Himalkhabar
Himal Calendar

शुक्रबार, मंसिर २०, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
क्यान सफ्टेक प्रदर्शनी शुरु क्यान सफ्टेक प्रदर्शनी शुरु बुधबार, भाद्र १९, २०७० सूचना प्रविधिका पछिल्ला संस्करणका बारेमा जानकारी दिन छैठा क्यान सफ्टेक प्रदर्शनी काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छ । विस्तृत
सरसफाईका नाममा भोजभतेर मंगलबार, भाद्र १८, २०७० सरसफाईका नाममा भोजभतेर धनुषामा आयोजित ‘जिल्ला सरसफाई सम्मेलन’ ले ९ लाख रुपैयाँ सिद्धाउने बाहेक कुनै उपलब्धी हासिल गर्न सकेन । विस्तृत
सिरियाली शरणार्थीको सङ्ख्या २० लाख नाघ्यो मंगलबार, भाद्र १८, २०७० सिरियाली शरणार्थीको सङ्ख्या २० लाख नाघ्यो सिरियामा सन् २०११ बाट शुरु भएको आन्तरिक द्वन्द्वका कारण आफ्नो देश छोडेर छिमेकी देशमा शरण लिन पुगेका शरणर्थीको सङ्ख्या २० लाखभन्दा बढी पुगेको छ । विस्तृत
बाँकेमा दुर्घटनामा तीनको मृत्यु मंगलबार, भाद्र १८, २०७० बाँकेमा दुर्घटनामा तीनको मृत्यु पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँके जिल्लाको कचनापुरमा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । विस्तृत
मन्डेला घर फर्किए, अवस्था चिन्ताजनक सोमबार, भाद्र १७, २०७० मन्डेला घर फर्किए, अवस्था चिन्ताजनक रङभेदका विरोधी तथा दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मन्डेला तीन महिनासम्म उपचारपछि आइतबार अस्पतालबाट घर फर्केका छन् जहाँ उनको अस्पतालमा जस्तै सघन उपचार हुनेछ । विस्तृत
नामका लागि रु.३५ लाख ! सोमबार, भाद्र १७, २०७० नामका लागि रु.३५ लाख ! जग्गा किन्न ३५ लाख दिने दाताको पर्खाइमा छ खोटाङको लफ्याङस्थित श्रीमावि, जस्को नाममा विद्यालयको नामाकरण समेत हुनेछ । विस्तृत
आसाराम बापु पक्राउ आइतबार, भाद्र १६, २०७० आसाराम बापु पक्राउ नाबालिग किशोरीसँग यौन शोषणको आरोप लागेका भारतीय धर्मगुरु आशाराम बापुलाई प्रहरीले इन्दौरबाट गिरफ्तार गरेको छ । विस्तृत
लागुऔषध र नक्कली पेस्तोल सहित क्राउ आइतबार, भाद्र १६, २०७० लागुऔषध र नक्कली पेस्तोल सहित क्राउ लागुऔषध र नक्कली पेस्तोल सहित दुई युवालाइ धरान– ६ स्थित माछाभौडिबाट प्रहरीले पक्राउ गरेको छ । विस्तृत
बेपत्ता स्वास्थकर्मी छेदीलालको हत्या आइतबार, भाद्र १६, २०७० बेपत्ता स्वास्थकर्मी छेदीलालको हत्या दुई महिनादेखि बेपत्ता ताप्लेजुङ, माश्रिङ स्वास्थ्य चौकीका सिनियर अहेव छेदीलाल साहको हत्या भएको खुलेको छ । विस्तृत
बाढी पीडितलाई एफएमको सहयोग आइतबार, भाद्र १६, २०७० बाढी पीडितलाई एफएमको सहयोग पाल्पा तानसेनको श्रीनगर एफएमले तिज गीत प्रतियोगिताबाट उठेको २७ हजार रकम बाढी पडित लाई सहयोग गरेको छ । विस्तृत
दमक वाणिज्य संघमा प्रसाई शनिबार, भाद्र १५, २०७० दमक वाणिज्य संघमा प्रसाई झापा, दमक उद्योग बाणिज्य संघको अध्यक्ष पदमा प्रकाश प्रसाई तेस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । विस्तृत
सिरियामाथि आक्रमण गर्ने अमेरिकी संकेत शनिबार, भाद्र १५, २०७० सिरियामाथि आक्रमण गर्ने अमेरिकी संकेत अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकाले सिरियाविरुद्ध सीमित कारवाही गर्ने विषयमा बिचार गरिरहेको बताएका छन् । विस्तृत
अफगानिस्तानमा ५७ तालिवानको मृत्यु शुक्रबार, भाद्र १४, २०७० अफगानिस्तानमा ५७ तालिवानको मृत्यु अफगानिस्तानमा तालिवानविरुद्ध जारी राखिएको कारबाहीका क्रममा १४ भदौ विहान ५७ भन्दा बढी तालिवानको ज्यान गएको छ । विस्तृत
‘सुसाइड मिसन’ मा जाने उत्सुकता शुक्रबार, भाद्र १४, २०७० ‘सुसाइड मिसन’ मा जाने उत्सुकता एउटा निजी कम्पनीले सदाका लागि मंगल ग्रहमा जान चाहनेहरुको एकतर्फी यात्राका लागि दरखास्त आह्वान गरेपछि अहिलेसम्म १ लाख ६५ हजारले आवेदन दर्ता गराइसकेका छन् । विस्तृत
पार्वती हत्याका अभियुक्त पक्राउ शुक्रबार, भाद्र १४, २०७० पार्वती हत्याका अभियुक्त पक्राउ बोक्सीको आरोपमा पर्सा, सुपौली–९ की पार्वतीदेवी चौधरीलाई हत्या गर्नेमध्येका प्रमुख अभियुक्त जगदीश राउतथारुलाई प्रहरीले १४ भदौमा पक्राउ गरेको छ । विस्तृत
अरुणमाथि पुल, यसै महिना निर्माण सकिने शुक्रबार, भाद्र १४, २०७० अरुणमाथि पुल, यसै महिना निर्माण सकिने धनकुटाको लेगुवा र भोजपुरको चरम्बी जोड्ने अरुण नदीमाथि बन्न लागेको पुल भदौ महिनाभित्रै निर्माण सम्पन्न हुने भएको छ । विस्तृत
लडाकु कमाण्डर कांग्रेसमा बिहीबार, भाद्र १३, २०७० लडाकु कमाण्डर कांग्रेसमा माओवादीका पूर्व सैन्य कमाण्डर यमबहादुर थापासहित बेराजगार युवा संघ नेपालका केन्द्रीय सदस्यहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । विस्तृत
दुई क्वीण्टल चरेशसहित चारजना पक्राउ बिहीबार, भाद्र १३, २०७० दुई क्वीण्टल चरेशसहित चारजना पक्राउ प्रहरीले मकवानपुरको भैंसेबाट २ सय केजी चरेशसहित चार जनालाई पक्राउ गरेको छ । विस्तृत
थाई व्यापार मेला आयोजना बिहीबार, भाद्र १३, २०७० थाई व्यापार मेला आयोजना नेपाल र थाइल्याण्डबीच व्यापारिक सम्पर्क विस्तार गर्ने उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा चारदिने प्रथम थाई व्यापार मेला आयोजना गरिएको छ । विस्तृत
« First«102030184185186187188200210220»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP