Himalkhabar
Himal Calendar

शुक्रबार, मंसिर २०, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
कांग्रेसको बहुमत आउने सुजाता कोइरालाको दाबी कांग्रेसको बहुमत आउने सुजाता कोइरालाको दाबी बुधबार, आषाढ १२, २०७० कांग्रेस केन्द्रीय सदस्य सुजाता कोईरालाले आगामी संविधान सभाको निर्वाचनबाट नेपाली कांग्रेस मुलुकको पहिलो ठूलो पार्टी बन्ने दाबी गरेकी छन् । विस्तृत
हेग अदालतमा बुद्धको मुर्ति स्थापना मंगलबार, आषाढ ११, २०७० हेग अदालतमा बुद्धको मुर्ति स्थापना नेदरल्याण्डको हेगस्थित अन्तराष्ट्रिय अपराध अदालत परिसरमा बुद्धको मुर्ति स्थापना गरिएको छ । विस्तृत
नाबालिगसँग सम्बन्ध राखेको आरोपमा बर्लुस्कोनीलाई जेल सजाय मंगलबार, आषाढ ११, २०७० नाबालिगसँग सम्बन्ध राखेको आरोपमा बर्लुस्कोनीलाई जेल सजाय इटलीको एक अदालतले पूर्व प्रधानमंत्री सिल्वियो बर्लुस्कोनीलाई नाबालिगसँग यौन सम्बन्ध राखेको आरोपमा सात वर्ष जेल सजाए तोकेको छ । विस्तृत
तीनसय छहत्तर एफएम नियमित प्रसारणमा मंगलबार, आषाढ ११, २०७० तीनसय छहत्तर एफएम नियमित प्रसारणमा सरकारले हालसम्म देशभर ४८८ वटा एफएम रेडियोलाई सञ्चालन अनुमति दिएकोमा ३७६ वटा एफएफ रेडियो नियमित प्रसारणमा छन् । विस्तृत
म्यूजिकल किबोर्ड भरी नक्कली भारतीय रुपियाँ सोमबार, आषाढ १०, २०७० म्यूजिकल किबोर्ड भरी नक्कली भारतीय रुपियाँ २९ लाख ६५ हजार भारतीय रुपियाँसहित पक्राउ परेका तीन जनालाई प्रहरी सार्वजनिक गरेको छ । विस्तृत
न्याय माग्दा मानसिक अस्पताल लगियो सोमबार, आषाढ १०, २०७० न्याय माग्दा मानसिक अस्पताल लगियो अनसन बसेकाले केही नखाने बताउँदा पनि लठ्याउने औषधि मिसाएको जुस र चिया जबर्जस्ती खुवाएको अस्पतालकी एक सुसारेले बताइन् । विस्तृत
युरोपको पहाडमा नेपालीहरुको सम्मेलन शनिबार, आषाढ ८, २०७० युरोपको पहाडमा नेपालीहरुको सम्मेलन गैर–आवासीय नेपालीहरुको संगठन (एनआरएनए)को क्षेत्रीय स्तरको सम्मेलन स्वीटजरल्याण्डको जुरीचमा शुरु भएको छ । विस्तृत
चुनावमा राष्ट्रवादीले भोट पाउँछन्: थापा शनिबार, आषाढ ८, २०७० चुनावमा राष्ट्रवादीले भोट पाउँछन्: थापा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आगामी संविधानसभा निर्वाचनमा राष्ट्रवादीले भोट पाउने बताएका छन् । विस्तृत
व्याभीचारी शिक्षकलाई एघार वर्ष कैद शुक्रबार, आषाढ ७, २०७० व्याभीचारी शिक्षकलाई एघार वर्ष कैद आफ्नै छात्रलाई अप्राकृतिक मैथुन गर्ने एक शिक्षकलाई सिन्धुपाल्चोक जिल्ला अदालतले ११ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ । विस्तृत
गरिखान तम्सिए युवा बिहीबार, आषाढ ६, २०७० गरिखान तम्सिए युवा जिल्ला सदरमुकाममा समय बिताइरहेका रुकुमका विभिन्न राजनीतिक दल सम्बद्ध २६ युवकले उन्नत जातको गाईपालन शुरू गरेका छन्। विस्तृत
वातावरण संरक्षण शिक्षामा नयाँ आयाम बिहीबार, आषाढ ६, २०७० वातावरण संरक्षण शिक्षामा नयाँ आयाम वातावरण संरक्षण शिक्षामा वन्यजन्तु संरक्षण संघ नेपालले नयाँ आयामको सुरुवात गरेको छ । विस्तृत
लागूऔषधका सात अभियुक्त सार्वजनिक बुधबार, आषाढ ५, २०७० लागूऔषधका सात अभियुक्त सार्वजनिक जिल्ला प्रहरी कार्यालय पर्साले एक भारतीय सहित लागूओषधका सात अभियुक्तलाई सार्वजनिक गरेको हो । विस्तृत
सेनाद्धारा बाढी पीडितको उद्धार मंगलबार, आषाढ ४, २०७० सेनाद्धारा बाढी पीडितको उद्धार महाकाली नदीमा आएको बाढीबाट प्रभावित दार्चुला सदरमुकाम खलंगाका बासिन्दा र उनीहरुको धनमाल नेपाली सेनाले उद्धार गरी सुरक्षित स्थानमा पुर्याइदिएको छ । विस्तृत
नीजि जग्गा सशस्त्र प्रहरीको कब्जामा मंगलबार, आषाढ ४, २०७० नीजि जग्गा सशस्त्र प्रहरीको कब्जामा माओवादी द्वन्द्वको समयमा सशस्त्र प्रहरीले सुरक्षा प्रयोजनका लागि अतिक्रमण गरेको जग्गा दारेचोकका स्थानीयले हालसम्म फिर्ता पाएका छैनन् । विस्तृत
पहिरोमा परेर एकै परिवारका पाँचको मृत्यु(विभिन्न ठाउँको क्षतिसहित) मंगलबार, आषाढ ४, २०७० पहिरोमा परेर एकै परिवारका पाँचको मृत्यु(विभिन्न ठाउँको क्षतिसहित) बैतडीको सिद्धेश्वर–९ मा पहिरो जाँदा एकै घरका पाँचजनाको मृत्यु भएको छ । विस्तृत
भारतमा बाढीबाट छब्बीसको मृत्यु सोमबार, आषाढ ३, २०७० भारतमा बाढीबाट छब्बीसको मृत्यु भारतको उत्तरी भागमा निरन्त वर्षापछि आएको बाढीले गर्दा २६ को मृत्यु भएको छ । भारतमा वार्षिक मनसुनले सामान्य रूपमा भन्दा दुई साता अगाडि मुलुकलाई ढाकेको अधिकारीहरूले बताएका छन् । विस्तृत
सोमबार, आषाढ ३, २०७० लापरवाह ठेकेदार दुई वटा निर्माण कम्पनीले शर्त अनुसार झापाका चार वटा पुल समयमा निर्माण नगर्दा तीन वर्षमा रु.२ करोड ६३ लाख फ्रिज भएको छ । विस्तृत
चट्याङले चारको मृत्यु सोमबार, आषाढ ३, २०७० चट्याङले चारको मृत्यु पर्साको वैरियाविर्ता–७ मा चट्याङ पर्दामा चार जनाको ज्यान गएको छ । विस्तृत
फिलिपिन्सका राष्ट्रपतिको मोबाइल फोन नम्बर ह्याकरद्वारा सार्वजनिक शनिबार, आषाढ १, २०७० फिलिपिन्सका राष्ट्रपतिको मोबाइल फोन नम्बर ह्याकरद्वारा सार्वजनिक फिलिपिन्सका एक ह्याकरले राष्ट्रपति बेनिग्नो अक्विनोको मोबाइल नम्बर भनी केही नम्बर इन्टरनेटमा सार्वजनिक गरिदिएका छन् । विस्तृत
« First«102030193194195196197200210220»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP