Himalkhabar
Himal Calendar

शुक्रबार, मंसिर २०, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
अविरल वर्षाका कारण जनजीवन प्रभावित अविरल वर्षाका कारण जनजीवन प्रभावित मंगलबार, जेठ २१, २०७० २० जेठ साँझदेखि भइरहेको अविरल वर्षाका कारण झापाको जनजीवन प्रभावित हुनुका साथै कृषि क्षेत्रमा व्यापक रुपमा नोक्सानी भएको छ । विस्तृत
मंगलबार, जेठ २१, २०७० मल्हम नपाएको घाउ माओवादीको युद्ध–उन्मादले निम्त्याएको माडी नरसंहारमा बाँचेकाहरू आठ वर्ष बित्दा पनि घायल नै छन्। विस्तृत
प्रधानसेनापति राणा चीन जाने सोमबार, जेठ २०, २०७० प्रधानसेनापति राणा चीन जाने नेपाली सेनाका प्रधानसेनापति गौरव शम्शेर जबरा आगामी असारमा चीन भ्रमणमा जाने भएका छन् । विस्तृत
काठमाडौंमा ‘इको–फेयर २०१३’ हुने सोमबार, जेठ २०, २०७० काठमाडौंमा ‘इको–फेयर २०१३’ हुने वातावरण मैत्री उत्पादनमा जोड दिंदै त्यसको विस्तार र जैविक महत्वबारे जानकारी दिने उद्देश्यले २२ जेठदेखि काठमाडौंमा ‘नेपाली टाइम्स इको–फेयर २०१३’ शुरु हुँदै छ । विस्तृत
बाबुद्वारा छोरीको हत्या गरेको स्वीकार सोमबार, जेठ २०, २०७० बाबुद्वारा छोरीको हत्या गरेको स्वीकार बाबुले आफ्नै छोरीको हत्या गर्लान् ? सोच्नसम्म सकिँदैन । तर गत ७ जेठमा एक १७ वर्षीया किशोरीलाई उनकै बाबुले भाडाका अपराधी लगाएर हत्या गरेको खुलेको छ । विस्तृत
भेन्टिलेटरमा रहेका युवालाई राहत सोमबार, जेठ २०, २०७० भेन्टिलेटरमा रहेका युवालाई राहत कतारको रुवेला अस्पतालमा मृत्युसँग जुधिरहेका रुकुम साँख ५ का २५ वर्षीय मनोज केसीका परिवारलाई राहत प्रदान गरिएको छ । विस्तृत
जापानमा एभरेष्ट एक्जिभेसन आइतबार, जेठ १९, २०७० जापानमा एभरेष्ट एक्जिभेसन जापानको राजधानी टोक्योमा दुई दिने एभरेष्ट नेपाल एक्जिभेसन शुरु भएको छ । विस्तृत
लमजुङमा शैक्षिक मेला आइतबार, जेठ १९, २०७० लमजुङमा शैक्षिक मेला लमजुङको बेसीशहरमा १९ जेठदेखि शौक्षिक मेला शुरु भएको छ । विस्तृत
सिस्ने हिमालको प्रथम आरोहण आइतबार, जेठ १९, २०७० सिस्ने हिमालको प्रथम आरोहण पहिलो पटक सिस्ने हिमालको सफल आरोहण गर्ने आरोहण दलका सदस्यहरुलाई नागरिक अभिनन्दन गरिएको छ । विस्तृत
अफगानिस्तानमा ५७ तालिवानको मृत्यु आइतबार, जेठ १९, २०७० अफगानिस्तानमा ५७ तालिवानको मृत्यु अफगानिस्तानमा तैनात नेटो सैनिकले तालिवान सशस्त्र हतियारधारी विरुद्ध १९ जेठ बिहानसम्म गरेको २४ घण्टे कारबाहीका क्रममा ५७ तालिवानको ज्यान गएको छ । विस्तृत
सामुदायिक विद्यालयहरुमा १० वर्षदेखिको बेरुजु आइतबार, जेठ १९, २०७० सामुदायिक विद्यालयहरुमा १० वर्षदेखिको बेरुजु पर्सा जिल्लाका सामुदायिक विद्यालयहरुमा बेरुजुको समस्या अत्यधिक देखिएको छ । विस्तृत
आइतबार, जेठ १९, २०७० जन–अपमानको एक वर्ष जन निर्वाचित संसद्विहीन अवस्थाबाट गुज्रिएको एक वर्षमै मुलुकको शासन व्यवस्था निर्दलीय नेतृत्वमा पुगेको छ, लोकमानसिंह कार्कीहरु ‘शक्ति’मा फर्किएका छन् र लोकतन्त्र क्रमशः संकटमा पर्दै गएको छ । विस्तृत
पुस्तक प्रदर्शनीमा सवा दुई करोडको कारोवार आइतबार, जेठ १९, २०७० पुस्तक प्रदर्शनीमा सवा दुई करोडको कारोवार १० देखि १८ जेठसम्म काठमाडौंको भृकुटीमण्डपमा चलेको नेपाल शिक्षा तथा पुस्तक प्रदर्शनीमा रु. सवा दुई करोडको कारोवार भयो । विस्तृत
बीस वर्षपछि टीकापुरमा जहाज बस्यो शुक्रबार, जेठ १७, २०७० बीस वर्षपछि टीकापुरमा जहाज बस्यो कैलालीको टीकापुर विमानस्थलमा २० वर्षपछि जहाज अवतरण भएको छ । विस्तृत
शुक्रबार, जेठ १७, २०७० पुस्तकबाट भएको कमाई चेपाङ विद्यार्थीका लागि चितवनस्थित अन्त्योदय जनजाति आवासीय विद्यालयमा ‘खान पुगोस् दिन पुगोस’ अक्षयकोष स्थापना गरिएको छ । विस्तृत
चाइना डेलीको औपचारिक शुभारम्भ शुक्रबार, जेठ १७, २०७० चाइना डेलीको औपचारिक शुभारम्भ गतफागुनदेखि नेपाली टाइम्स साप्ताहिकको सहकार्यमा नेपालबाट प्रकाशित भएको चाइना डेलीको औपचारिक शुभारम्भ गरिएको छ । विस्तृत
बुधबार, जेठ १५, २०७० नागरिक समाजको गणतन्त्र दिवस (फोटो फिचर) निरंकुश राजतन्त्रबाट खोसेर जनताले आफ्ना प्रतिनिधि राजनीतिक दललाई सुम्पिएको लोकतन्त्र पनि तिनै दलहरुले निर्दलीय व्यवस्थाको सरकारलाई जिम्मा लगाएर देशलाई प्रतिगमन तर्फ धकेलेका छन् । विस्तृत
दिदीबहिनी र  मुक्ति रेडियोलाई राष्ट्रिय पुरस्कार बुधबार, जेठ १५, २०७० दिदीबहिनी र मुक्ति रेडियोलाई राष्ट्रिय पुरस्कार राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पर्वतको रेडियो दिदीबहिनी र रुपन्देहीको रेडियो मुक्ति संयुक्तरूपमा पुरस्कृत भएका छन् । राजधानीमा १४ जेठमा आयोजित कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले.. विस्तृत
पत्रकार प्याकुरेलको दुर्घटनामा निधन बुधबार, जेठ १५, २०७० पत्रकार प्याकुरेलको दुर्घटनामा निधन नेपाल पत्रकार महासङ्घ बारा शाखाका पूर्व अध्यक्ष विनोद प्याकुरेलको सडक दुर्घटनामा परी निधन भएको छ । विस्तृत
« First«102030195196197198199210220»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP