Himalkhabar
Himal Calendar

शुक्रबार, मंसिर २०, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
माओवादी चरपन्थविरुद्ध दृढतापूर्वक लडनु पर्छ: मनमोहन सिंह माओवादी चरपन्थविरुद्ध दृढतापूर्वक लडनु पर्छ: मनमोहन सिंह सोमबार, जेठ १३, २०७० भारतको छत्तिसगढ़ राज्यमा कांग्रेस वरिष्ठ नेता सहित २८ जनाको ज्यान जाने गरी भएको माओवादी आक्रमणमा इंटेलिजेन्सको कमजोरी भएको राज्यका अतिरिक्त प्रहरी महानिर्देशक मुकेश गुप्ताले आरोप लगाएका छन् । विस्तृत
अखण्ड सुदुरपश्चिम माग गर्नेहरुको छुट्टै पार्टी सोमबार, जेठ १३, २०७० अखण्ड सुदुरपश्चिम माग गर्नेहरुको छुट्टै पार्टी सुदुरपश्चिम जागरणमञ्चका अध्यक्ष पुष्करराज जोशीको नेतृत्वमा ‘अखण्ड सुदूरपश्चिम पार्टी नेपाल’ दर्ता भएको छ । विस्तृत
आइतबार, जेठ १२, २०७० तीन साहित्यकारलाई अलि मियाँ सम्मान डिल्लीरमण शर्मा अर्ज्याल, हरि खनाल र दामोदर नलाङ्गी अलि मियाँ सम्मानद्वारा सम्मानित । विस्तृत
२६ किलो चरेससहित ५ जना पक्राउ शनिबार, जेठ ११, २०७० २६ किलो चरेससहित ५ जना पक्राउ प्रहरीले चितवनको नारायणगढबाट ११ जेठ विहान ठुलो परिमाणमा लागु औषध चरेससहित ५ जनालाई पक्राउ गरेको छ । विस्तृत
बलात्कारपछि हत्या शनिबार, जेठ ११, २०७० बलात्कारपछि हत्या बाराको हरैया–६ नयाँबस्तीकी ३५ वर्षीया महिलाको चारकोसे जङ्गलमा हत्या भएको छ । विस्तृत
भारततर्फ लैजांदै गरिएका ५९ ओटा गाई–गोरु प्रहरी नियन्त्रणमा शनिबार, जेठ ११, २०७० भारततर्फ लैजांदै गरिएका ५९ ओटा गाई–गोरु प्रहरी नियन्त्रणमा प्रहरीले अवैधरुपमा भारत निकासी गर्न लागिएका ५९ ओटा गाई–गोरु बाराको रघुनाथपुर, जोतपुरबाट नियन्त्रणमा लिएको छ । विस्तृत
चितवनमा अवैध हतियार सहित तीन पक्राउ शुक्रबार, जेठ १०, २०७० चितवनमा अवैध हतियार सहित तीन पक्राउ प्रहरीले चितवनको चण्डिभन्ज्याङ्ग गाविसबाट अवैध हतियार सहित तीन जनालाई पक्राउ गरेको छ । विस्तृत
जेलमा जन्मेको छोरोले स्वतन्त्रता दियो शुक्रबार, जेठ १०, २०७० जेलमा जन्मेको छोरोले स्वतन्त्रता दियो साँझ छिप्पदै जाँदा उमेर ढल्किसकेकी एक महिला कच्ची चुल्होमा रातिको खानाको सरजाम गर्दैछिन् । चुल्होमा दाउराको राप छ र त्यसमाथि बसाइएको कराहीमा तेल तात्तिसकेको छ । विस्तृत
यार्साको संकलनका लागि स्ववियु निर्वाचन सारियो शुक्रबार, जेठ १०, २०७० यार्साको संकलनका लागि स्ववियु निर्वाचन सारियो डोल्पामा स्ववियु निर्वाचनको मिति सारिएको छ । विस्तृत
साँच्चिकै खाली भयो ‘खाली’ गाउँ बिहीबार, जेठ ९, २०७० साँच्चिकै खाली भयो ‘खाली’ गाउँ घरहरु छन्, वरिपरि बारी छन्, अनि छन् खर्क र खलियान । नजिकै घाँसदाउरा गर्ने जङ्गल छ । कलकल मुहानको पानी दैलोमै खस्छ । पाखोबारी खेत छ तर, मान्छेहरु छैनन् । बाग्लुङको मल्मस्थित खाली गाउँको यस्तै छ हालत ! विस्तृत
हत्याराको नजिक पुगेको प्रहरीको दाबी बिहीबार, जेठ ९, २०७० हत्याराको नजिक पुगेको प्रहरीको दाबी जिल्ला प्रहरी कार्यालय सप्तरीले पूर्व सभासद् सदरुल हकको हत्याराको नजिक पुगेको दाबी गरेको छ । विस्तृत
वीरगञ्जमा १३ विद्यार्थी संगठनको अनशन बिहीबार, जेठ ९, २०७० वीरगञ्जमा १३ विद्यार्थी संगठनको अनशन वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनलाई लक्षित गरी फर्जी विद्यार्थी भर्ना गरिएको भन्दै १३ विद्यार्थी संगठनहरु दुई दिनदेखि अनशनमा बसेका छन् । विस्तृत
पूर्वाञ्चलमा स्ववियु निर्वाचन हुन नदिने चेतावनी बिहीबार, जेठ ९, २०७० पूर्वाञ्चलमा स्ववियु निर्वाचन हुन नदिने चेतावनी २३ जेठका लागि घोषित स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन पूर्ण समानुपातिक प्रणलीमार्फत हुनुपर्ने माग राख्दै पूर्वमा सक्रिय पाँच विद्यार्थी संगठनले आफ्नो माग पूरा नभए निर्वाचन हुन नदिने चेतावनी दिए.. विस्तृत
चिनियाँ प्रधानमन्त्री पाकिस्तानमा बुधबार, जेठ ८, २०७० चिनियाँ प्रधानमन्त्री पाकिस्तानमा चिनियाँ प्रधानमन्त्री ली केकियाङ् पाकिस्तानको औपचारिक भ्रमणका लागि ८ जेठमा पाकिस्तानको राजधानी इस्लामावाद पुगेका छन् । विस्तृत
चार दाजुभाइले एकैपटक सगरमाथा चढे बुधबार, जेठ ८, २०७० चार दाजुभाइले एकैपटक सगरमाथा चढे सोलुखुम्बु गुदेल—४ चानम का चार दाजुभाइले एकैपटक सगरमाथाको शिखरमा पाइला राखेका छन् । विस्तृत
पहिरोमा परी अमेरिकी पर्यटकको मृत्यु बुधबार, जेठ ८, २०७० पहिरोमा परी अमेरिकी पर्यटकको मृत्यु सङ्खुवासभाको हटिया–५ सिम्बुङमा पदयात्रामा रहेका अमेरिकी पर्यटकको पहिरो परी निधन भएको छ । विस्तृत
युगकवि श्रेष्ठको १०२ औँ जन्मजयन्ती बुधबार, जेठ ८, २०७० युगकवि श्रेष्ठको १०२ औँ जन्मजयन्ती युगकवि सिद्धिचरण श्रेष्ठको १०२ औँ जन्मजयन्तीको उपलक्ष्यमा आज स्मृति तथा श्रद्धाञ्जलिसभाको आयोजना गरिएको छ । विस्तृत
डेढ लाख भारतीय नक्कली नोटसहित तीन पक्राउ सोमबार, जेठ ६, २०७० डेढ लाख भारतीय नक्कली नोटसहित तीन पक्राउ प्रहरीले वीरगञ्जको नयाँवसपार्कबाट १ लाख ७४ हजार ५ सय भारतीय नक्कली नोट सहित १ नेपाली र २ जना भारतीय लाई पक्राउ गरेको छ । विस्तृत
भारत–चीन साझेदारी विश्व अर्थब्यवस्थामा निर्णायक बन्न सक्छ सोमबार, जेठ ६, २०७० भारत–चीन साझेदारी विश्व अर्थब्यवस्थामा निर्णायक बन्न सक्छ भारत भ्रमणमा रहेका चीनका प्रधानमन्त्री ली कचियांग भारत–चीन सीमा विवाद सुल्झाउनका लागि सहमत भएका छन् । विस्तृत
« First«102030196197198199200210220»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP