Himalkhabar
Himal Calendar

शुक्रबार, मंसिर २०, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
चैनपुर दोस्रो दिन पनि बन्द चैनपुर दोस्रो दिन पनि बन्द बुधबार, साउन १६, २०७० संखुवासभाको चैनपुरलाई नगरपालिका बनाउने विषयमा स्थानीय बिकास अधिकारीले नकारात्मक अभिव्यक्ति दिएको भन्दै स्थानीयले चैनपुर, खराङ, बानेश्वर, सिद्धपोखरी बजार र त्यसक्षेत्रको यातयात बन्द गराएका छन् । विस्तृत
वैज्ञानिक नहुँदा लुम्लेको बिजोग बुधबार, साउन १६, २०७० वैज्ञानिक नहुँदा लुम्लेको बिजोग बेलायतबाट जिम्मा लिएपछि नेपाल सरकारले व्यवस्थापन गर्न नसक्दा कास्कीको लुम्लेमा रहेको कृषि केन्द्रको सदुपयोग हुनसकेको छैन। विस्तृत
चितवनमा भाइरल ज्वरोका बिरामी बढे बुधबार, साउन १६, २०७० चितवनमा भाइरल ज्वरोका बिरामी बढे चितवनका अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप ह्वात्तै बढको छ । विस्तृत
दारचुलाः दुई देश, नाम उस्तै, चोट उस्तै मंगलबार, साउन १५, २०७० दारचुलाः दुई देश, नाम उस्तै, चोट उस्तै भारतको उत्तराखंडमा प्रकृतिले आफ्नो रौद्र रूप देखाइरहेकोबेला नेपालीहरुले पनि यस्तै प्रकोप ब्यहोरिरहेका थिए । यो विपत्तिले गर्दा एक महिनमै कतिपय स्थानको भूगोल नै परिवर्तन भएको छ । विस्तृत
चन्दाबाट पक्की पुल मंगलबार, साउन १५, २०७० चन्दाबाट पक्की पुल सुनसरीको पाँचकन्या पानवारीका गाउँलेले सरकारको मुख नताकी आफ्नै मिहिनेतले पक्की पुल बनाएका छन्। विस्तृत
मकवानपुरमा बस दुर्घटना, ३१ घाइते मंगलबार, साउन १५, २०७० मकवानपुरमा बस दुर्घटना, ३१ घाइते मकवानपुरको आमभञ्ज्याङ्गमा १५ साउनमा यात्रुबाहक बस दुर्घटना हुँदा ३१ जना घाईते भएका छन् । विस्तृत
बर्बरताको हद: बेलबारी काण्ड सोमबार, साउन १४, २०७० बर्बरताको हद: बेलबारी काण्ड मोरङको बेलबारीमा भएको कुटपीट, मोसो दल्ने र जुत्ताको माला लगाइदिने घटनाले समाजलाई लज्जित बनाएको छ । विस्तृत
उपकुलपतिलगायत पदाधिकारी थुनिए सोमबार, साउन १४, २०७० उपकुलपतिलगायत पदाधिकारी थुनिए विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका विद्यार्थी सङ्गठनले १४ साउन बिहान १० बजे मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा पदमलाल देवकोटा, रजिस्ट्रार डा ठकेन्द्रप्रकाश गिरी र डिनलगायत पदाधिकारीला.. विस्तृत
भीरबाट बस खस्दा एकको मृत्यु ८ घाईते आइतबार, साउन १३, २०७० भीरबाट बस खस्दा एकको मृत्यु ८ घाईते गुल्मीको हसरामा यात्रुबाहक बस भीरबाट खस्दा एक महिलाको घटना स्थल मै मृत्यु भएको छ भने ८ जना घाईते भएका छन् । विस्तृत
कृषि कार्यालय प्रमुखमाथि कर्मचारीद्वारा आक्रमण आइतबार, साउन १३, २०७० कृषि कार्यालय प्रमुखमाथि कर्मचारीद्वारा आक्रमण जिल्ला कृषि विकास कार्यालय लमजुङका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत किशोरप्रसाद पन्तमाथि मातहतकै कर्मचारीले आक्रमण गरेका छन् । विस्तृत
तीन दर्जन बढी सीमा स्तम्भ ढले शनिबार, साउन १२, २०७० तीन दर्जन बढी सीमा स्तम्भ ढले कपिलवस्तुस्थित नेपाल–भारत सीमा क्षेत्रका जीर्ण अवस्थामा रहेका ३९ वटा सीमा स्तम्भ ढलेका छन् । विस्तृत
लामखुट्टेले सताएपछि शनिबार, साउन १२, २०७० लामखुट्टेले सताएपछि मध्यपश्चिमाञ्चल क्षेत्रीय सङ्ग्रहालय सुर्खेतका कर्मचारी लामखुट्टेले सताएको भन्दै कार्यकक्षमा बस्न छाडेका छन् । विस्तृत
बाँकेमा सशस्त्र समूह समाप्त शनिबार, साउन १२, २०७० बाँकेमा सशस्त्र समूह समाप्त प्रहरीले विभिन्न चरणको अप्रेसन अभियान सञ्चालन गरेपछि बाँके जिल्लामा सशस्त्र भूमिगत समूह समाप्त भएको जिल्ला प्रहरी कार्यालयले दाबी गरेको छ । विस्तृत
प्रहरीको प्रारम्भिक अनुसन्धानः आत्महत्याबाट भूमिकाको मृत्यु शुक्रबार, साउन ११, २०७० प्रहरीको प्रारम्भिक अनुसन्धानः आत्महत्याबाट भूमिकाको मृत्यु १ असारमा काठमाडौंको महाराजगञ्जको आफू बस्ने घरमै मृत अवस्थामा फेला परेकी भूमिका जाटिया (कोचर) ले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । विस्तृत
तीन प्रहरी निलम्बनमा शुक्रबार, साउन ११, २०७० तीन प्रहरी निलम्बनमा कास्की कारागारबाट जर्वजस्ती करणी मुद्धाका प्रतिवादी २५ वर्षीय हेमकुमार तामाङ भागेपछि तीन जना प्रहरी निलम्बनमा परेका छन् । विस्तृत
राजमार्गमा रक्त सञ्चार सेवा सञ्चालन हुने शुक्रबार, साउन ११, २०७० राजमार्गमा रक्त सञ्चार सेवा सञ्चालन हुने नेपाल रेडक्रस सोसाईटी केन्द्रीय रक्तसञ्चार सेवाले राजमार्ग आसपासका क्षेत्रमा पनि रक्तसञ्चार सेवा सञ्चालन गर्ने भएको छ । विस्तृत
हलोक्रान्तिका अभियन्ता भन्छन्– उद्देश्य पुरा भएन शुक्रबार, साउन ११, २०७० हलोक्रान्तिका अभियन्ता भन्छन्– उद्देश्य पुरा भएन ब्राह्मणहरुले हलो जोत्न हुँदैन भन्ने परम्परागत मान्यता र जातीय विभेदका विरुद्ध ११ साउन २००६ मा लमजुङको दुराडाँडा–६ अर्चल्यानीको बाटेगरामा ब्राम्हाणहरुले सामूहिकरुपमा हलो जोतेका थिए । विस्तृत
स्पेनमा रेल दुर्घटनामा सतहत्तरको मृत्यु बिहीबार, साउन १०, २०७० स्पेनमा रेल दुर्घटनामा सतहत्तरको मृत्यु स्पेनको सान्टीयागो डे कोम्पोस्टेला शहरको गलिसिया क्षेत्रमा ९ साउन राति भएको रेल दुर्घटनामा परी कम्तीमा पनि ७७ व्यक्तिको मृत्यु भएको छ । विस्तृत
खोलामा खसेर वेपत्ता बिहीबार, साउन १०, २०७० खोलामा खसेर वेपत्ता पोखराको फिर्के खोलामा खसेर एक ५० वर्षीय पुरुष वेपत्ता भएका छन् । विस्तृत
« First«102030189190191192193200210220»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP