Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
नक्सालबाट १६ केजी सुनसहित एक पक्राउ
शनिबार, मंसिर २०, २०७१
महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौँ नक्सालबाट १६ केजी सुनसहित एक व्यक्तिलाई प्रक्राउ गरेको छ ।
विस्तृत
एमबीबीएस छात्रवृत्ति परीक्षाको प्रश्नपत्र ‘लिक’ गराउने अख्तियारद्वारा पक्राउ
शनिबार, मंसिर २०, २०७१
एमबीबीएस छात्रवृत्तिका लागि शिक्षा मन्त्रालयले लिएको परीक्षाको प्रश्नपत्र परीक्षा अघि नै बाहिरिएको छ ।
विस्तृत
योजना आयोगको पुनःसंरचना गरिँदै
शनिबार, मंसिर २०, २०७१
राष्ट्रिय योजना आयोगको भूमिकालाई अझ प्रभावकारी बनाउँदै संघीय राज्यको अवधारणासमेतलाई सम्बोधन गर्न यसको नाम परिवर्तनसहित पुनःसंरच..
विस्तृत
स्वीट्जरल्याण्डका नेपाली ज्वाईं
शनिबार, मंसिर २०, २०७१
स्वीट्जरल्याण्डमा गाइड, र्याीफ्टर र ट्रेकरदेखि पोर्टरसम्मका नेपालीले स्वीस युवतीहरूसँग घरजम गरेका छन्।
विस्तृत
समाजका गायक– शिशिर योगी
शनिबार, मंसिर २०, २०७१
समाजका यथार्थ गाउने शिशिर योगीले नेपाली संगीतमा बेग्लै चिनारी बनाएका छन्।
विस्तृत
उधौली मनाइदै
शनिबार, मंसिर २०, २०७१
मंसीर पूर्णिमादेखि सुरु हुने उधौली पर्व किरात समुदायमा पितृपूजा गरी मनाइदैछ ।
विस्तृत
स्कुटीको ठक्करबाट ४ रेडियोकर्मी महिला घाइते
शनिबार, मंसिर २०, २०७१
लहानस्थित पशुपति मावि अगाडिको सडकमा स्कुटीको ठक्करबाट चारजना महिला रेडियोकर्मी घाइते भएका छन् ।
विस्तृत
स्थानीय निर्वाचनका लागि संविधान कुर्नु पर्दैन: नेता नेपाल
शनिबार, मंसिर २०, २०७१
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सक्दो चाँडै स्थानीय निर्वाचनको मिति घोषणा हुनुपर्ने बताएका छन् ।
विस्तृत
‘मधेशी दलहरुलाई कुरेर एमाले बस्दैन’
शनिबार, मंसिर २०, २०७१
एमाले अध्यक्षको सक्रियतामा तराई केन्द्रित दललाई सरकारमा ल्याउने प्रयत्न भइरहँदा केही दलहरुले संविधान निर्माण नहुँदासम्म सरकारमा नज..
विस्तृत
मालदिभ्समा पानीको हाहाकार, भारत र श्रीलंकाले पानी पठाए
शनिबार, मंसिर २०, २०७१
मालदिभ्सको राजधानी मालेमा पानी प्रशोधन गर्ने प्लान्ट जलेपछि त्यहाँ पानीको हाहाकार भएको छ । उसले विभिन्न देशहरुसँग सहयोगका लागि अपि..
विस्तृत
संविधानसभामा मधेश केन्द्रित दलहरुको छुट्टै प्रस्ताव
शुक्रबार, मंसिर १९, २०७१
संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिले संविधानसभामा पेश गरेको प्रतिवेदनमा मधेश केन्द्रित दलहरुको छुट्टै प्रस्ताव पेश भएको छ ।..
विस्तृत
जड्याँहा चालकले घरभित्र बस छिराएपछि …
शुक्रबार, मंसिर १९, २०७१
झापाको सुरुङ्गा बजारमा मदिरा सेवन गरेका चालकले बस घरभित्रै छिराउँदा ९ जना घाइते भएका छन् ।
विस्तृत
बेलायतमा लाहुरे ब्याण्ड
शुक्रबार, मंसिर १९, २०७१
चार वर्षअघि बेलायतमा स्थापना भएको भूपू लाहुरेहरूको 'द भेट्रान ब्याण्ड' बेलायती नेपालीमाझ् लोकप्रिय बनिरहेको छ।
विस्तृत
नेपाली सुन्तला भारतमा प्रदर्शन(तस्वीरसहित)
शुक्रबार, मंसिर १९, २०७१
भारत कोलकाताको सिटी सेन्टर परिसरमा अन्तर्राष्ट्रिय सुन्तला महोत्सव शुरु भएको छ ।
विस्तृत
दाहाल र चन्दको चरित्र एउटैः गुरुङ
शुक्रबार, मंसिर १९, २०७१
नेकपा–माओवादीका सचिव देव गुरुङले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र भर्खरै नेकपा–माओवादीबाट बाहिरिएका नेत्रविक्रम चन्दको चरित्र एउट..
विस्तृत
८ माघमा संविधान नदिए जनताले छाड्दैनन्ः भट्टराई
शुक्रबार, मंसिर १९, २०७१
नेकपा एमालेका सचिव योगेश भट्टराईले पहिलो संविधानसभा असफल हुँदा माफी दिएका जनताले फेरि पनि संविधान नबने नछोड्ने बताएका छन् ।
विस्तृत
शिक्षामा नर्वेको रु एक अर्ब ८३ करोड अतिरिक्त अनुदान
शुक्रबार, मंसिर १९, २०७१
नर्वे सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रमका निम्ति रु १ अर्ब ८३ करोड अतिरिक्त अनुदान सहायता उपलब्ध गराउन सहमति जनाएको छ ।
विस्तृत
चीनद्वारा थप २३१ नेपाली उत्पादनलाई भन्सार छुट
शुक्रबार, मंसिर १९, २०७१
चीनले शून्य भन्सार कर लिने नेपाली उत्पादनको सूचीमा थप २३१ बस्तु समावेश गरेको छ ।
विस्तृत
प्रतिवेदन पेश गर्न अख्तियारलाई निर्देशन
शुक्रबार, मंसिर १९, २०७१
व्यवस्थापिका–संसद् अन्तर्गतको अनुगमन तथा सुशासन समितिले नियमित काम कारबाहीको प्रतिवेदन हरेक चार–चार महीनामा पेश गर्न अख्तियार दुरु..
विस्तृत
प्रक्रिया छोट्याइए ८ माघमा संविधानः नेम्बाङ
शुक्रबार, मंसिर १९, २०७१
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले प्रक्रिया छोट्याउन दलहरु सहमत भए ८ माघमै संविधान जारी हुने बताएका छन् ।
विस्तृत
छाड्न सकिन्छ मदिरा सेवन
शुक्रबार, मंसिर १९, २०७१
डरलाग्दो स्वास्थ्य समस्या बनिरहेको अत्यधिक मदिरा सेवन चिकित्सकको निगरानी–सल्लाहमा छाड्न सकिन्छ।
विस्तृत
पहिरोपीडित विद्यार्थीका लागि अक्षयकोष
शुक्रबार, मंसिर १९, २०७१
अमेरिकामा बस्दै आएका किरात राई समुदायले सिन्धुपाल्चोकको मांखा पहिरोपीडित विद्यार्थीलाई कक्षा दशसम्म निःशुल्क पढाइदिने भएका छन् ।
विस्तृत
बाबुरामले प्रतिवेदन बुझाए
शुक्रबार, मंसिर १९, २०७१
संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले सभामुख सुवासचन्द्र नेम्वाङलाई प्रतिवेदन बुझाएका छन् ।
विस्तृत
एमाओवादीले २० दलीय मोर्चाबाट पनि साझा धारणा बनाउने
शुक्रबार, मंसिर १९, २०७१
एमाओवादीसहितको संविधानसभामा प्रतिनीधित्व गर्ने २० दलीय मोर्चाले पनि साझा धारणा बनाउने भएको छ ।
विस्तृत
‘८ वा ९ प्रदेशमा कुरा मिल्न सक्छ’
शुक्रबार, मंसिर १९, २०७१
सहरी विकासमन्त्री नारायण खड्काले दलहरुबीच ८ वा ९ प्रदेशको संघीयतामा सहमति हुने बताएका छन् ।
विस्तृत
« First
«
10
20
30
252
253
254
255
256
260
270
280
»
Last »
खेलकुद
बिहीबार, साउन ६, २०७३
नवयुग र फुपु उत्कृष्ट खेलाडी (६ तस्वीर)
मंगलबार, साउन ४, २०७३
नेपालद्वारा एमसीसी ४१ रनले पराजित
सोमबार, साउन ३, २०७३
नेपालको चौथो खेलमा पनि जित
शुक्रबार, आषाढ ३१, २०७३
अभ्यास खेलमा नेपालको दोस्रो जित
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस