Himalkhabar
Himal Calendar

शुक्रबार, मंसिर २०, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
संक्रमित बालबालिकालाई सहयोग संक्रमित बालबालिकालाई सहयोग मंगलबार, साउन १, २०७० अमेरिकामा रहेको हेल्प फर डिस्परेट एन्ड निडी पिपुल (एचडिएनपी)ले राजधानीस्थित पुनर्बल प्लस नामक गैरसरकारी संस्थाका २८ एचआइभी संक्रमित बालबालिकालाई सहयोग गरेको छ । विस्तृत
माडी बन्द खुल्यो मंगलबार, साउन १, २०७० माडी बन्द खुल्यो सुरक्षीत यात्राका लागि माग गर्दै नागरिक समाजले गरेको माडीको यातायात बन्द खुलेको छ । विस्तृत
सतायो सर्पदंशले मंगलबार, साउन १, २०७० सतायो सर्पदंशले घाँस काट्ने, धान रोप्ने, माचको पराल तान्ने र कोठेबारीको काम बढी गर्ने हुनाले सर्पको डसाइबाट महिला बढी पीडित हुन्छन्। विस्तृत
अधिकारीका ‘जनमुखी बजेटहरु’ सार्वजनिक सोमबार, आषाढ ३१, २०७० अधिकारीका ‘जनमुखी बजेटहरु’ सार्वजनिक त्रिभुवन विश्वविद्यालय, पाटन संयुक्त क्याम्पसका सहप्राध्यापक ताराप्रसाद भुसालद्वारा लिखित ‘भरतमोहन अधिकारीका जनमुखी बजेटहरु’ शीर्षक पुस्तक सार्वजनिक भएको छ । विस्तृत
द्वन्द्वपीडित टुहुरा समाजमा पुनः अधिकारी शनिबार, आषाढ २९, २०७० द्वन्द्वपीडित टुहुरा समाजमा पुनः अधिकारी द्वन्द्वपीडित टुहुरा समाज नेपालको अध्यक्षमा सुमन अधिकारी चयन भएका छन् । विस्तृत
बाढीपीडित विद्यार्थीलाई अमेरिकाबाट सहयोग शुक्रबार, आषाढ २८, २०७० बाढीपीडित विद्यार्थीलाई अमेरिकाबाट सहयोग महाकाली बाढीपीडित दार्चुलाका विद्यार्थीलाई अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीले पठाएको शैक्षिक सामग्री प्रदान गरिएको छ । विस्तृत
पुल निर्माण अन्तिम चरणमा बुधबार, आषाढ २६, २०७० पुल निर्माण अन्तिम चरणमा धनकुटाको लेगुवा र भोजपुरको चरम्बी जोडेने अरुण नदीको पुल निर्माण अन्तिम चरणमा पुगेको छ । विस्तृत
बाढीले एकको मृत्यु, एक बेपत्ता मंगलबार, आषाढ २५, २०७० बाढीले एकको मृत्यु, एक बेपत्ता झापामा बाढीले बगाएर एकजनाको ज्यान गएको छ भने अर्का एक जना बेपत्ता भएका छन् । विस्तृत
बाढीले १४ परिवार विस्थापित मंगलबार, आषाढ २५, २०७० बाढीले १४ परिवार विस्थापित केरुङ्गेखोलामा आएको बाढीले नवलपरासीको कावासोती क्षेत्र डुवानमा परेपछि १४ परिवार विस्थापित भएका छन् । विस्तृत
महासंघ अधिनायकवादको विपक्षमाः गाउँले सोमबार, आषाढ २४, २०७० महासंघ अधिनायकवादको विपक्षमाः गाउँले नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले पत्रकारहरू अधिनायकवादको विरोधमा भएको बताएका छन् । विस्तृत
बिजुलीले ल्याएको खुशी सोमबार, आषाढ २४, २०७० बिजुलीले ल्याएको खुशी ढिलै भएपनि बिजुली बाल्न पाउँदा अर्घाखाँचीको धनचौर, ढिकुरा र नुवाकोट गाविसवासी हर्षित भएका छन् । विस्तृत
सकियो एएनएको ३१ औं सम्मेलन सोमबार, आषाढ २४, २०७० सकियो एएनएको ३१ औं सम्मेलन अमेरिकामा रहेका नेपालीहरुको छाता संस्था द एशोसियन अफ नेपालिज इन द अमेरिकाज (एएनए) को ३१ औं सम्मेलन न्युयोर्कको वेस्टचेस्टरमा भव्यताका साथ सकिएको छ । विस्तृत
पहिरो नियन्त्रणमा नेपाली सेना आइतबार, आषाढ २३, २०७० पहिरो नियन्त्रणमा नेपाली सेना नेपाली सेनाले अर्घाखाँचीको प्रसिद्ध धार्मिक स्थल मथुराबेसी परिसरमा पहिरोको सम्भावित खतरा र क्षति रोक्ने व्यवस्था मिलाएको छ । विस्तृत
यति एयरलाईन्स र राईका टुर्सद्वारा वृक्षरोपण(आठ तस्वीर) शनिबार, आषाढ २२, २०७० यति एयरलाईन्स र राईका टुर्सद्वारा वृक्षरोपण(आठ तस्वीर) कैलालीको अत्तरियामा यति एयरलाईन्स र राईका टुर्स एण्ड ट्रावल्सले संयुक्त रुपमा वृक्षरोपण गरेको छ । आयोजकका अनुसार ग्रीन फारवेष्ट अभियानअन्तर्गत वृक्षरोपण गरिएको हो । विस्तृत
शुक्रबार, आषाढ २१, २०७० ढिलो बिहे दर्ता गर्दा एमाले सचिवलाई जरिवाना बिवाह भएको १६ वर्षपछि बिवाह दर्ता गराएका कारण नेकपा एमालेका सचिब एवं पूर्व संचारमन्त्री शंकर पोखरेल जरिवानामा परेका छन् । विस्तृत
इजिप्टको अन्तरिम सरकारको नेतृत्व प्रधानन्यायाधिशलाई बिहीबार, आषाढ २०, २०७० इजिप्टको अन्तरिम सरकारको नेतृत्व प्रधानन्यायाधिशलाई इजिप्टका प्रधानन्यायाधिश अद्ली महमुद मन्सुरले इजिप्टको अन्तरिम सरकारको राष्ट्रपतिका रुपमा सरकारको नेतृत्व सम्हालेका छन् । विस्तृत
‘डन’ हैनन्, अपराधी बिहीबार, आषाढ २०, २०७० ‘डन’ हैनन्, अपराधी अपराधीहरुलाई सञ्चारकर्मीहरुले ‘डन’ भनेर उपमा दिएकोले उनीहरुको मनोबल बढेको नेपाल प्रहरीको मध्यक्षेत्रका डिआईजी विज्ञानराज शर्माले बताएका छन् । विस्तृत
‘स्वास्थ्यकर्मीको ब्यवहार विरामीमैत्री भएन’ बुधबार, आषाढ १९, २०७० ‘स्वास्थ्यकर्मीको ब्यवहार विरामीमैत्री भएन’ लमजुङका महिलाहरुले स्वास्थ्यकर्मीहरुको व्यवहार विरामीमैत्री हुन नसकेको गुनासो गरेका छन् । विस्तृत
केदारनाथबाट एक्लै बुधबार, आषाढ १९, २०७० केदारनाथबाट एक्लै परिवारका सदस्यसहित मजदूरी गर्न भारतको केदारनाथ गएका धेरै नेपाली युवक बाढीमा आफन्त गुमाएर फर्केका छन्। विस्तृत
« First«102030191192193194195200210220»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP