Himalkhabar
Himal Calendar

शुक्रबार, मंसिर २०, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
भारतमा मिथिलाको माग भारतमा मिथिलाको माग शनिबार, आषाढ १, २०७० छिमेकी भारतको बिहारमा शुरु भएको मिथिला राज्यको मागले नेपालको मधेशमा पनि मिथिला प्रदेश बनाउने मागलाई बल पुर्‍याउन सक्छ। विस्तृत
एनआरएन अध्यक्षमा  तेन्जीको उम्मेद्वारी शुक्रबार, जेठ ३१, २०७० एनआरएन अध्यक्षमा तेन्जीको उम्मेद्वारी आगामी अक्टोवरमा हुने गैरआवासीय नेपाली संघका चुनावको लागि बर्तमान महासचिव तेञ्जी शेर्पाले अध्यक्षको उम्मेद्वारी घोषणा गरेका छन् । विस्तृत
‘चुनावअघि प्रधानन्यायधीशबाट राजिनामा’ शुक्रबार, जेठ ३१, २०७० ‘चुनावअघि प्रधानन्यायधीशबाट राजिनामा’ राष्ट्रिय जनमुक्ति पार्टीले संविधानसभा निर्वाचन भन्दा पहिला अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायधीशबाट राजिनामा दिनुपर्ने माग गरेको छ । विस्तृत
भारतीय माओवादी आक्रमणमा तीनको मृत्यु शुक्रबार, जेठ ३१, २०७० भारतीय माओवादी आक्रमणमा तीनको मृत्यु भारतको पूर्वी बिहार राज्यमा एक यात्रुवाहक रेलमा माओवादी छापामारहरूले गोली प्रहार गर्दा एक प्रहरी र दुई यात्रुको मृत्यु भएको दिएको छ । विस्तृत
८१ किलो चरेस बरामद बुधबार, जेठ २९, २०७० ८१ किलो चरेस बरामद प्रहरीले पर्साको बगहीबाट ८१ किलो चरेस बरामद गरेको छ । विस्तृत
बुधबार, जेठ २९, २०७० ग्रीसका सरकारी रेडियो र टेलिभिजन बन्द हुने प्रसारण संस्थानमा ठूलो धनराशी खर्च भइरहेकाले राज्यलाई खर्चको बोझबाट हल्का गर्न करीब पच्चीस सय कर्मचारीलाई क्षतिपूर्ति दिएर निकालिनेछ । विस्तृत
मंगलबार, जेठ २८, २०७० मानव तस्करीबिरुद्ध साझा रणनीतिको खोजी माईती नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा महिला, बालबालिका बेचबिखन तथा यौन शोषणबिरुद्धको अभियानका दर्जनभन्दा बढि कार्यपत्र प्रस्तुत गरिएका छन् । विस्तृत
जनजाति पत्रकार महासंघमा नयाँ नेतृत्व मंगलबार, जेठ २८, २०७० जनजाति पत्रकार महासंघमा नयाँ नेतृत्व नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)मा नयाँ नेतृत्व चयन भएको छ । विस्तृत
सोमबार, जेठ २७, २०७० यार्सागुम्बा संकलन क्षेत्रमा विदेशीको शव रुकुमको खलंगाबाट तीन दिन पैदल दूरीमा पर्ने रन्मामैकोट गाविसको अरविजा यार्सागुम्बा संकलन क्षेत्रमा एक जना विदेशीको शव भेटिएको छ । विस्तृत
सोमबार, जेठ २७, २०७० नेल्सन मण्डेलाका लागि प्रार्थना अफ्रिकी नेता नेसनल मण्डेलाको स्वास्थ्य लाभको कामना गरेर विभिन्न देशमा प्रार्थना चलिरहेको छ । उनको स्वास्थ्य गम्भिर र स्थिर छ भनिएयता औपचारिक रुपमा पछिल्लो अवस्थाका बारेमा सार्वजनिक गरिएको छैन । विस्तृत
पहिरोले छेक्यो, विद्यालय जाने बाटो शनिबार, जेठ २५, २०७० पहिरोले छेक्यो, विद्यालय जाने बाटो ताप्लेजुङको थुकिमा–६ मा बुधबार राति गएको पहिरोका कारण बाटो अवरुद्ध हुँदा यहाँका २५० विद्यार्थी विद्यालय जानबाट बञ्चित भएका छन । विस्तृत
पहिरोको त्रासले २८ परिवार विस्थापित शुक्रबार, जेठ २४, २०७० पहिरोको त्रासले २८ परिवार विस्थापित ताप्लेजुङको थुकिमा–६ मा २२ जेठ राति गएको पहिरोमा परी नौ जनाको मृत्यु र तीन जना बेपत्ता भएपछि गाउँलेहरु थप त्रासमा परेका छन । विस्तृत
आजको आवाजले अवार्ड वितरण गर्ने बिहीबार, जेठ २३, २०७० आजको आवाजले अवार्ड वितरण गर्ने आजको आवाज मिडियाले नवौं एन्न्युल वाईवाई एडुकेसन अवार्ड २०७० आयोजना गर्ने भएको छ । विस्तृत
रमाइलो अन्नपूर्ण संरक्षण क्षेत्र (फोटो फिचर) बिहीबार, जेठ २३, २०७० रमाइलो अन्नपूर्ण संरक्षण क्षेत्र (फोटो फिचर) कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङको ७ हजार ६ सय २९ वर्गकिलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) क्षेत्रका ५७ गाविसभित्र करिब एक लाख घर छन् भने एक हजार लज र सयौं होमस्टे छन् ।.. विस्तृत
एसएलसी परीक्षाफल शुल्क तिरेर प्रकाशन नगरिने बिहीबार, जेठ २३, २०७० एसएलसी परीक्षाफल शुल्क तिरेर प्रकाशन नगरिने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यसवर्षदेखि कुनै पनि पत्रपत्रिकामा शुल्क तिरेर परीक्षाफल प्रकाशन नगर्ने भएको छ । विस्तृत
बब्लु दुबेलाई भारतीय प्रहरीमा बुझाइयो बुधबार, जेठ २२, २०७० बब्लु दुबेलाई भारतीय प्रहरीमा बुझाइयो भारत बिहारका ‘मोस्ट वान्टेड’ बब्लु दुबेलाई भारतीय प्रहरीलाई बुझाइएको छ । विस्तृत
दुई महिनाअघि प्रेमविवाह गरेकी श्रीमतीले छुरा हानिन् बुधबार, जेठ २२, २०७० दुई महिनाअघि प्रेमविवाह गरेकी श्रीमतीले छुरा हानिन् उदयपुरको त्रियुगा नगरपालिका–३ नयाँ बसपार्क क्षेत्रमा २२ जेठ बिहान एक दम्पतीबीच झगडा हुँदा श्रीमतीको छुरा प्रहारबाट श्रीमान् गम्भीर घाइते भएका छन् । विस्तृत
पहिरोले आमाछोरीको ज्यान लग्यो बुधबार, जेठ २२, २०७० पहिरोले आमाछोरीको ज्यान लग्यो अविरल बर्षासँगै गएको पहिरोले पुरिएर धनकुटाको महाभारत गाविसमा एकैघरका आमाछोरीको मृत्यु भएको छ । विस्तृत
सामान्य विवादमा महिलाद्वारा बुहारीको हत्या मंगलबार, जेठ २१, २०७० सामान्य विवादमा महिलाद्वारा बुहारीको हत्या सामान्य विबादमा रुकुमको पुर्वि रन्मामैकोट गाविसमा एक महिलाले आफ्नै भाइ बुहारीको हत्या गरेकी छन् । विस्तृत
« First«102030194195196197198210220»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP