Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
संरक्षण केन्द्रबाट बालबालिकाको उद्धार
मंगलबार, साउन २९, २०७०
पोखराको नयागाउँस्थित ‘असाहय तथा दृष्टिविहीन संरक्षण केन्द्र’बाट विचल्लीमा परेका पाँच बालबालिकाको उद्धार गरिएको छ ।
विस्तृत
मंगलबार, साउन २९, २०७०
बाघले बच्चा खायो
अर्घाखाँचीको नुवाकोट गाविसका तीन वर्षीय बालकलाई बाघले खाएको छ ।
विस्तृत
मंगलबार, साउन २९, २०७०
ट्याक्सी चालक बनेका प्रधानमन्त्री
कतिपय लोक कथाहरुमा राजा आफ्ना प्रजाको हालखबर बुझ्न भेष बदलेर गाउँ शहर घुमेको सुनिन्थ्यो । तर नर्वेका प्रधानमन्त्री येंस स्टोल्टनबर्ग मतदाताहरुको विचार बुझ्न ट्याक्सी चालक बनेका छन् ।
विस्तृत
मंगलबार, साउन २९, २०७०
बेग्लाबेग्लै घटनामा तीनको मृत्यु
सप्तरीमा भालुको आक्रमणबाट, मोरङमा डुबेर तथा सिरहामा बसको ठक्करबाट २८ साउन बेलुका तीन जनाको मृत्यु भएको छ ।
विस्तृत
सोमबार, साउन २८, २०७०
बन्ला त संविधान ?
संसारका दुई सयभन्दा बढी मुलुकमध्ये ४० मुलुकमा मात्रै संविधान सभाबाट संविधान बनेको छ । धेरै मुलुकमा संविधान सभाको निर्वाचन भएपनि नेपालमा जस्तै असफल भएका छन् ।
विस्तृत
सोमबार, साउन २८, २०७०
काभ्रेमा वर्डफ्लु, ३२ हजार कुखुरा नष्ट
वर्डफ्लुको संक्रमण पुष्टि भएपछि काभ्रेको तीन वटा फर्मका ३२ हजार कुखुरा नष्ट गरिएको छ ।
विस्तृत
आइतबार, साउन २७, २०७०
भक्तपुरलाई बर्डफ्लु सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न ढिलाई
बर्डफ्लु नियन्त्रणका प्रयास असफल भए पनि भक्तपुरलाई बर्डफ्लु सङ्कटग्रस्त घोषणा गर्ने सरकारी निर्णय ब्यवसायीहरुको दबावमा तत्काल कार्यान्वयन नहुने भएको छ ।
विस्तृत
आइतबार, साउन २७, २०७०
फेसबुकबाटै ७५ हजार सहयोग
सामाजिक संजाल फेसबुकको दुरुपयोगका थुप्रै घटना चर्चामा आएका बेला यसको सदुपयोगबाट पालुङका अपाङ्गका लागि सहयोग जुटाइएको छ ।
विस्तृत
आइतबार, साउन २७, २०७०
गोर्खाल्याण्ड आन्दोलन रोक्न मुख्यमन्त्रीको अल्टिमेम
दार्जिलिंगमा जारी गोर्खाल्याण्ड आन्दोलन रोक्न पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले ७२ घण्टे अल्टिमेटम दिएकी छन् ।
विस्तृत
आइतबार, साउन २७, २०७०
जवरजस्ती चन्दा असुल्ने नेता पक्राउ
जवरजस्ती चन्दा असुलीको आरोपमा प्रहरीले नेपाल न्यायिक दलका केन्द्रीय कोषाध्यक्ष नवराज गौतमलाई हेटौंडाबाट पक्राउ गरी सार्वजनिक गरेको छ ।
विस्तृत
शनिबार, साउन २६, २०७०
मधेशवादीलाई चुनौती
मधेशवादी दलहरूले तराई–मधेशमा आफैंले मासु खुवाएर हुर्काएका डमरुहरू बाघ भएको अनुभव गर्न थालेका छन्।
विस्तृत
शनिबार, साउन २६, २०७०
सिरहाको सारश्वरमा कर्फ्यु हट्यो
सिरहाको सारश्वर गाविसमा २५ साउन दिउँसोदेखि लगाइएको कर्फ्यु विहानवाट हटाइएको छ ।
विस्तृत
शुक्रबार, साउन २५, २०७०
मतदाताको नाम संकलन गर्न समय थपिने
निर्वाचन आयोगका आयुक्त रामभक्त पिबी ठाकुरले नाम छुटेका मतदाताको नाम सङ्कलन गर्न आयोगले केही समय थप्न लागेको बताएका छन् ।
विस्तृत
बिहीबार, साउन २४, २०७०
एमालेले तेस्रोलिङ्गीका मुद्दा घोषणापत्रमा राख्ने
एमाले महासचिव ईश्वर पोखरेलले तेस्रोलिङ्गीको अधिकार, प्रतिनिधित्व र विकासका मुद्दाहरु पार्टीको घोषणापत्रमा समावेश गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
विस्तृत
बुधबार, साउन २३, २०७०
कुसुण्डा जातिको वंश र भाषा अध्ययनका लागि रक्त परीक्षण
लोपोन्मुख कुसुण्डा जातिको वंशा र भाषिक इतिहास पत्ता लगाउनका लागि उनीहरुको रक्त परीक्षण हुने भएको छ ।
विस्तृत
बुधबार, साउन २३, २०७०
दुर्गममा साँच्चिकै नमूना विद्यालय
शिक्षक र अभिभावकको सक्रियतामा रुकुम छिवाङस्थित प्रभात माध्यमिक विद्यालय जिल्लाकै नमुना विद्यालय बनेको छ, जहाँ शहरी विद्यालयमा हुने सबै शैक्षिक सुविधाहरु छन् ।
विस्तृत
बुधबार, साउन २३, २०७०
नेपालीलाई सञ्चो छैन
हिमालले गत साता राजधानी सहित देशका प्रमुख १२ शहरमा गरेको सर्वेक्षणमा बहुसंख्यक नेपाली बिरामी परेको देखिएको छ।
विस्तृत
बुधबार, साउन २३, २०७०
हानिकारक खेलौना आयातमा प्रतिवन्ध लगाइने
सरकारले बालबालिकाहरुका खेलौनामा उत्पादक देश र उत्पादन बारे विस्तृत विवरणको लेबल नलागेको भए त्यस्ता खेलौना आयतमा प्रतिवन्ध लगाउने भएको छ ।
विस्तृत
मंगलबार, साउन २२, २०७०
निर्वाचन नाटक मात्रः तालिवान नेता
अफगानिस्तानमा दश वर्षभन्दा लामो समयदेखि हिंसा मच्चाइरहेको तालिवान सशस्त्र समूहका प्रमुख नेताले अफगानिस्तानमा हुन लागेको निर्वाचन नाटक मात्र भएको आरोप लगाएका छन् ।
विस्तृत
« First
«
10
20
30
187
188
189
190
191
200
210
220
»
Last »