Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
अष्ट्रेलियामा कोहलीको चार शतक
बिहीबार, पौष २४, २०७१
भारतीय टेस्ट टीमका कप्तान विराट कोहलीले अस्ट्रेलियामा आयोजित टेस्ट सिरीज़मा चार शतक बनाएका छन् ।
विस्तृत
संविधानकाे काम छाडेर अान्दाेलनकाे धम्की नदेउः गगन थापा
बिहीबार, पौष २४, २०७१
नेपाली कांग्रेसका नेता गगन थापाले संविधान लेखनको काम छोडेर आन्दोलन गर्ने धम्की नदिन एमाओवादी र मधेशी मोर्चालाई चेतावनी दिएका छन् ।..
विस्तृत
संवाद समितिलाई चार दिनको म्याद
बिहीबार, पौष २४, २०७१
संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन संविधानसभाले सहमतिका लागि भन्दै पुनः संवाद समितिमा फिर्ता पठाएको छ।
विस्तृत
२३ एसपीको एसएसपीमा बढुवा सिफारिस
बिहीबार, पौष २४, २०७१
नेपाल प्रहरीका २३ जना एसपी (प्रहरी उपरीक्षक) लाई एसएसपी (वरिष्ठ प्रहरी उपरीक्षक) मा बढुवाका लागि सिफारिस गरिएको छ ।
विस्तृत
ओलीले भने, ‘मैले माफी ?’
बिहीबार, पौष २४, २०७१
एमाले अध्यक्ष केपी ओलीले आफूले मधेशी मोर्चाका नेताहरुको अपमान नगरेको दाबी गर्दै उनीहरुसँग कहिल्यै माफी नमाग्ने बताएका छन् ।
विस्तृत
कहाँ होलान् हराएका मानिस ?
बिहीबार, पौष २४, २०७१
प्रहरीको तथ्यांकले भन्छ, मुलुकमा प्रतिदिन सरदर १५ व्यक्ति हराउँछन्। तीमध्ये अधिकांश महिला र बालबालिका छन्। तर, उनीहरू कहाँ जान्छन्..
विस्तृत
माया पनि बिटुलो !
बिहीबार, पौष २४, २०७१
जातभातको वास्ता नगर्ने भन्दै दलित युवतीसँग विवाह गर्ने कथित मथिल्लो जातका युवाले श्रीमतीलाई अलपत्र पार्ने गरेको पाइएको छ ।
विस्तृत
विवादित विषय फेरि संवाद समितिमा पठाइने !
बिहीबार, पौष २४, २०७१
संविधानका मुख्य विवादित विषयलाई शर्तसहित संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा पुनः पठाउने बारेमा प्रमुख तीन दल सहमत भएका छन्..
विस्तृत
सर्लाहीमा एक व्यक्तिकाे गोली हानी हत्या
बिहीबार, पौष २४, २०७१
सर्लाहीको नारायणपुर गाविसकाे भारतीय सीमा क्षेत्रमा ३८ वर्षीय सञ्जय ठाकुरको गोली हानी हत्या भएको छ ।
विस्तृत
भारतीय राजदूत अाेलीलाई भेट्न बालकाेट पुगे
बिहीबार, पौष २४, २०७१
नेपालका लागि भारतीय राजदूत रञ्जित रे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।
विस्तृत
बलात्कार गरेको ठहर गर्दै दश वर्ष कैद सजाय
बिहीबार, पौष २४, २०७१
पुनरावेदन अदालत सप्तरीले नौ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै कञ्चनपुर–९ का हरेन्द्र देवलाई १० वर्र्षको कैद र रु ७५ हजार..
विस्तृत
जचुकाली पुनःसञ्चालन गरिने: महेश बस्नेत
बिहीबार, पौष २४, २०७१
उद्योग मन्त्री महेश बस्नेतले जनकपुर चुरोट कारखानालाई जनताको साझेदारीमा सञ्चालन गर्ने तयारी भइरहेको बताएका छन् ।
विस्तृत
शर्ली एब्डो आक्रमणः एकले आत्मसमर्पण गरे
बिहीबार, पौष २४, २०७१
फ्रान्सको व्यंग्य पत्रिका शर्ली एब्डोको कार्यालयमा आक्रमण गर्ने तीन संदिग्ध आक्रमणकारीमध्ये एकले आत्मसमर्पण गरेका छन् ।
विस्तृत
ओलीले माफी नमागेसम्म एमालेसँग वार्ता नगर्नेः मधेशी मोर्चा
बुधबार, पौष २३, २०७१
एमाले अध्यक्ष केपी ओलीले आफूहरुलाई होच्याएको भन्दै मधेशी मोर्चाका नेताहरुले ओली माफी नमागेसम्म एमालेसँग वार्ता नगर्ने निर्णय गरेका..
विस्तृत
पूर्व राजा ज्ञानेन्द्र शाह दमकमा
बुधबार, पौष २३, २०७१
पूर्वराजा ज्ञानेन्द्र शाह २३ पुस अपराह्न झापाको दमक आइपुगेका छन्।
विस्तृत
‘दलहरुले सहमति गर्न चाहेनन्’
बुधबार, पौष २३, २०७१
८ माघ अाउन दुई हप्ता बाँकी रहँदा दलका नेताहरुमा नदेखिएकाे गम्भीरताले सहमति हुन नसकेकाे भन्दा पनि सहमति गर्न नचाहेकाे देखिन्छ ।
विस्तृत
‘तुलाधरकाे समिति २२ दलीय मोर्चाको घटक’
बुधबार, पौष २३, २०७१
जनजाति महासंघका महासचिव पेम्बा भोटेले पद्मरत्न तुलाधर नेतृत्वमा संविधानसभा भवन अगाडि भइरहेको जनजाति आन्दोलन २२ दलीय मोर्चाको घटक..
विस्तृत
ओलीको अडानपछि चारपक्षीय वार्ता अघि बढेन
बुधबार, पौष २३, २०७१
एमाले अध्यक्ष केपी शर्मा ओलीले तराईका पाँच जिल्लालाई मधेशमा गाभ्न नहुने अडान लिएपछि प्रमुख चार दलको निर्णायक भनिएको वार्ता कुनै नि..
विस्तृत
कांग्रेस–एमालेका जनजाति सभासदहरुको छुट्टै भेला
बुधबार, पौष २३, २०७१
संविधानसभामा प्रतिनीधित्व गर्ने नेपाली कांग्रेस र नेकपा एमाले समर्थित आदिवासी जनजाति सभासदहरुले छुट्टै भेला गरेका छन् ।
विस्तृत
संविधानको मस्यौदा ल्याउन सके घोषणा बराबरः दाहाल
बुधबार, पौष २३, २०७१
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले ८ माघमा संविधानको मस्यौदा ल्याउने प्रयत्न भइरहेको बताएका छन् ।
विस्तृत
आठ हजार नेपाली युवती दिल्ली हुँदै दुबई पुर्याइए
बुधबार, पौष २३, २०७१
भारतीय खुफिया एजेन्सी सीबीआईले सन् २०१४ को अन्तिमसम्ममा ८ हजार नेपाली युवतीलाई तस्करहरुले दिल्ली हुँदै दुबई पुर्याएको खुलासा गरे..
विस्तृत
निर्णायक भनिएको बैठक भाँडियो
बुधबार, पौष २३, २०७१
मधेश केन्द्रित मोर्चासहितका प्रमुख चार दलले निर्णायक भनेको वालुवाटार छलफल बिना निष्कर्ष टुंगिएको छ ।
विस्तृत
छुट्टा–छुट्टै सडक दुर्घटनामा २ को मृत्यु, २९ घाइते
बुधबार, पौष २३, २०७१
बाराको छातापिपरा चौंकमा टेम्पोको ठक्करबाट बेल्वा–७, पर्साका ५५ बर्षीय बृजकिशोर दासको मृत्यु भएको छ ।
विस्तृत
शीर्ष नेताहरुको निर्णायक भनिएको छलफल बालुवाटारमा जारी
बुधबार, पौष २३, २०७१
संविधानका विवादित विषयमा सहमति गर्न प्रमुख दलहरु आज निर्णायक वार्ता गर्ने भन्दै छलफलमा जुटेका छन् ।
विस्तृत
एक केजी नुन लिन कैयौं दिनको हैरानी
बुधबार, पौष २३, २०७१
साल्ट ट्रेडिङ कर्पोरेसन डिपो कार्यालय डोल्पाले जिल्ला भरका लागि एक हजार २०० क्विन्टल आयोडिन युक्त नुन २२ पुसमा वितरण गरेको छ ।
विस्तृत
« First
«
10
20
30
232
233
234
235
236
240
250
260
»
Last »
समाचार
आइतबार, साउन १६, २०७३
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
आइतबार, साउन १६, २०७३
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
आइतबार, साउन १६, २०७३
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
शनिबार, साउन १५, २०७३
डा केसीसँगै हजारौंको जुलुश सडकमा
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस