनाको सुरुङ मार्गमा गएको पहिरोमा पुरिएर एक जना वेपत्ता भएका छन् । विस्तृत
काठमाडौं–२ मा उमेद्वारी छनोटमा विवाद बुधबार, भाद्र १९, २०७० काठमाडौं–२ मा उमेद्वारी छनोटमा विवाद नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फको उम्मेदवार छनोटमा विवाद हुँदा हात हालहालसम्म भएको छ । विस्तृत
स्कूल पुग्न दिनहुँ १२ किलोमिटर बुधबार, भाद्र १९, २०७० स्कूल पुग्न दिनहुँ १२ किलोमिटर बाराको डुमरवाना—७ टाँगियावस्तीको प्राथमिक विद्यालय उत्तीर्ण गरेकाहरू माध्यमिक तह पढ्न १२ देखि १५ किलोमिटर टाढाको निजगढ पुग्छन् । विस्तृत
« First«102030183184185186187190200210»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP