Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
घुमफिर गर्दैनन् नेपाली
बिहीबार, साउन १०, २०७०
सरकारले यसपटकको बजेट भाषण मार्फत नाफामा चलेका सार्वजनिक संस्थान र ब्याङ्क तथा वित्तीय संस्थाले खर्च दिएरै कर्मचारीलाई अनिवार्य घुम्न पठाउनुपर्ने घोषणा गरेको छ ।
विस्तृत
बुधबार, साउन ९, २०७०
अमेरिका जान खोज्ने १० नेपाली मेक्सिकोमा पक्राउ
बन्द ट्रकमा लुकेर अमेरिका जान लागेका १० जना नेपाली सहित ९ जना बंगलादेशी नागरिक मेक्सिकोमा पक्राउ परेका छन् ।
विस्तृत
बुधबार, साउन ९, २०७०
दुधमा डुबेर बालकको मृत्यु
ताप्लेजुङको फुङलिङ–४ मा तातो दुधमा डुवेर तीन बर्षीय बालकको मृत्यु भएको छ ।
विस्तृत
मंगलबार, साउन ८, २०७०
उपचारको अभावमा पच्चिस वर्षदेखि काठको खोरमा
शारिरिक र मानसिक अवस्था कमजोर भएका कास्की हेम्जाका २६ वर्षे युवा उपचारको अभावमा दुई दशक अघिबाट काठको खोरमा थुनिएका छन् ।
विस्तृत
मंगलबार, साउन ८, २०७०
वैदेशिक रोजगारले सम्बन्ध विच्छेद बढायो
पश्चिमा देशमा सामान्य घटनाका रुपमा लिइने सम्बन्धविच्छेदका घटना नेपालमा पनि दैनिक रुपमा बढ्न थालेका छन् ।
विस्तृत
मंगलबार, साउन ८, २०७०
यसकारण छाडें फोरम लोकतान्त्रिकः साह
मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का संस्थापक केन्द्रिय सदस्य सञ्जयकुमार साहले पार्टी छाडेका छन् ।
विस्तृत
सोमबार, साउन ७, २०७०
बेलायतमा गगन थापालाई कालो झण्डा
गैर आवासीय नेपाली संघ बेलायतको कार्यक्रममा संघीयता विरोधी भन्दै संघीय समाजवादी पार्टीका कार्यकर्ताहरुले नेपाली कांग्रेसका नेता गगन थापालाई कालो झण्डा देखाए ।
विस्तृत
आइतबार, साउन ६, २०७०
बन्दूक बुझाएपछिको आश
सेवा–सुविधाको अभावमा वर्षौंदेखि कष्टकर जीवन बिताइरहेका सुर्खेतको दुर्गम चार गाविसका बासिन्दा सरकारले आफ्नो पुर्ख्यौली बसोबास नै सारिदिए कल्याण हुने ठान्छन्।
विस्तृत
शनिबार, साउन ५, २०७०
तीन देशका नागरिकद्वारा रक्तदान
वीरगञ्जमा नेपाल, भारत र चीनियाँ नागरिकले रक्तदान गरेका छन् ।
विस्तृत
शनिबार, साउन ५, २०७०
तीन हजार चल्ला बरामद
भारतबाट ल्याइएको प्रतिबन्धित तीन हजार कुखुराको चल्ला नारायणी अंचल प्रहरी कार्यालयले वरामद गरेको छ ।
विस्तृत
शुक्रबार, साउन ४, २०७०
सुदूर तराई डुबानमा, जनजीवन प्रभावित
कैलाली लगायत सुदूरपश्चिमी तराईमा ४ साउनमा भएको भारी वर्षाका कारण नगर क्षेत्रका यातायात, शिक्षण संस्था र बजार बन्द भएका छन् ।
विस्तृत
शुक्रबार, साउन ४, २०७०
पूर्वाग्रह नराखी अनुसन्धान गर्न रानाको निर्देशन
प्रहरी महानिरीक्षक कुवेरसिंह रानाले कुनै पनि पूर्वाग्रह नराखी तथ्यमा आधारित रहेर अपराध अनुसन्धानमा लाग्न मातहतका अधिकृतलाई निर्देशन दिएका छन् ।
विस्तृत
शुक्रबार, साउन ४, २०७०
५४ प्रतिशत खेलौना स्वाथ्यका लागि हानीकारक
जनस्वास्थ्य तथा वातावरण प्रर्वद्धन केन्द्रले बजारमा पाइने खेलौना बालबालिकाका स्वास्थ्यका लागि हानिकारक रहेको निश्कर्ष निकालेको छ ।
विस्तृत
बिहीबार, साउन ३, २०७०
सञ्चार उद्यमीको हत्यारा पत्ता लगाउन माग
दाङका सञ्चार उद्यमी देवीप्रसाद धिताल(हेमराज)को हत्यारा पत्ता लगाउन माग गर्दै साताव्यापी विरोध कार्यक्रम घोषणा गरिएको छ ।
विस्तृत
बिहीबार, साउन ३, २०७०
मण्डेलाको जन्मदिन अस्पतालमै
१८ जुलाईका दिन दक्षिण अफ्रिका साथै विश्वभरी नै दक्षिण अफ्रिकी पूर्व राष्ट्रपति नेल्सन मण्डेलाको ९५ औं जन्मदिन मनाइरहँदा मण्डेला भने प्रिटोरिया अस्पतालमा उपचाररत छन् ।
विस्तृत
बुधबार, साउन २, २०७०
एनआरएनद्वारा बाढीपीडितलाई ५० लाख सहयोग
गैर–आवासीय नेपाली सङ्घ(एनआरएन)ले दार्चुला लगायतका बाढीपहिरो पीडितहरूका लागि रु. ५० लाख सहयोग गरेको छ ।
विस्तृत
बुधबार, साउन २, २०७०
नवलपरासीमा बढी दुर्घटना
आर्थिक वर्ष ०६९/०७० मा पश्चिमाञ्चलमा सवारी दुर्घटनामा परी चार सय ६४ जनाले ज्यान गुमाएकामा सबैभन्दा बढी नवलपरासीमा एक सय १२ जनाले ज्यान गुमाएका छन् ।
विस्तृत
बुधबार, साउन २, २०७०
लोकमार्ग अवरुद्ध, गर्भवतीको अवस्था गम्भीर
लगातारको वर्षाले चार दिनदेखि राप्ती लोकमार्ग अवरुद्ध भएपछि सल्यानका २ गर्भवतीको अवस्था गम्भीर बन्दै गएको छ ।
विस्तृत
मंगलबार, साउन १, २०७०
पूर्व प्रम श्रेष्ठको उपचारका लागि सहयोग
पूर्व प्रधानमन्त्री मरिचमान श्रेष्ठको उपचारका लागि दाङ तुलसीपुरका स्थानियवासीले सहयोग गरेका छन् ।
विस्तृत
« First
«
10
20
30
190
191
192
193
194
200
210
220
»
Last »