Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
धौलागिरि आरोहणका ५३ वर्ष
आइतबार, जेठ ५, २०७०
सिंगो देश रमणीय बनाऔं, पर्यटकीय सम्पदाको पहिचान गरौं’ भन्ने नारासाथ मनाइएको त्यो दिवसमा ८ पटक यो हिमाल चढेका सोलुखुम्बुका ६७ वर्षीय आङरिता शेर्पालाई रु.१५ हजारको चेक, दोसल्ला, सम्मानपत्र र फूलमालाले स..
विस्तृत
आइतबार, जेठ ५, २०७०
छोटा राजनको नाममा अपहरण गर्ने पक्राउ
‘छोटा राजन’का नाममा विदेशी नम्बरबाट फोन गरी अपहरण गर्ने तथा ज्यान मार्ने धम्की दिई रकम माग गर्ने कास्की चापाकोट–३ का ठाकुरप्रसाद शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
आइतबार, जेठ ५, २०७०
बस भीरबाट खस्दा दुईको मृत्यु, २७ घाईते
तनहुँको ढोरफिर्दी गाविसको मालेवगरमा यात्रु बस सडकबाट ३० मिटर खस्दा दुईजना यात्रुको मृत्यु भएको छ भने २७ जना घाईते भएका छन् ।
विस्तृत
आइतबार, जेठ ५, २०७०
नेपाल–भारत सेनाको संयुक्त टोलीद्वारा सगरमाथा आरोहण
नेपाली र भारतीय सेनाको संयुक्त सगरमाथा आरोहण तथा सरसफाई टोलीमध्ये पहिलो टोलीले ५ जेठ बिहान सगरमाथाको सफल आरोहण गरेको छ ।
विस्तृत
शनिबार, जेठ ४, २०७०
इन्टरनेटमा नेपाली पुस्तक पसल
विदेशमा रहेका नेपालीहरूले पनि इन्टरनेट पसलबाट नेपाली किताब किनेर पढ्न पाउने भएका छन् ।
विस्तृत
शनिबार, जेठ ४, २०७०
एमाले नेता नेपाल इन्डोनेसिया प्रस्थान
पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल आज इन्डोनेसिया गएका छन् ।
विस्तृत
शनिबार, जेठ ४, २०७०
‘थ्रेसहोल्ड’ बाट पछि हटिंदैनः कोइराला
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले संविधान सभामा समानुपातिक तर्फबाट प्रतिनिधित्व गर्न निश्चित मत ल्याउनु पर्ने (थ्रेसहोल्ड) को प्रावधान राख्नै पर्ने बताएका छन् ।
विस्तृत
शुक्रबार, जेठ ३, २०७०
मनाङ डाइक्लोफेनिक मुक्त जिल्ला घोषणा
लोपोन्मुख पंछी गिद्धको संरक्षणका लागि हिमाल पारीको जिल्ला मनाङलाई डाईक्लोफेनिक मुक्त जिल्ला घोषणा गरिएको छ ।
विस्तृत
शुक्रबार, जेठ ३, २०७०
ठमेलमा आगलागी
राजधानीको ठमेलस्थित फेसेस क्लबमा गए रातिदेखि लागेको आगोले २० करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ ।
विस्तृत
शुक्रबार, जेठ ३, २०७०
एएनए सम्मेलन जुलाईमा
अमेरिकामा रहेका नेपालीहरुको संस्था द एशोसियसन अफ नेप्लिज इन अमेरिका(एएनए)को ३१ औं सम्मेलन ४–६ जुलाईमा हुने भएको छ ।
विस्तृत
बिहीबार, जेठ २, २०७०
प्युठानमा बस दुर्घटना दुईजनाको मृत्यु
प्युठानको दम्तीमा यात्रुबाहक बस दुर्घटना हँुदा दुईजनाको मृत्यु भएको छ भने करिब १५ जना घाइते भएका छन् ।
विस्तृत
बुधबार, जेठ १, २०७०
बेसीशहरमा अन्नपूर्ण प्रवेश शुल्क संकलन केन्द्र स्थापना
अन्नपूर्ण पदयात्रामा आउने पर्यटकहरुले पदमार्गको प्रवेशद्वार लमजुङको बेसीशहरमै शुल्क बुझाएर पदयात्रा गर्न पाउने भएका छन् ।
विस्तृत
बुधबार, जेठ १, २०७०
कञ्चनपुरमा नेविसंघ र क्रान्तिकारीबीच झडप
कञ्चनपुरको महेन्द्रनगरस्थित सिद्धनाथ बहुमुखी क्याम्पसमा दुई विद्यार्थी सङ्गठनबीच झडप हुँदा क्याम्पसमा पठनपाठन ठप्प भएको छ ।
विस्तृत
बुधबार, जेठ १, २०७०
चितवनका नीजि विद्यालयहरु बन्द
संस्थागत विद्यालय शिक्षक संगठन (ईष्टु) चितवनले चितवनका सम्पूर्ण नीजि विद्यालयहरु बन्द गराएको छ ।
विस्तृत
मंगलबार, बैशाख ३१, २०७०
मृगौला तस्करीमा संलग्न आठजना पक्राउ
मृगौला तस्करीको अभियोगमा काभ्रे प्रहरीले आठजनालाई पक्राउ गरेको छ ।
विस्तृत
मंगलबार, बैशाख ३१, २०७०
मनाङमा एउटा पनि अबैध हतियार प्राप्त भएन
सरकारले अबैध हतियार स्थानीय प्रशासनमा बुझाउन आग्रह गरेको दुई महिने म्याद पूरा हुँदासम्म मनाङमा एउटा पनि हतियार प्राप्त भएको छैन ।
विस्तृत
सोमबार, बैशाख ३०, २०७०
रक्सी खाएर मात्ने सांसदले राजीनामा दिए
न्युजिल्यान्डमा सत्ताधारी गठबन्धन दलका सांसदले रक्सीको मातमा ‘वेटर’लाई दुव्र्यवहार गरेकोे स्वीकार्दै राजिनामा दिएका छन् ।
विस्तृत
सोमबार, बैशाख ३०, २०७०
सुरुङ खनेर फरार कैदीमध्ये तीन पक्राउ
रोल्पा कारागारबाट सुरुङ खनेर फरार भएकामध्ये तीन जना कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
सोमबार, बैशाख ३०, २०७०
एनआरएन चीनमा नयाँ नेतृत्व
गैर–आवासीय नेपाली संघ–राष्ट्रिय समन्वय परिषद्(एनआरएन) चीनको तेस्रो महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । चीनको ग्वान्जौमा सम्पन्न महाधिवेशनले सुन्दर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
विस्तृत
« First
«
10
20
30
197
198
199
200
201
210
220
»
Last »