Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमाल सर्वेक्षण: ‘व्यक्ति हेरेर भोट’
बुधबार, भाद्र १२, २०७०
हिमाल ले गत साता गरेको सर्वेक्षणमा बहुसंख्यक उत्तरदाताले पार्टीको सिद्धान्त र मुद्दाभन्दा पार्टी र नेताले गरेका काम तथा उम्मेदवार हेरेर भोट दिने बताएका छन् ।
विस्तृत
मंगलबार, भाद्र ११, २०७०
तीन दिनदेखि मकवानपुरका निजी बिद्यालय ठप्प
शिक्षक आन्दोलनका कारण तीन दिनदेखि मकवानपुरका निजी बिद्यालयहरुमा पठनपाठन ठप्प भएको छ ।
विस्तृत
मंगलबार, भाद्र ११, २०७०
गाउँमा स्याउ कुहिए, बजारमा विदेशबाट आयात
रुकुमका पूर्वी क्षेत्रमा उत्पादन भएको स्याउले बजार नपाउँदै बोटमै कुहिने अवस्था छ भने सदरमुकाम लगायतका बजारमा भने चिनियाँ र भारतीय स्याउ धमाधम बिक्री भइरहेको छ ।
विस्तृत
मंगलबार, भाद्र ११, २०७०
सिरियामा राष्ट्रसङ्घीय अधिकारीको हत्या
सिरियामा रासायनिक हतियार प्रयोगबारे छानबीन गर्न पुगेको संयुक्त राष्ट्रसङ्घको टोलीका एक निरीक्षकको सोमबार गोलीहानी हत्या भएको छ ।
विस्तृत
सोमबार, भाद्र १०, २०७०
अमेरिकी सैनिकद्वारा सिरियालाई घेर्ने तयारी
अमेरिकी सेनाले सिरियामा आक्रमणको पूर्वतयारी गरिरहेको छ । उसले भूमध्य सागरमा आफ्नो जल सेनाको तैनाथी बढाएको छ ।
विस्तृत
सोमबार, भाद्र १०, २०७०
‘आम्दानी बढाउ, खर्च घटाउ’
आफ्नो आर्थिक हैसियत सानै भए पनि देखावटी रुपमा चर्को खर्च गर्ने प्रवृती जहाँतहीँ भेटिन्छ तर, गुल्मीको ठूलोलुम्पेकका महिलाहरुले भने यसरी अनावश्यक खर्च गर्नेलाई कार्वाही गर्न शुरु गरेका छन् ।
विस्तृत
सोमबार, भाद्र १०, २०७०
२५ वर्षमा तयार भयो हिंदु विश्वकोष
हिंदु धर्मसम्बन्धी विश्वकोष (इन्साइक्लोपेडिया) अमेरिकाको साउथ क्यारोलिनामा सोमबार विमोचन हुँदै छ ।
विस्तृत
आइतबार, भाद्र ९, २०७०
सुपौली घटनाका योजनाकार पक्राउ
सुपौली घटनाका मुख्य योजनाकार कारी खाँलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
आइतबार, भाद्र ९, २०७०
‘निर्वाचनमा गएर जनताबाट अनुमोदन लेऊ’
सङक्रमणकालको लामो गोलचक्करमा रुमल्लिएको मुलुकको जटिल राजनीतिक गाँठो फुकाउन निर्वाचनबाहेक अर्को उत्तम बाटो नभएकाले निर्वाचनको वातावरण विगार्न नहुने सरकोरवाला र विज्ञको ठहर छ ।
विस्तृत
आइतबार, भाद्र ९, २०७०
नाच्नुस, पढ्नुस्, स्वस्थ रहनुस
नाच्ने, नाटक हेर्ने र पढ्ने जस्ता कार्यमा सहभागी हुने व्यक्तिहरुको स्वास्थ्य त्यसो नगर्नेहरुको तुलनामा बढी स्वस्थ हुने एउटा शोधले देखाएको छ ।
विस्तृत
आइतबार, भाद्र ९, २०७०
काभ्रेलाई पनि बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषणाको तयारी
भक्तपुरसँगै जोडिएको काभ्रे जिल्लाका ६ वटा कुखुरा फर्ममा बर्ड फ्लुको संक्रमण फेला परेपछि काभ्रेलाई पनि बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषणा गर्ने तयारी भइरहको छ ।
विस्तृत
शनिबार, भाद्र ८, २०७०
स्टिल उद्योगमा आगलागी, दुई मजदुरको मृत्यु
बाराको नितनपुरमा रहेको भगवती स्टिल्स उद्योगमा ८ भदौ विहान आगलागी हँदा दुईजनाको मजदुरको मृत्यु भएको छ भने एक करोड बराबरको क्षति भएको छ ।
विस्तृत
शनिबार, भाद्र ८, २०७०
मंसीरमा चुनाव ? ‘विश्वास छैन’
हिमाल ले गत साता देशका प्रमुख १२ शहरमा गरेको सर्वेक्षणमा सहभागी ३९ प्रतिशतले ४ मंसीरमा निर्वाचन हुन नसक्ने बताएका छन्।
विस्तृत
शनिबार, भाद्र ८, २०७०
घाँटी रेटेर हत्या
मोरङको हात्तीमुडाका एक ब्यक्तिको ७ भदौ राति घांटी रेटेर हत्या भएको छ ।
विस्तृत
शुक्रबार, भाद्र ७, २०७०
दोलखामा आमा छोराको हत्या
दोलखाको बोच–१ चरङ्गेमा होटल व्यवसाय गर्दै आएका आमा–छोराको ६ भदौ राति हत्या भएको छ ।
विस्तृत
शुक्रबार, भाद्र ७, २०७०
विराटनगरमा बम आतंक (फोटो फिचर)
तीन लाख रुपैयाँ माग गर्दै एक समूहले विराटनगरको सृजना ज्ञानकुन्ज उच्च माध्यमिक विद्यालयमा नक्कली बम राखेर आतंकित पारेको छ ।
विस्तृत
बिहीबार, भाद्र ६, २०७०
दिवंगत पत्रकार लिम्बुको नाममा अक्षयकोष
गएको चैतमा निधन भएका पत्रकार युवराज लिम्बुको नाममा रु. १० लाखको अक्षयकोष स्थापना गरिने भएको छ ।
विस्तृत
बिहीबार, भाद्र ६, २०७०
तनहुँमा डेढ सय कुखुरा मरे, बर्डफ्लुको शंका
तनहुँको थर्पुस्थित कुखुरा फर्ममा डेढ सय कुखुरा मरेपछि जिल्लामा बर्डफ्लुको संक्रमण फैलिएको आशंका गरिएको छ ।
विस्तृत
बिहीबार, भाद्र ६, २०७०
सिरियामा रासायनिक हतियार आक्रमणमा सयौंको मृत्यु, राष्ट्रसंघद्वारा निष्पक्ष छानविनको माग
सिरियामा रासायनिक हतियारको आक्रमणबाट सयौं व्यक्ति मारिएको समाचार आएपछि संयुक्त राष्ट्र सुरक्षा परिषदले यसको तत्काल जांच हुनुपर्ने बताएको छ ।
विस्तृत
« First
«
10
20
30
185
186
187
188
189
200
210
220
»
Last »