Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
विभिन्न ठाउँमा भएको दुर्घटनामा चारको मृत्यु, ११ घाइते
मंगलबार, बैशाख ३०, २०७१
चितवन, लमजुङ र दाङमा भएको बेग्लाबेग्लै दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।
विस्तृत
यसरी फन्दामा परे सभासद सञ्जय साह
मंगलबार, बैशाख ३०, २०७१
जनकपुरमा पाँच जनाको ज्यान लिने गरी भएको बमकाण्डका प्रमुख योजनाकार सञ्जय साह दुई वर्षपछि सभासद् भएको वेला पक्राउ परेका छन्।
विस्तृत
न्यायाधीश सुनुवाईबारे संसदीय सुनुवाई समितिको छलफल
मंगलबार, बैशाख ३०, २०७१
सर्वोच्च अदालतका लागि न्यायपरिषदले सिफारिश गरेका न्यायाधीशको सुनुवाईबारे संसदीय सुनुवाई विशेष समितिले छलफल गरिरहेको छ ।
विस्तृत
आमाबाबुले नै विवाहित छोरीको गर्भ तुहाए
सोमबार, बैशाख २९, २०७१
सप्तरी राजविराजका एक अभिभावकले आफ्नै छोरीको गर्भ बलजफ्ती तुहाइदिएका छन् ।
विस्तृत
१५ दिनभित्र २६ सभासद मनोनयन गर्न सर्वोच्चको आदेश
सोमबार, बैशाख २९, २०७१
सर्वोच्च अदालतले २६ जना सभासदको मनोनयन १५ दिनभित्र गर्न आदेश दिएको छ ।
विस्तृत
भारतीय मोबाइल तस्कर पक्राउ
सोमबार, बैशाख २९, २०७१
प्रहरीले वीरगञ्जको छपकैयाबाट १६२ थान मोबाइल सेटसहित चार जना भारतीय तस्करलाई पक्राउ गरेको छ ।
विस्तृत
एनपीएलको सबै तयारी पूरा
सोमबार, बैशाख २९, २०७१
दुई दिनपछि धनगढी र महेन्द्रनगरमा शुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को सबै तयारी पूरा भएको आयोजकले जनाएको छ ।
विस्तृत
राष्ट्रिय प्रशारणलाइनमा चार मेगावाट बिजुली थपियो
सोमबार, बैशाख २९, २०७१
राष्ट्रिय प्रशारणलाइनमा २९ बैशाखदेखि ४.४ मेगावाट बिजुली थप भएको छ ।
विस्तृत
राजतन्त्र र हिन्दु राज्यबारे सम्झौता गर्न सक्छौंः थापा
सोमबार, बैशाख २९, २०७१
राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजतन्त्र र हिन्दु राज्यको विषयमा सम्झौता गर्न तयार रहेको बताएका छन् ।
विस्तृत
माथिल्लो मर्स्याङदी ए आयोजनाको काम ठप्प
सोमबार, बैशाख २९, २०७१
लमजुङको भुलभुलेमा निर्माणाधीन माथिल्लो मर्स्याङदी ए जलविद्युत् आयोजनाको काम ठप्प भएको छ ।
विस्तृत
सत्य निरुपण आयोग गठनबारे तीन दलबीच छलफल
सोमबार, बैशाख २९, २०७१
प्रमुख तीन दलले सत्य निरुपण तथा मेलमिलाप आयोग गठनका लागि छलफल थालेका छन् ।
विस्तृत
बारामा रङ्गशाला बन्दै
सोमबार, बैशाख २९, २०७१
बारा, जीतपुरका स्थानीय युवाको सक्रियतामा पाडाबजारमा रङ्गशाला निर्माण हुँदैछ ।
विस्तृत
पार्टी फुट्यो ‘कन्फर्म’
सोमबार, बैशाख २९, २०७१
बाबुराम भट्टराई पक्षले राष्ट्रिय सम्मेलन बहिष्कार गरेर एमाओवादीको दोस्रो विभाजनलाई अवश्यंभावी बनाएको छ ।
विस्तृत
युवती बेच्ने पक्राउ
सोमबार, बैशाख २९, २०७१
युवती बेचबिखनमा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
विस्तृत
पर्यटन बोर्डको समस्याबारे छानबीन समिति गठन
आइतबार, बैशाख २८, २०७१
सरकारले नेपाल पर्यटन बोर्डमा देखिएका समस्या सम्बन्धमा छानबीन गर्न समिति गठन गरेको छ ।
विस्तृत
भ्रष्टाचारले मुलुक समाप्त पार्योः प्रधानमन्त्री
आइतबार, बैशाख २८, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले भ्रष्टाचारले मुलुकलाई समाप्त पारेकोले जिम्मेवार हुन कर्मचारीलाई निर्देशन दिएका छन् ।
विस्तृत
तीन जिशिअसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
आइतबार, बैशाख २८, २०७१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीका तत्कालिन जिल्ला शिक्षा अधिकारीसहित १४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
विस्तृत
राष्ट्रपतिद्वारा सत्यनिरुपण आयोगसम्बन्धी ऐन प्रमाणीकरण
आइतबार, बैशाख २८, २०७१
राष्ट्रपति रामबरण यादवले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन प्रमाणीक..
विस्तृत
नेता नेपाल नै एमाले अध्यक्षः रावल
आइतबार, बैशाख २८, २०७१
नेकपा एमाले नेता भीम रावलले आगामी नवौं महाधिवेशनबाट वरिष्ठ नेता माधवकुमार नेपाल नै अध्यक्ष हुने दावी गरेका छन् ।
विस्तृत
एमाओवादी संविधान निर्माण प्रक्रिया बिरोधी होइनः दाहाल
आइतबार, बैशाख २८, २०७१
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूहरुलाई संविधान निर्माण प्रक्रिया बिरोधीको रुपमा चित्रित गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन्..
विस्तृत
एमाओवादीसँग एकता संभवः चन्द
आइतबार, बैशाख २८, २०७१
नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले एमाओवादीसँग पार्टी एकता संभव भएको बताएका छन् ।
विस्तृत
विभाजनले संविधानसभा प्रभावित नबनोस्
आइतबार, बैशाख २८, २०७१
बाबुराम भट्टराईको बहिर्गमनपछि एनेकपा माओवादी र नेकपा–माओवादीबीच एकता भएर बन्ने पार्टीले लिने नीतिले संविधानसभा र संविधान निर्माणला..
विस्तृत
जैविकमार्गमा बाघको खोजी
आइतबार, बैशाख २८, २०७१
कञ्चनपुरका तीन वटा जैविक मार्गहरुमा क्यामरा ट्रयापिङ्ग विधिबाट बाघको अनुगमन शुरु भएको छ ।
विस्तृत
एक वर्षको समय दिनोस्ः कोइराला
शनिबार, बैशाख २७, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणका लागि एक वर्षको समय चाहिने बताएका छन् ।
विस्तृत
मानवअधिकार आयोगका पूर्व पदाधिकारीद्वारा टीआरसी विधेयक संशोधनको माग
शनिबार, बैशाख २७, २०७१
राष्ट्रिय मानवअधिकार आयोगका पूर्व पदाधिकारीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगको सम्बन्धमा व्यवस्था..
विस्तृत
« First
«
10
20
30
359
360
361
362
363
370
380
390
»
Last »
थप समाचार
शुक्रबार, साउन १४, २०७३
पोखरीमा डुबेर ३ बालकको मृत्यु
बुधबार, साउन १२, २०७३
यार्सा व्यापारीको हत्या, पाँच राउन्ड गोलीसहित पेस्तोल र रु १० लाख फेला
बुधबार, साउन १२, २०७३
बाढीका कारण कपिलवस्तुमा दुईको मृत्यु १ बेपत्ता
बुधबार, साउन १२, २०७३
दाङः राप्ती किनारमा पाँच शव भेटिए
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस