Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
दाहाल र भट्टराईले गल्ती स्वीकारेः गुरुङ
शनिबार, फाल्गुण २३, २०७१
नेकपा–माओवादीका सचिव देव गुरुङले एमाअाेवादीका अध्यक्षा पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईले गल्ती स्वीकारेकाले पार्टी एकीकरणकाे पहल भइरहेकाे बताएका छन् ।
विस्तृत
ट्याक्टरले किच्दा बालकको मृत्यु
शनिबार, फाल्गुण २३, २०७१
महोत्तरीको रामगोपालपुर गाविसमा ट्याक्टरले किच्दा एक बालकको मृत्यु भएको छ ।
विस्तृत
दलहरुबीच औपचारिक वार्ता सुरु, अन्तर्वस्तुमा छलफल
शनिबार, फाल्गुण २३, २०७१
नयाँ संविधानका अन्तर्वस्तुमा सहमति नजुटेपछि अवरुद्ध दलहरुबीचको सम्वाद पुनः सुरु भएको छ ।
विस्तृत
जेठमा स्थानीय निकायको चुनावः अर्थमन्त्री
शनिबार, फाल्गुण २३, २०७१
अर्थमन्त्री रामशरण महतले आगामी जेठमा स्थानीय निकायको चुनाव हुन सक्ने बताएका छन् ।
विस्तृत
विश्वकप छनौट खेल्न भारत जाने राष्ट्रिय फुटबल टोलीको विदाई
शनिबार, फाल्गुण २३, २०७१
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले विश्वकप छनौट खेल्न भारत जान लागेको राष्ट्रिय फुटबल टोलीलाई विदाई गरेको छ ।
विस्तृत
विश्वकप क्रिकेटमा कुन देशको अवस्था के छ ?
शनिबार, फाल्गुण २३, २०७१
जारी विश्वकप क्रिकेटमा समूह ‘ए’ तर्फका सात वटै देशले चार/चार वटा खेल खेलिसकेका छन् ।
विस्तृत
आयरल्याण्ड पाँच रनले विजयी
शनिबार, फाल्गुण २३, २०७१
विश्वकप क्रिकेटमा आयरल्याण्डले पाँच रनले जिम्बाबेलाई पराजित गरेको छ ।
विस्तृत
‘वार्ताले सहमतिकाे ढाेका खाेल्याे, अव गालीगलाैज बन्द गराैं’
शनिबार, फाल्गुण २३, २०७१
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले माेर्चासँग सुरु भएकाे वार्ताले सहमतिकाे ढाेका खाेल्ने विश्वास व्यक्त गरेका छन् ।
विस्तृत
पाकिस्तानले दक्षिण अफ्रिकालाई हरायो
शनिबार, फाल्गुण २३, २०७१
विश्वकप क्रिकेटमा पाकिस्तानले दक्षिण अफ्रिकालाई २९ रनले पराजित गरेको छ ।
विस्तृत
विमानस्थल आज पनि खुलेन
शनिबार, फाल्गुण २३, २०७१
दुर्घटनाग्रस्त टर्किस एयरको विमान हटाउन नसक्दा आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालनमा आउन सकेन ।
विस्तृत
यसरी हटाइदैछ दुर्घटनाग्रस्त विमान (तस्वीरहरु)
शनिबार, फाल्गुण २३, २०७१
२० फागुनमा दुर्घटनामा परेको टर्किस एयरको विमान हटाउने प्रयास भइरहेकाे छ ।
विस्तृत
आयरल्याण्डले जिम्बाबेलाई ३३२ रनको चुनौती दिए
शनिबार, फाल्गुण २३, २०७१
विश्वकप क्रिकेटमा आयरल्याण्डले जिम्बाबेलाई ३३२ रनको चुनौती दिएको छ ।
विस्तृत
‘विदेश हस्तक्षेपलाई निम्तो दिएर भट्टराई फर्के’
शनिबार, फाल्गुण २३, २०७१
नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले एमाओवादीका नेता बाबुराम भट्टराईले वैदेशिक हस्तक्षेपलाई निम्तो दिएर स्वेदश फर्केको बताएका..
विस्तृत
शीर्ष बैठक सकियोः चार शीर्ष नेतालाई सहमति खोज्ने जिम्मा
शनिबार, फाल्गुण २३, २०७१
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठक सकिएको छ ।
विस्तृत
उदायो झापा
शनिबार, फाल्गुण २३, २०७१
दुई वर्षअघिसम्म सामान्य टोलीको परिचय बनाएको झापा–११ अहिले राष्ट्रियस्तरका प्रतियोगिताकै दाबेदार बनेको छ।
विस्तृत
संविधान ल्याउन कांग्रेस रचनात्मक हुनुपर्छः भूसाल
शनिबार, फाल्गुण २३, २०७१
नेकपा एमालेका उपमहासचिव घनश्याम भूसालले अागामी १५ जेठमा नयाँ संविधान जारी हुने बताए ।
विस्तृत
अवरुद्ध विमानस्थल दिउँसोबाट खुल्ने
शनिबार, फाल्गुण २३, २०७१
चार दिनदेखि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दिउँसो २ बजेबाट खुल्ने भएको छ ।
विस्तृत
राष्ट्रिय टोलीमा ६ नयाँ अनुहार
शुक्रबार, फाल्गुण २२, २०७१
अखिल नेपाल फुटबल संघ(एन्फा)ले सन् २०१८ को विश्वकपको प्रारम्भिक छनौट चरणका लागि टीम नेपालका सदस्यहरू घोषणा गरेको छ ।
विस्तृत
मालीगाउँमा शीर्ष नेताहरुको डिनर
शुक्रबार, फाल्गुण २२, २०७१
पूर्वप्रधानमन्त्री सुर्यबहादुर थापाले शीर्ष नेताहरुलाई आफ्नो निवास मालीगाउँमा डिनर दिएका छन् ।
विस्तृत
१५ जेठमा संविधानः नेपाल
शुक्रबार, फाल्गुण २२, २०७१
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले गणतन्त्र स्थापना भएको दिन १५ जेठमा संविधान जारी गर्नुपर्ने बताएका छन् ।
विस्तृत
वार्ता सफल हुन्छः भट्टराई
शुक्रबार, फाल्गुण २२, २०७१
एमाओवादीका बरिष्ठ नेता बाबुराम भट्टराईले सत्ता पक्षसँग हुने वार्ता सार्थक हुने बताएका छन् ।
विस्तृत
गुरुङले सर्वपक्षीय सभाको माग गरे
शुक्रबार, फाल्गुण २२, २०७१
नेकपा–माओवादीका सचिव देव गुरुङले सर्वपक्षीय राजनीतिक सभाको माग गरेका छन् ।
विस्तृत
प्रताप बने तेस्रो नेपाली तारा
शुक्रबार, फाल्गुण २२, २०७१
सांगीतिक रियालीटी शो ‘कोका–कोला नेपाली तारा–३’ प्रताप लामा भएका छन् ।
विस्तृत
चार विकेटले भारत विजयी
शुक्रबार, फाल्गुण २२, २०७१
विश्वकप क्रिकेटमा वेष्ट इण्डीजलाई भारतले चार विकेटले पराजित गरेको छ ।
विस्तृत
नेताहरूद्वारा वार्ता सार्थक हुने विश्वास
शुक्रबार, फाल्गुण २२, २०७१
राजनीतिक दलका नेताहरुले दलहरुको औपचारिक वार्ताले संविधानका विवादित विषयमा सहमति जुटाउने विश्वास व्यक्त गरेका छन् ।
विस्तृत
« First
«
10
20
30
192
193
194
195
196
200
210
220
»
Last »
अर्थ/बजार
आइतबार, साउन १६, २०७३
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
बुधबार, साउन १२, २०७३
जियोनीको ‘सेल्फी मास्टर’ बजारमा
मंगलबार, साउन ११, २०७३
जेसीबीको ‘अपरेटर मिट’ सम्पन्न
सोमबार, साउन १०, २०७३
सानिमाको ‘मनि म्याक्सिमाइजेसन’ योजना
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस